समाचार

  २०७५ भदौ २५ गते १७:१४     विकासन्युज

काठमाडौं । जापानमा सरकारी कोटामा कृषी सम्बन्धी काम लगाइदिन्छु भन्दै १ करोड ३१ लाख ठगि गर्ने सबिन बहादुर दनुवार पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले दनुवारलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।...

  २०७५ भदौ २५ गते १३:०३     विकासन्युज

काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता...

  २०७५ भदौ २५ गते १२:३२     विकासन्युज

काठमाडौं । नेपाली सेना भारतको पुनामा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यासमा सहभागी नहुने भएको छ । सरकारको निर्देशनअनुसार संयुक्त अभ्यासमा नेपाली सेनाले सहभागिता...

  २०७५ भदौ २२ गते १४:०८     विकासन्युज

काठमाडौं । पहिलो खेल साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन...

  २०७५ भदौ २२ गते ७:४६     खेमराज श्रेष्ठ

काठमाडौं । नेपालले चीनका ७ वटा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । पारवहन सम्झौताका लागि तयार प्रोटोकलको मस्यौदाले अन्तिम रुप पाएको छ । बिहीबार मध्यरातमा मन्त्रालयले विज्ञप्ती जारी गर्दै उक्त मस्यौदाकाे अन्तिम रुप...

  २०७५ भदौ २१ गते १७:२७     विकासन्युज

काठमाडौं । बंगलादेशकमा जारी साफ च्याम्पियानसिफमा पहिलो जित दर्ता गरेको छ । नेपालका लागि पहिलो गोल अनन्त तामाङले गोल गरेका हुन् । दोस्रो गोल सुनिल बल तेस्रो गोल भरत खवासले गरे भने चौथो गोल निराजन...

  २०७५ भदौ १९ गते १८:४३     विकासन्युज

काठमाडौं । विभिन्न सवारी साधन नेपाली बजारमा बिक्रिवितरण गर्दै आएको महिन्द्राले माक्सिमो एचडी सिरिज सार्वजनिक गरेको छ । नेपाली बजारमा लोकप्रिय बन्दै गएको सानो मोडेलको ट्रक नेपालको लागि दुगड ब्रदर्श एण्ड सन्स्ले बिक्री गर्ने...

  २०७५ भदौ १९ गते १७:२३     विकासन्युज

काठमाडौं । साफ च्याम्पियानसिफमा नेपालले बराबरी गोल फर्काएकाे छ । खेलको ८० औं मिनेटमा बिमल घर्तीमगरले गोल गरेका हुन् ।...

  २०७५ भदौ १९ गते १६:३१     विकासन्युज

काठमाडौं । नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जयगोविन्द यादव रु १५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लक्ष्मिनियाँ गाउँपालिका–३ अगिलेशवाका लखिचन यादवका पत्नी सितला देवीसँग गाउँपालिकाको जग्गा नापी हुँदा...

  २०७५ भदौ १९ गते १५:३२     विकासन्युज

काठमाडौं । बंगलादेशमा केहि बेरपछि सुरु हुने साफ च्याम्पियानसिपको पहिलो खेलमा नेपाल जितको लक्ष्य सहित मैदान उत्रिदैछ । पाकिस्तान बिरुद्ध स्पष्ट जित निकाल्दै अघि बढ्ने मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । सन् २०१६...

  २०७५ भदौ १९ गते १४:४०     विकासन्युज

काठमाडौं । हिन्दूको महान चाड तिहारलाई लक्षित गरी तस्करहरुले अहिलेदेखि नै पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु गरेका छन् । नेपाल–भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका...

  २०७५ भदौ १९ गते १४:३१     विकासन्युज

काठमाडौं । रुकुम पश्चिममाको चौरजहारी विमानस्थल विगत १५ महिनादेखि बन्द भएको छ । विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमलगायत यस क्षेत्रका नागरिक हवाई सेवा लिनबाट वञ्चित भएका छन् । गत वर्षको जेठ...

  २०७५ भदौ १७ गते १२:३९     विकासन्युज

काठमाडौं । जलेश्वर–बर्दिबास सडकखण्ड चार दिनपछि सञ्चालनमा आएको छ । आठ महिने शिशुको अपहरणपछि हत्या गरिएको भन्दै विरोधस्वरुप यहाँ यातायात सेवा बन्द गरिएको थियो । स्थानीय प्रशासनले शिशुको अपहरण र हत्यामा संलग्न व्यक्तिलाई पक्राऊ...

  २०७५ भदौ १७ गते १२:३३     नारायण न्यौपाने

काठमाडौं । विलासितामा खर्च गरिँदै आएको विप्रेषणको ठूलो हिस्सालाई कसरी घटाउन सकिन्छ भनेर छलफल भइरहेको बेला सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको छ । महालेखा परीक्षकको कार्यालयले प्रतिनिधिसभा...

  २०७५ भदौ १५ गते १७:३१      रमेश लम्साल /सिबी अधिकारी

काठमाडौं । विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गा खरीदमा ठूलो परिमाणको बजेट खर्च हुने गरेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा जग्गा प्राप्ति र मुआब्जा वितरणमा मात्रै रु १४ अर्ब...

  २०७५ भदौ १५ गते १५:५९     रमेश लम्साल

काठमाडौं । लोपोन्मुख सूचीमा रहेका विभिन्न १० जातिलाई सरकारले सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । सरकारले सङ्घीय संसद्मा दर्ता गराएको ‘सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ‘२०७५’ अनुसार कुसुण्डा, राउटे, हायु,...

  २०७५ भदौ १५ गते ११:३८     विकासन्युज

काठमाडौं । नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम भएको छ । भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिएका उनले बिहीबार मध्यरातसम्म निरन्तर...

  २०७५ भदौ १५ गते ६:५१     विकासन्युज

काठमाडौं । युरोपको प्रतिष्ठित लिग च्याम्पियान्स लिगको ड्र सार्वजकि भएको छ । ३२ क्लबले प्रतिस्पर्धा गर्ने लिगको यो वर्षको लागि तालिका सार्वजकि गरेको हो । आठ टोलीमा विभाजन गरिएको प्रत्येक समुहमा ४ टोली रहेका...

  २०७५ भदौ १४ गते १७:३९     विकासन्युज

  काठमाडौं । बिम्स्टेक राष्ट्रहरुको सयुक्त सैन्य अभ्यास भारतमा हुने भएको छ । बिम्स्टेकको चौथो सम्मेलमा बोल्दै भारतिय प्रधानमन्त्री नेरेन्द्र मोदीले सैन्य अभ्यासमा भाग लिन सबै सदस्य राष्ट्रलाई आग्रह गरेका हुन् । मोदीले बिम्स्टेकका...

  २०७५ भदौ १३ गते १८:५६     विकासन्युज

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले पछिल्लो समय आएका महिला हिंसा र बलत्कारका घटनाका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै महिला हिंसा रोक्न अब सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् । महिला हिंसा बढेको भन्दै...