पर्वत । चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् । आयोजनाको सुरुङ निर्माण गर्दा घरमा क्षति पुगेकोले पुनःनिर्माणका लागि क्षतिपूर्ति रकम नदिएको भन्दै...
काठमाडौं । चीन सरकारले कोटश्वर कलंकी सडकखण्ड सरकारलाई हस्तान्तरण गरेको छ । कोटेश्वर देखि करिब १० किलोमिटर सडकखण्ड चिनियाँ राजदुत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् । चक्रपथको २७ किलोमिटर चक्रपथ...
काठमाडौँ । विसं २०७५ चैत मसान्तसम्म काठमाडौँ जिल्लालाई सहयोगापेक्षी (मगन्ते) रहित बनाउने अभियान शुरु भएको छ । गत वर्ष पशुपति क्षेत्रलाई मगन्तेरहित बनाई शुरु भएको अभियानलाई विस्तार गरेर यस वर्ष काठमाडौँ जिल्लाव्यापी बनाउन लागिएको...
काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बद्ली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज देशभर...
काठमाडौँ । एयरबस हेलिकोप्टर्स र युरोपियन नागरिक उडड्यन सुरक्षा एजेन्सी(इएएसए) ले यही माघ १० र ११ गते काठमाडौंमा हवाई सुरक्षा सम्बन्धी गोष्ठीको आयोजना गरेको छ । उक्त गोष्ठीमा उडानका क्रममा बजारमा चुनौतीका रुपमा देखा...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अङ्गीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराउन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल रहेको बताएका छन्...
दोलखा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परिमाण दिने योजनामा लगानी गर्नु पर्ने बताएका छन् । योजना बनाउँदा आबश्यकतालाई प्राथमिकता दिनु पर्ने उनको भनाई थियो । दोलखाको भीमेश्वर नगरपालिकाको २३औं स्थापना दिवसका अवसरमा...
काठमाडौँ । अब बोल्छ नेपाल भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पीकर नेपाल २ को ग्रान्ड फिनालेका साथै पुरस्कार वितरण समारोह सफलतापूर्वक सम्पन्न भएको छ । एक्रेटिभ मिडियाको आयोजनामा सम्पन्न...
काठमाडौं । नेपालको विद्युत उत्पादन क्षमता बढ्दै जादाँ सरकारले इलेक्ट्रिक सामाग्रीमा ध्यान बढाएको छ । हाल भारतसँग ५ सय मेगावट बिजुली खरिद गरिरको अवस्थामा इलेक्ट्रिक सवारी र इन्डक्सन चुल्होमा लगानी बढाउन चाहेको हो ।...
काठमाडौँ । पूर्व परराष्ट्रमन्त्री, भारतका लागि नेपालका पूर्व राजदूत एवम् नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) का नेपाल तर्फका संयोजक डा. भेषबहादुर थापाले नेपाल-भारत प्रवुद्ध समुहले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न दुवै देशलाई ध्यानाकर्षण गराएका...
काठमाडौँ । संसद बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित भएको छ । कांग्रेस सांसदहरुको अवरोध कै बीच सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न...
काठमाडौं । दक्षिण एसियाली महिलाहरुको क्षेत्रीय सम्मेलनको कार्यवाहक प्रधानमन्त्री इश्वर पोख्रेलले उद्घाटन गरेका छन् । दक्षिण एसियाका आठै देशका महिला अधिकारकर्मीहरुको सहभागिता रहेको दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै कार्यवाहक प्रधाानमन्त्री पोखरेलले नेपालको संबिधान र...
काठमाडौँ । गत माघ ३ गते विहीबार बसेको मन्त्री परिषद्को बैठकले गोरखकाली रबर उद्योग लिका कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय गरेको छ । मन्त्री परिषद्को बैठकले गरेका निर्णय विहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै...
काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुने सम्भावना नरहेकाले संसदीय प्रक्रियाअनुसार पारित हुने बताएका छन् । सो विधेयकको विरोधमा डा गोविन्द केसीको १६औँ अनशन र प्रमुख प्रतिपक्षी...
काठमाडौँ । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकले बहुराष्ट्रिय ठेक्कामा नगई स्थानीय ठेकेदारबाट नै मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न निर्देशन दिएको छ । समितिका सभापति दिलकुमारी रावल थापाले आयोजनामा देखिएको गतिरोध...
काठमाडौँ । तपाईंले आफ्नो काम मिलाउन प्रहरीलाई घुस दिन खोज्नुभएको त छैन ? खोज्नुभएको छ भने सावधान ! घुस नदिनुहोस्, प्रहरीले पक्राउ गर्न सक्छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मङ्सिरदेखि प्रहरीलाई घुस दिने र...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई आग्रह गरेका छन् । नेपालको भ्रमणमा रहेको जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी...
काठमाडौँ । कर्मचारीको अभावमा बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा समस्या देखिएको छ । आयोजना प्रभावित धादिङ र गोरखाका जिल्ला मालपोत र नापी कार्यालयमा आवश्यक जनशक्तिको अभाव देखिएको छ । दैनिक कामसमेत सम्पादन गर्नुपर्ने र...
धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार कार्यालय नाकाबाट चालु आर्थिक वर्षको शुरु छ महिनामा नौ अर्ब ९९ करोड ६७ लाख बराबरका विभिन्न मालसामान आयात भएको छ । सामान आयातवापत करीब दुई अर्ब ४१ करोड...
काठमाडौँ । उद्यमी व्यवसायीहरूले भन्सारबाट संकलन हुने राजस्व र भन्सारका दरहरु देश भित्र रहेका उद्योग व्यवसायहरूलाई संरक्षण दिनेतर्फ निर्देशित हुनुपर्ने सुभाव दिंदै व्यापार सहजीकरणको मूलभूत सिद्धान्त अनुसार भन्सार कार्यालयहरू बढी सेवामुखि हुनुपर्नेमा जोड दिएका...
Copyright © 2024 Bikash Media Pvt. Ltd.