समाचार

  २०७५ मंसिर १८ गते १८:५७     विकासन्युज

काठमाडौं । यतिखेर मिस वल्र्डमा मिस नेपाल श्रृंखला खतिवडाको निरन्तरको सफलतासँंगै सफलताका कारणहरु खोज्न थालिएको छ । चीनमा हुने मिस वल्र्डमा नेपालकोतर्फबाट सहभागी भई हाल चीनमा रहेकी मिस नेपाल २०१८ श्रृंखलाका सफलताका कारणहरु केके...

  २०७५ मंसिर १६ गते १७:३३     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पहिरो पीडितलाई सहयोग स्वरुप ५० हजारको चेक प्रदान गरेको छ । बैंककाे ओखलढुङ्गाकी शाखा प्रमुख रुपा राईले राङ्गादिप काठमाडाैं समाजका सचिव महेशकुमार राईलाई सो मात्राको चेक हस्तान्तरण गरेकी हुन् । बैंकले...

  २०७५ मंसिर १४ गते १०:३०     विकासन्युज

काठमाडौं । सरकारले उपत्यकामा लगाइएको जोर बिजोर प्रणाली हटाएको छ । जोर बिजोर प्रणालीको चर्को आलोचना भएपछि सरकारले यो प्रणाली हटाएको हो ।...

  २०७५ मंसिर ११ गते १०:५७     विकासन्युज

काठमाडौँ । गरिबी निवारण कोषका नवनियुक्त उपाध्यक्षले पदबहाली गरेका छन् । उपाध्यक्ष निर्मल कुमार भट्टराई सोमबार कोषको कार्यालय पुगेर  कोषका कार्यकारी निर्देशक तथा नेपाल सरकारका सहसचिव छबि रिजालले पदभार ग्रहण गरेका छन् । तेह्रथुमका...

  २०७५ मंसिर ८ गते १७:३९     विकासन्युज

काठमाडाैं । खिम्ती खोलामा हाल तीन जलविद्युत् आयोजना निर्माणको क्रममा रहेका छन् । यस खाेलामा हिमालयन ऊर्जा विकास कम्पनीले १९ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको भने पिपल्स इनर्जीले ४८. ८ मेगावाट क्षमताको खिम्ती दोस्रो...

  २०७५ मंसिर ७ गते १७:२४     विकासन्युज

अत्तरिया । राष्ट्रिय आवास कम्पनीले कैलाली र कञ्चनपुरमा बसोवास गर्दै आएका दुई हजार ४०० घरपरिवारलाई लालपूर्जा वितरण गर्ने भएको छ । साविकको नेपाल पुनर्वास कम्पनीले वितरण गरी बाँकी रहेका जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित स्थानीयवासीलाई...

  २०७५ मंसिर ७ गते १६:३६     विकासन्युज

दोलखा । खानेपानी मन्त्री बिना मगरले समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय संकल्प र एकरुपता अनिवार्य आवश्यकता भएको बताएकी छिन् । रिनेजम नेपालले दोलखाको चरिकोटमा आयोजना गरेको प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिता कार्यक्रमको समापन...

  २०७५ मंसिर ७ गते १५:१७     विकासन्युज

काठमाडाैं । प्लान इन्टरनेशनल नेपालमा कार्यरत ७६ जना कर्मचारी बर्खास्त भएका छन् । संस्थामा कार्यरत विकास संयोजक, सुरक्षा गार्ड र सूचना प्रविधि संयोजक पदमा कार्यरत कर्मचारी स्काइप बैठकमा डोनर एजेन्सीले बर्खास्तको निर्णय सुनाएको पीडित...

  २०७५ मंसिर ७ गते १४:५५     विकासन्युज

काठमाडौँ । नेपालले आगामी वर्ष हङ्गेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता (वल्र्ड रोबोट ओलम्पियाड) मा सहभागी हुन तयारी थालेको छ । नेपाल दोस्रो पटक सहभागी हुन लागेको हो । स्टेम फाउण्नडेशन ओलम्पियाड नेपालको आधिकारिक संस्थाको...

  २०७५ मंसिर ७ गते १३:४९     विकासन्युज

काठमाडौं । प्रदेश सरकारअन्तर्गत रहेको कृषि ज्ञान केन्द्रका लागि सरकारले कार्यक्रम र बजेटको व्यवस्था नगर्दा त्यहाँ कार्यरत कर्मचारी अन्योलमा रहेको छ । कार्यक्रम र बजेटअख्तियारी नआएकै कारण काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक हेर्ने गरी काभ्रेपलाञ्चोकको धुलिखेलमा...

  २०७५ मंसिर ६ गते १५:११     विकासन्युज

काठमाडौं । भृकुटीमण्डपमा बिल्डिङ कन्सट्रक्सन एक्स्पाे शुरु भएको छ । युथ कम्यिुनिटी फर नेप्लिज कम्युनिटीले ४ दिने एक्स्पाेको आयोजना गरेको हो । मेलाको उद्घाटन शहरी विकास मन्त्री मोहमोद इस्तियक राईले गरेका हुन् । उद्घाटन...

  २०७५ मंसिर ३ गते १७:५७     कालिका खड्का

काठमाडौं । अदालतले तोकेको दण्ड जरिवाना समयमा नबुझाउने व्यक्तिलाई सार्वजनिक सेवामा रोक लगाइने भएको छ । जिल्ला अदालत नियमावली २०७५ को नियम ८७ बमोजिम अदालतको दण्ड जरिवाना असुल हुन बाँकी व्यक्तिको लगत विवरणसहित सार्वजनिक...

  २०७५ मंसिर ३ गते १४:४८     विकासन्युज

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक समृद्धिको प्रमुख आधार खनिजको विकास र बजारीकरणमा लाग्नुपर्ने बताएका छन्। नेपाल भौगर्भिक समाजले साेमबार यहाँ आयोजना गरेको ‘नवौँ नेपाल अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन’को उद्घाट्न समारोहमा उनले मुलकका बहुमूल्य खनिजको...

  २०७५ कार्तिक ३० गते १७:१८     भीष्मराज ओझा

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनासञ्चालनमा रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै गरेको स्थलगत अनुगमनका क्रममा अधिकांश अस्पतालले फोहर पानी सिधै ढलमा मिसाउने गरेको तथ्य...

  २०७५ कार्तिक ३० गते ११:२९     विकासन्युज

  काठमाडौं । पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको प्राविधिक शिक्षामा आकर्षण बढ्दै गएको छ । जिल्लाका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना...

  २०७५ कार्तिक २९ गते १८:०२     विकासन्युज

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई थप नमूना कानून उपलब्ध गराउन कार्यदल गठन गरेको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय तहका कामकारवाही सञ्चालन गर्न थप कानून निर्माण गर्नुपर्ने भएकाले...

  २०७५ कार्तिक २९ गते १६:४४     विकासन्युज

काठमाडौं । यो वर्षको कमला राजभण्डारी रोटरी फर भोकेशनल एक्सीलेन्स अवार्ड आइटी र इनोभेसनको क्षेत्रलाई दिइने भएको छ । प्रत्येक २ वर्षमा दिदैं आएको १० लाख रुपैंयाको सो अवार्डको आवेदन फारम खुलेको हो ।...

  २०७५ कार्तिक २९ गते १२:१८     खेमराज श्रेष्ठ

काठमाडौं । लोक सेवा आयोगले कर्मचारीहरुको माग संख्या पठाउन पत्र काटेको छ । आयोगले ४ वटा निकायलाई मंसिर १५ गतेभित्र माग संख्या पठाउन आग्रह गरेको हो । सरकारले २ महिना लोक सेवा नखुलाउन आग्रह...

  २०७५ कार्तिक २९ गते १०:४५     विकासन्युज

काठमाडौं । ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत...

  २०७५ कार्तिक २८ गते १७:३४     विकासन्युज

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्तकला व्यवसायीहरुको विकास र प्रवद्र्धनका लागि बैंक सहयोगी बन्ने बताएका छन् । राजधानीमा आयोजित हस्तकला मेला तथा प्रतियोगीतात्मक प्रदर्शनीको उद्घाटन कार्यक्रममा उनले विश्वसनिय व्यवसायीक...