समाचार

  २०७५ भदौ १३ गते १३:५०     विकासन्युज

काठमाडौं । उपत्यकाका मुख्य मार्गका खाल्डाखुल्डी पुरिएका छन् । वर्षात्ले पानी जमेर सवारी आवतजावतमा हुने समस्या कम भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक चौथो सम्मेलनको अवसरमा उपत्यकाको...

  २०७५ भदौ १२ गते १७:४५     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा मौलिक हक कार्यान्वयन गर्ने लगायतका विभिन्न ६ वटा विधेयक पेश गरिएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’, र श्रम, रोजगार...

  २०७५ भदौ १२ गते १६:०९     विकासन्युज

काठमाडौं । सरकारले आगामी भदौ १४ र १५ गते काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका विद्यालयहरुमा बिदा दिएको छ । काठमाडौंमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विम्स्टेक) सम्मेलनलाई लक्षित गरी...

  २०७५ भदौ १२ गते १४:१४     एकराज पाठक

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सन् १९९१ मा श्रीलङ्कामा सम्पन्न छैटौँ शिखर सम्मेलनले पारित गरेको कोलम्बो घोषणापत्रको बुँदा नं १७ मा सार्क क्षेत्रका नागरिकले कम्तीमा पनि दालभात खान पाउनुपर्ने कुरामा...

  २०७५ भदौ ११ गते १६:४९     विकासन्युज

काठमाडौं । आइएमई लिमिटेडको कार्ड बोक्ने सेवाग्राहीले सुमेरु अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् । सो मात्राको छुट दिने सम्बन्धि आइएमई लिमिटेड र सुमेरु अस्पतालबीच सोमबार(आज) सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई लिमिटेडका...

  २०७५ भदौ ११ गते १६:३२     रमेश लम्साल

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा विद्युत् व्यापार तथा आदानप्रदानका लागि मार्ग प्रशस्त गर्ने गरी समझदारी गरिने भएको छ । विद्युत् व्यापार तथा सहजीकरणका लागि...

  २०७५ भदौ १० गते १३:१६     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले दिएको जानकारीअनुसार कूल दुर्घटनाको ९० प्रतिशत भन्दा धेरै चालकको लापर्वाहीले हुने गरेको हो । आर्थिक वर्ष २०७४/७५...

  २०७५ भदौ ८ गते १८:३४     विकासन्युज

हरारे । फेसबुकमा राष्ट्रपति इमर्सन नानगाग्वाँको आलोचना गरेको आरोपमा जिम्बाबेको प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । मनङग्वाका खरो आलोचकका रुपमा चिनिने मुन्याराड्जी शोकोले राष्ट्रपतिलाई सैतानसँग तुलना गरेपछि पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् ।...

  २०७५ भदौ ७ गते १७:०३     विकासन्युज

काठमाडौं । यातायात क्षेत्रमा रहेको एकाधिकार तोडिएसँगै सार्वजनिक सवारीसाधन निजी संस्था वा सहकारी संस्थाका रुपमा दर्ता हुन थालेका छन् । सरकारले गत फागुनमा लागू गरेको यातायात व्यवस्थापन कार्यविधिका आधारमा सवारीसाधन दर्ता प्रक्रियामा आएका हुन्...

  २०७५ भदौ ७ गते १५:३१     रमेश लम्साल/सिबी अधिकारी

काठमाडौं । सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ राख्ने भएको छ । हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राखिने गरेकोमा अबदेखि स्थलमार्गबाट आउने सबै पर्यटकको स्पष्ट तथ्याङ्क राखिन लागेको हो । आगामी...

  २०७५ भदौ ७ गते १४:३६     शुरबहादुर सिंह

काठमाडौं । विद्यालय कर्मचारीहरु अत्यन्त न्यून तलबमा काम गर्नुपर्ने बाध्यतामा रहेका छन् । विसं २०३७ देखि विद्यालयमा कर्मचारी भएर काम गर्दै आएका उनीहरुले ‘कर्मचारी’ कै हैसियत पाएका छैनन् भन्दा फरक पर्दैन । राज्यबाट विभेदमा...

  २०७५ भदौ ७ गते १३:४८     विकासन्युज

काठमाडौं । अर्जेन्टिनाका महान खेलाडी डियोगो म्याराडोनाले अर्जेन्टिाइन मोडेल वान्डा नारासँग रोमान्स् गरेको खुलासा भएको छ । म्याराडोनाले सन् २००६ मै नारासँग एक होटलमा रात बिताएको अर्जेन्टिनाका टेलिभिजनले खुलासा गरेको हो । नारा २००६...

  २०७५ भदौ ६ गते १८:२३     विकासन्युज

काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्यद्वार रहेको नागढुङ्गा–कलङ्की सडकको दायाँबायाँ सुन्दर हुने भएको छ । चन्द्रागिरि नगरपालिकाले सोलारबत्ती जडान, वृक्षरोपण एवं घरधनीलाई एकै किसिमको रङ्ग रोगन गर्न लगाई सडकखण्डलाई आकर्षित गर्न लागेको हो ।...

  २०७५ भदौ ६ गते ११:३३     विकासन्युज

काठमाडौं । गाउँबासी सबैको आवास पुनःनिर्माण लाभग्राही सूचीमा नाम भएर पनि घर बनाउन नपाएपछि बेनिघाट रोराङ गाउँपालिका–२ पार्लाक, भैँसे र बाङकूर्तिका चेपाङ समुदाय आक्रोशित भएका छन् । भूकम्पले ध्वस्त भएको बस्तीमा पुनःनिर्माण प्राधिकरणबाट आएका...

  २०७५ भदौ ६ गते १०:४४     विकासन्युज

काठमाडौं । अर्जेन्टिनाका नयाँ प्रशिक्षक लियोनल स्कालोनीले स्ट्राइकर लियोनल मेसीलाई राष्ट्रिय टोलीमा समावेस गर्न प्रयास गरेका छन् । अर्जेन्टिनाले आउँदो महिना ग्वाटेमाला र कोलम्बियासँग हुने मैत्रीपुर्ण खेलको लागि मेसी टोलीमा समावेश हुन नमानेपछि मेसी...

  २०७५ भदौ ५ गते १८:५१     विकासन्युज

काठमाडौं । फुटबलमा लगातार ११ वर्ष लगातार राज गरेका क्रिष्टियानो रोनाल्डो र लियनल मेसि पछि पालो अब नेइमार जुनियरका भनेर आँकलन गरियो । तर उनको फ्रेन्च क्लब सेन्ट पेरिस जर्मन जाने निर्णयले उनलाई फुटबलमा...

  २०७५ भदौ ५ गते १८:३०     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको प्रयोगबाट वार्षिक चार लाख पर्यटन भित्र्याउने गरी सरकारले योजना अगाडि सारेको छ । सन् २०२० सम्म युरोप, अमेरिका, दक्षिण पूर्वं एशियालगायतका स्थानमा उडान भर्ने निगमको लक्ष्य छ...

  २०७५ भदौ ३ गते १२:०२     विकासन्युज

काठमाडाैं । लिभिङ विथ आइसिटीको आयोजनामा तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित शुक्रबार राजधानीमा भएको एक समारोहमा विभिन्न ७ विधामा आइसिटी अवार्ड...

  २०७५ भदौ १ गते १५:४७     विकासन्युज

काठमाडौं । ट्रायल परिक्षा पास भैसकेका २६ जना परीक्षार्थीहरुसँग घस माग्ने यातायात व्यवस्था कार्यालय ठूलोभर्‍याङका दुई जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठ रहेका छन्...

  २०७५ भदौ १ गते १०:३३     विकासन्युज

काठमाडौं । एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा...