समाचार

  २०७५ असोज २५ गते १२:५२     विकासन्युज

काठमाडौं । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ । सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लील वेबसाइट बन्द गर्ने निणर्य गरेको हो । सञ्चार तथा...

  २०७५ असोज २४ गते १७:१०     विकासन्युज

काठमाडौं । रसियामा मासिक १ हजार अमेरिकी डलरको जागिर लगाइदिने भन्दै ठगि गर्ने ३ जना पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले ३ जनालाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाएको हो । ३९...

  २०७५ असोज २४ गते १६:१३     विकासन्युज

काठमाडौं । सशस्त्र प्रहरी बल भन्सार गुल्मले साउनदेखि हालसम्ममा भन्सार छली गरी ल्याइएको रु एक करोड ४६ लाख २३ हजार बराबरको सामान बरामद गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख पदमबहादुर खड्काले...

  २०७५ असोज २४ गते १५:२४     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघको मेलमिलाप फोरम सभापतिमा रामशरण थपलिया मनोनयन भएका छन् । उनी महासंघकाे कार्यसमिति सदस्य पनि हुन् । यसअघि २ पटक ठमेल पर्यटन विकास परिषदको सभापति बनिसकेका थपलियालाई नेपाल चेम्बर अफ...

  २०७५ असोज २४ गते १५:०१     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले हालसालै नियुक्त गरेका ब्रान्ड एम्ब्यासडर आर्यन गिरीले थाइल्याण्डमा आयोजित इम्प्याक्ट सुपर जुनियर सिरिज अन्तर्गतको यू१४ बोइज सिन्गल्सको उपाधि जित्न सफल भएका छन् । नेपाल लगायत भारत, जापान, अमेरिका, सिङ्गापुर...

  २०७५ असोज २३ गते १८:०८     विकासन्युज

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोशियसन (पाटा) नेपाल च्याप्टर अवार्ड फर ‘लाईफ टाइम अचिभमेन्ट’को अवार्ड पर्यटन व्यवसायी तथा पाटा नेपालका संस्थापक अध्यक्ष प्रभाकर समशेर राणाले पाएका छन् । पाटा नेपालले उनलाई नेपालमा गुणस्तरीय पर्यटन...

  २०७५ असोज २३ गते १७:५४     विकासन्युज

काठमाडौं । सहकारीको ४ करोड रुपैयाँ घोटला गरेका साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका तत्कालिन संचालक समिति सदस्य अजय महर्जन पक्राउ परेका छन् । महर्जनलाई केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबीले) पक्राउ गरको हो ।...

  २०७५ असोज २३ गते १६:५३     विकासन्युज

काठमाडौं । यातायात व्यवस्था कार्यालय ९ जना कर्मचारी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीहरुबाट अनियमितता गरेको पुष्टी भएपछि मुद्दा दायर गरेको हो । मुद्दा दायर हुनेहरुमा...

  २०७५ असोज २३ गते १३:४६     प्रनिश थापा

चितवन । चार्डपर्व नजिकए संगै जिल्ला प्रशासन कार्यालय चितवन आक्रमक भएको छ । चाडपर्वको समयमा बजारमा हुने मनोमानीलाई कम गर्न प्रशासनले गीतानगर बजारका विभिन्न किराना पसलहरूमा अनुगमन गरेको छ । अनुगमनका क्रममा सोमबार १७...

  २०७५ असोज २३ गते १२:३६     विकासन्युज

काठमाडौं। कलङ्कीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र लिन आएका हरि उप्रेती भूकम्पअघि काठमाडौं महानगरपालिकाको काम हुने स्थान राष्ट्रिय सभागृहमा गए। त्यहाँ उनलाई ‘सुनधाराको हरिभवनमा जानु’ भनियो । उनी हरिभवन जाँदा पनि उनको काम हुने सुरसार नभएपछि उनले...

  २०७५ असोज २२ गते १४:१६     विकासन्युज

नयाँदिल्ली । भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर ८२.०३ भारु (नेरु. १३१.२५)...

  २०७५ असोज १९ गते १९:३०     विकासन्युज

काठमाडौं । उद्योग मन्त्री मातृका यादवले लेखा समितीको आरोपको खण्डन गरेका छन् । चिनीको आयत र भाउ बढाउन चलखेल भएको आरोप पुष्टी गर्न यादवले चुनौती दिएका हुन् । यादवले १ अर्ब ६९ करोड अनियमितता...

  २०७५ असोज १८ गते १८:२९     विकासन्युज

काठमाडौं । ‘क’ वर्गका वाणिज्य बैंकले पछिल्लो दिनमा आक्रामकरुपमा ऋण लगानी गर्न थालेका छन् । चालू आर्थिक वर्षको यही असोज १२ गतेसम्म वाणिज्य बैंकले रु ६५ अर्ब निक्षेप सङ्कलन गरेकामा रु ९३ अर्ब ऋण...

  २०७५ असोज १८ गते १४:३७     विकासन्युज

काठमाडौं । बन्द भएको करीब दुई महिनापछि बिहिबारदेखि नेपाल वायुसेवा निगमको हवाई उडान शुरु भएको छ । यसअघि भोजपुरबाट विराटनगर र काठमाडौँबाट उडान भर्दै आएको ट्वीनअटर जहाज मर्मतका लागि राखिएकाले साउन तेस्रो सातादेखि हवाइ...

  २०७५ असोज १८ गते १४:२९     विकासन्युज

काठमाडौं । संसदको विकास समितीले सञ्चार तथा सूचना मन्त्रालयसँग दूर सञ्चार प्राधिकरणमा अध्यक्ष दिगम्बर झालाई बनाउनु पर्ने कारण माग गरेको छ । बिहिबार बसेको समितिको बैठकले मन्त्रालयलाई १५ दिनभित्र कारण पेश गर्न निर्देशन दिएको...

  २०७५ असोज १८ गते १३:२७     विकासन्युज

काठमाडौं । सिरहा नगरपालिका–३ स्थित लच्का मखनाहाबाट व्यवसायीसँग लुटिएको मोटरसाइकल र नगद प्रहरीले गए राति बरामद गरेको छ । सिरहा नगरपालिका–१५ सुकचैन निवासी सञ्जय यादवले बुधबार दिउँसो रामजानकी मनि ट्रान्सफरको लागि लैजाँदै गरेको अवस्थामा...

  २०७५ असोज १७ गते १८:५३     विकासन्युज

काठमाडौं । यति एयरलाइन्सको नयाँ जहाजले काठमाडौं पोखरा उडान सुरु गरेको छ । बढ्दो विमान सेवाको माग र पर्यटकीय सिजन सुरु भएसँगै एयरलाइन्सले उडान सुरु गरेको हो । यतिले पछिल्लो पटक ल्याएको ७२ सिट...

  २०७५ असोज १७ गते १८:३०     विकासन्युज

काठमाडौं । टी भी एस मोटर कम्पनीले नेपालमै पहिलो पटक अपाचे प्रो परफरमेन्स आयोजना गरेको छ । टी भी एस रेसिड्ड स्टन्ट टोलीले काठमाडौ स्थित बग्गीखानामा स्टन्ट सम्पन्न गरेको हो । स्टन्ट उत्शाहजनक र...

  २०७५ असोज १७ गते १५:००     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले पाँच किलोग्राम सुन चीनको केरुङ नाका हुँदै काठमाडौँ ल्याउँदै गरेको अवस्थामा...

  २०७५ असोज १७ गते १४:३७     विकासन्युज

काठमाडौं । कैलालीको अत्तरिया बजारमा बिक्री वितरण गर्नका लागि ल्याइएका कान्तिपुर दैनिक, काठमाडौँ पोष्ट, नागरिक दैनिक पत्रपत्रिकाको पोकोमा अज्ञात समूहले आज बिहान आगो लगाएर नष्ट गरेको छ । नेपालगञ्जबाट बिहान अत्तरिया बजारको बिक्री केन्द्रमा...