काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विद्येयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब...
काठमाडौँ । नेपाल उद्योग परिसंघको आयोजनामा फागुन २ गते उद्योग शिखर सम्मेलन हुने भएको छ । सातै प्रदेशका उद्योग मन्त्रीहरुको उपस्थीतीमा याक एन्ड यति होटलमा सम्मेलन सन्चालन हुने भएको हो । नेपाल उद्योग परिसंघ...
काठमाडौं । काभ्रेको नागिडाडामा आन्तरिक विमानस्थल नबनाउन संसदीय समितिले प्रतिवेदन पेस गरेको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितीले गठन गरेको उपसमितीले विमानस्थल आवश्यक नरहेको निस्कर्ष निकालेको हो । पुर्वप्रधानमन्त्री माधव नेपालको नेतृत्वमा रहेको उपसमितीले...
काठमाडौं । चीनको एक विमान कम्पनीले एकै दिन ३ लाख जना यात्रुलाई सेवा दिएको छ । चिनियाँ पर्व, ‘स्प्रिङ फेस्टिभल’ को चहलपहल शुरू हुँदैगर्दा चीनको प्रसिद्ध विमान कम्पनी ‘चाइना साउदर्न एअरलाइन’ले एकै दिनमा तीन...
काठमाडौँ । नेपाली काङ्ग्रेसले आफ्ना नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पतालको विषयमा सरकारले कुनै निर्णय नगरेको भन्दै संसद् बैठक दुई पटकसम्म अवरुद्ध गरेपछि सूचना टाँस गरी आजको बैठक स्थगित भएको...
काठमाडौं । न्याय परिषद सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकाल विरुद्ध मुद्दा दायर भएको छ । आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयो अनुसन्धान आयोगले ढकाल बिरुद्ध मुद्दा दायर गरेको हो । ढकालमाथी परिषदमा रहँदा तलबी...
काठमाडौं । बागबजार स्थीत गल्लीहरुमा ढल व्यवस्थापनमा समस्या आएको छ । विभीन्न गल्लीहरुमा ढल व्यवस्थापन नहुँदा यात्री तथा स्थानीय बासिन्दा समस्यामा परेका छन् । ढल व्यवस्थापनको लागि बनिरहेका काममा पनि ठेकदारहरुले चरम लापारबाहि गरेका...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारले तोकेको नयाँ मर्यादाक्रम प्रति आपत्ति जनाएको छ । आयोगको माघ १० गते बसेको बैठकले मर्यादाक्रम सच्याउन आग्रह गर्ने निर्णय गरेको हो । अख्तियारले नयाँ मर्यादा क्रमले संवैधानिक...
काठमाडौं । ५ हजार घुस लिने सरिफा पन्त बिरुद्ध मुद्दा दायर भएको छ । घुस लिएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । पन्त घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौंका...
ललितपुर । परीक्षा पास गरेको एक वर्षपछि भक्तपुरका समीर बरालको चालक अनुमतिपत्र आयो । त्यसमा नाम र फोटो दुबै नबुझिने रहेछ र उनी अनुमतिपत्र नलिई फर्किए । दुई पटकसम्म चालक अनुमतिपत्र लिन एकान्तकुना पुग्दा...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा पहिलो चरणमा दुई स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने भएको छ । यस आर्थिक वर्षमा आठ स्थानमा पुल बनाउने रहे पनि तत्काल यी दुई स्थानमा मात्रै पुन...
काठमाडौं । ६ हजार घुसलिने नायब सुब्बा कुमार राजभण्डारी अख्तियार फन्दामा परेका छन् । मालपोत कार्यालय, ललितपुरमा उनलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । आयोगले राजभण्डारी र बिचौलिया बाबुराजा...
काठमाडौँ । नेपाल र भारतका युवा उद्यमीको सहभागितामा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ आजदेखि काठमाडौँमा शुरु भएको छ । भारतीय दूतावास र क्लक बि विजनेश इन्नोभेसनद्वारा संयुक्त रुपमा आयोजित उक्त सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी...
सर्लाही । सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर–१२ बाँके जङ्गलमा रोकी राखेको बसमा ट्रकले ठक्कर...
काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको...
विराटनगर । आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा कूल तीन अर्ब १८ करोड १३ लाख ३१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा गत वर्ष दुई अर्ब ४६ करोड ५३...
काठमाडौं । ‘नेपालमा लगानी भित्र्याउन अरु कम्पनीलाई आग्रह गर्नुभन्दा समसङ, एप्पल जस्ता ठूला तथा अन्तराष्ट्रिय कम्पनीहरुलाई भित्र्याउन पहल गर्नुपर्छ ।’ यो भनाई काठमाडौंमा आयोजित कार्यक्रममा नेपालको अर्थतन्त्र तथा परराष्ट्र मामिलाका दिग्गज व्यक्तित्वहरुको हो ।...
हेटौँडा । प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले उक्त कार्यक्रमका लागि रु तीन अर्ब १० करोड चालू आवमा विनियोजन गरेको...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य यथावत राखेको छ । भारतले पठाएको मूल्य सुचि अनुसार पेट्रोलमा ६१ पैसा र डिजेलमा ४५ पैसा बढेर आएको भएपनि निगमले मूल्य यथावत राखेको हो ।...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुन लागेको स्वीट्जरल्याण्ड भ्रमणले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले प्रधानमन्त्रीको माघ ६ देखि १२ सम्म स्वीट्जरल्याण्डको डाबोसमा...
Copyright © 2024 Bikash Media Pvt. Ltd.