काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हरिशचन्द्र कुमारलाई पक्राउ गरेको छ । सवडिभिजन बन कार्यालय भजनी कैलालीका फरेष्टर रा.प.अन.द्धितियमा कार्यरत कुमारलाई १० हजार घुससहित पक्राउ गरेको हो । कुमारले सामुदायिक बनबाट उपभोक्ताहरुलाई झिझा दाउरा...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था इप्यानले कार्यकारी निर्देशकको पदमा रही राष्ट्रलाई आर्थिक समृद्धिका साथै उज्यालो नेपालको लागि पुर्याएको योगदानको उच्चकदर गर्दै...
काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण तथा पुनर्स्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ । प्रधानमन्त्री एवम् पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले पुनर्निर्माण...
काठमाडौं । सरकारले भारतसँग रेल खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले भारत सरकारसँग जी टु जी सम्झौता गरेर रेल खरिद गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय अनुसार भौतिक...
काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेका ऊर्जा, जलस्रोत तथा सिँचाइसँग सम्बन्धित एकाध बाहेक अधिकांश आयोजनाको अवस्था प्रभावकारी नभएको पाइएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बाहेक अन्य आयोजनाको अवस्था सन्तोषजनक नभएको पाइएको...
काठमाडौँ । पहिलो पटक शुरु गरिएको ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि अहिलेसम्म ४५२ सुझाव सङ्कलन भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो चरणका लागि ३२ दिनको समयावधि निर्धारण गरी गत मङ्सिर २६ गते सुझाव पठाउन...
पोखरा । पर्वत जिल्लाको कुश्मा नगरपालिका-१ को मालढुङ्गामा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय राजेश पुन,...
काठमाडौँ । काठमाडौँको गोङ्गबुमा ग्याँस सिलिण्डर पड्किँदा आज एक जनाको मृत्यु भएको छ ।आज दिउँसो करीब १२ः३० बजेको समयमा श्याम ढुङ्गानाले सञ्चालन गरेको पिस नेपाल ह्याण्डीक्राफ्ट उद्योगमा सिलिण्डर पड्किँदा नुवाकोटको बेलकोट बस्ने ३२ वर्षीय...
काठमाडौं । नोलाइट शाखाका सुपरभाइजर बद्रीनाथ न्यौपाने, हेल्पर काले थापामगर र ज्यालादारीमा काम गर्ने बिदुर पुडासैनी विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ३ जना विरुद्ध विषेस अदालत काठमाडौंमा...
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिएका छन् । २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच नयाँ दिल्लीमा दुई-पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र...
काठमाडौँ । नेपाललाई लगानीको आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत १५ र १६ गते राजधानीमा आयोजना हुने ‘नेपाल लगानी सम्मेलन’बारे आज दातृ समूहसँग परामर्श बैठक भयो । सम्मेलन आयोजक समितिका संयोजक एवं...
चितवन । स्मार्ट सिटी बनाउन लागिएको भरतपुर महानगरपालिकाभित्र जग्गा खण्डीकरण गर्न नदिइने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जग्गा कित्ताकाटको जिम्मेवारी स्थानीय तहलाई दिएपछि भरतपुर महानगरपालिकाले व्यवस्थित शहर निर्माणका लागि...
धादिङ । धादिङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा आगामी तीन वर्षे कार्यकालका लागि रुद्रबहादुर खत्री निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा खत्री ६५४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद थपलियाले...
काठमाडौँ । विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक पुस ३० र माघ १ गते पार्टीको मुख्यालय बखुण्डोलमा बसेको छ । पार्टी केन्द्रीय समितिको बैठकले गरेका निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।...
हेटौंडा । ३ नम्बर प्रदेशको प्रदेश नीति तथा योजना आयोगले प्रदेशको बजेट तथा श्रोत समिति गठन गरेको छ । मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा हेटौंडामा बसेको आयोगको बैठकले आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलको...
वीरगञ्ज । दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ । सो परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म करिब ७० किलोमिटर लम्बाइको...
काठमाडौँ । पुल निर्माणका लागि स्विस सरकारले ३ नम्बर प्रदेश सरकारलाई सहयोग गर्ने भएको छ । प्रदेश सरकारबाट निर्माण हुने स्थानीय सडकमा मोटर जाने पुल निर्माणका लागि चाहिने आवश्यक प्राविधिक सहयोग गर्न प्रदेशको भौतिक...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले भारतीय उद्योग परिसंघद्वारा आजदेखि भारतको आर्थिक नगरी मुम्वईमा आयोजना गरिएको सीआईआई साझेदारी सम्मेलनलाई संवोधन गर्नुहु“दै प्राकृतिक स्रोतले धनी दक्षिण एशियामा रहेको...
काठमाडौँ । “माननीय मन्त्री ज्यू, विद्यालयमा कम्प्युटर क्षिक्षाका लागि विद्युत् लाइन जोड्न खोजेको, तर सार्वजनिक जग्गामा भवन भएकाले हामीसँग लालपूर्जा छैन । सोही कारण हामीले विद्युत् मिटर राख्न पाएका छैनौँ । हामीले विद्युत् मिटर...
Copyright © 2024 Bikash Media Pvt. Ltd.