समाचार

  २०७५ पुष २८ गते १५:३५     विकासन्युज

काठमाडौँ । परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले पत्रकार सम्मेलन गरी यस वर्षौदेखि नुवाकोटको बेत्रावती,...

  २०७५ पुष २८ गते १२:५९     विकासन्युज

चितवन । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अनलाईनमार्फत खानेपानीको महसुल बुझाउने व्यवस्था मिलाएको छ । यो सेवा सुरुआतसँगै अब घरमै बसेर ग्राहकले खानेपानीको महसुल भुक्तान गर्न सक्नेछन् । ग्राहकको समय, लाईन बस्नुपर्ने अवस्थाको...

  २०७५ पुष २६ गते १९:०१     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले इजरायलका लागि नेपाली राजदूतमा नियुक्त भएकी डा. अन्जान शाक्यलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । चेम्बर भवन कान्तिपथमा आज सम्पन्न सो कार्यक्रममा नेपालका लागि इजरायलका महामहिम...

  २०७५ पुष २६ गते १८:५०     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संसद्को राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा बैठकमा पुनर्निर्माणको प्रगति...

  २०७५ पुष २६ गते १८:३७     विकासन्युज

काठमाडौं । आगामी वैशाखदेखि राजधानीको न्युरोडमा रहेको महर्जन कम्प्लेक्स सञ्चालनमा आउने भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत तारिफ गरेको उक्त व्यावसायिक भवन सञ्चालनमा आएपछि एक हजार जनाले रोजगारी पाउने बताइएको छ...

  २०७५ पुष २५ गते १८:११     विकासन्युज

काठमाडौं । डिएभि कलेज र ललितपुर चेम्बर अफ कमर्सबीच “यूवा उद्यमी विकास कार्यक्रमका ” लागि सम्झौता भएको छ । उक्त सम्झौतामा डिएभि कलेजका अध्यक्ष अनिल केडिया र ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष कृष्णलाल महर्जनले...

  २०७५ पुष २५ गते १६:४३     विकासन्युज

काठमाडौं । यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठमाथि मुद्दा लागेको छ । श्रेष्ठको १ करोड ३४ लाख स्रोत नखुलेको सम्पति भेटेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । श्रेष्ठमाथि पदमा बहाल...

  २०७५ पुष २५ गते १५:१२     विकासन्युज

पोखरा । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले चालु आर्थिक वर्षको पाँच महिनामा आठ करोडको कारोवार गरेको छ । उक्त कार्यालयले सो अवधिमा खाद्य पदार्थ, खाने तेल, नून र चिनीको बिक्री गरी रु सात करोड...

  २०७५ पुष २५ गते १४:४४     विकासन्युज

चितवन । जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन्...

  २०७५ पुष २५ गते १३:२३     विकासन्युज

काठमाडाैं । टाटा मोटर्सले नेपाली बजारमा टाटा एनआरजी ल्याएको छ । टाटा मोटर्सले एसयुभीबाट सवारी साधन शुरू गरेसँगै योङ्गगेस्ट कम्प्याक्ट युटिलिटी भेइकल सीयुभीको रूपमा नेपाली बजार भित्र्याएको हो । सिप्रदी ट्रेडिङ प्रालिले आधिकारिक बिक्रेताको...

  २०७५ पुष २४ गते १५:४१     विकासन्युज

काठमाडौं । सरकार गठन भएका एक वर्ष नपुग्दै सत्तारुढ दलकै सांसदका तर्फबाट मध्यावधि चुनाव गर्ने प्रस्ताव आएको छ । सत्तारुढ संघीय समाजवादी फोरम नेपालकी सांसद सरिता गिरीले संघीय संसदको प्रतिनिधिसभामा शुक्रबारको बैठकमा भएका गतिविधिले...

  २०७५ पुष २४ गते १३:५३     विकासन्युज

काठमाडौँ । प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले मेलम्ची खानेपानी आयोजनामा राष्ट्रिय सतर्कता केन्द्रको भूमिका माग गरेका छन् । मंगलबार समिति बैठकमा सांसदहरु रामवहादुर विष्ट, राजेन्द्र लिंदेन, टेकवहादुर बस्नेत लगायतले सतर्कता...

  २०७५ पुष २३ गते १८:२६     विकासन्युज

काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपमा पक्राउ परेका निलम्वित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो...

  २०७५ पुष २३ गते १८:०१     विकासन्युज

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । गैरकानूनी रुपमा १८ करोड भन्दा बढी आर्जन गरेको अभियोगमा सोमबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर...

  २०७५ पुष २२ गते १६:०७     विकासन्युज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको पाँच महिनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको पाँच महिनामा राजस्व संङ्कलन ३२ प्रतिशतले...

  २०७५ पुष २२ गते १५:४७     विकासन्युज

काठमाडौँ । सरकारले आधा दर्जन आयोजनाको पूर्वाधार निर्माणका लागि करीब ४० हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने अनुमति दिएको छ । मन्त्रिपरिषद्को यही पुस १३ र १६ गते बसेको बैठकले लमजुङमा माथिल्लो स्याङ्गे खोला...

  २०७५ पुष २१ गते १६:३३     विकासन्युज

काठमाडौँ । कलङ्की भएर काठमाडौँ भित्रिने लामो दूरीका सवारी साधनको बस बिसौनी सोही आसपास क्षेत्रमा व्यवस्थित गर्न माग गरिएको छ । विगतमा कलङ्की, मकालु तथा त्यस आसपास क्षेत्रमा रोकिँदै आएका सवारी साधन अहिले कलङ्की...

  २०७५ पुष २१ गते १६:२७     विकासन्युज

भोजपुर । भोजपुर-काठमाडौँ उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए । यसअघि हप्तामा छ दिनमात्र भोजपुर-काठमाडौँ...

  २०७५ पुष २० गते १७:४७     विकासन्युज

काठमाडौँ । मोहन बैद्य नेतृतवको नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ताले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कार्यकक्षमा कालोमोसो दलेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगका कार्यकर्ताले उनको कार्यकक्षमै...

  २०७५ पुष २० गते १७:००     विकासन्युज

काठमाडौँ । सरकारले कुनैपनि राष्ट्र सेवकको वृत्ति विकासलाई नरोक्ने गरी कर्मचारी समायोजन अध्यादेश विधेयक, २०७५ ल्याएको स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबै कर्मचारीलाई सहजरूपमा सेवा...