समाचार

  २०७५ असार २७ गते १३:५८     विकासन्युज

म्याग्दी । धौलागिरि गाउँपालिकामा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु भएको छ । हावापानी र माटो अनुकूलको खाद्यबाली, तरकारी, फलफूल र जडीबुटी खेतीको विकास गरी रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले एक गाउँ...

  २०७५ असार २६ गते १८:५४     विकासन्युज

काठमाडौं । सनसनी पुर्ण अर्जेन्टिनालाई २ गोल गर्दै फ्रान्सलाई अघि बढाएका युवा स्ट्रार केलियन एम्बाप्पेले आफुले धेरै कुरा सिक्न बाँकी रहेको बताएका छन् । इंग्लिस अनलाइन गोल डटकमलाई अन्र्तवार्ता दिदैं एम्बाप्पेले भने-‘मैले खेलबाट धेरै...

  २०७५ असार २६ गते १५:३५     विकासन्युज

काठमाडौं । उत्तरी धादिङमा आयोजनास्थल रहेको इलेप तातोपानी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरणले दिएको जानकारीअनुसार धादिङको रुवी भ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाट क्षमताको सो...

  २०७५ असार २६ गते १३:३२     विकासन्युज

काठमाडौं । श्रमिकको न्यूनतम तलव १३४५० रुपैयाँ निर्धारण कसरी भयो ? रोजगार परिषद्का सभापति तथा नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष चन्द्रप्रसाद ढकाल भन्छन्–‘यसमा धेरै मिहेनत गर्नुपर्यो । कतिपय व्यवसायी साथीहरुबाट न्यूनतम पारिश्रमिक बढी भयो...

  २०७५ असार २६ गते ११:३८     विकासन्युज

काठमाडौं । आगामी साउन १ गतेदेखि समायोजन हुने जिल्ला कार्यालयका करोडौँको चल–अचल सम्पत्ति कहाँ र कसलाई बुझाउने भन्नेबारे सरकारले स्पष्ट व्यवस्था नगरेपछि कार्यालय प्रमुखहरु अन्योलमा परेका छन् । संविधानले गरेको व्यवस्थानुसार स्थानीय सरकारमा समायोजन...

  २०७५ असार २६ गते ११:११     विकासन्युज

काठमाडौँ । सरकारले प्राविधिक धारतर्फ कम्तीमा १५ विद्यार्थी भएका सामुदायिक विद्यालयमा कक्षा ११ को प्राविधिक शिक्षा थप्न सबै स्थानीय तहलाई पत्राचार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभागले यही असार २०...

  २०७५ असार २५ गते १८:५०     विकासन्युज

काठमाडौं । समाजसेवी रविन्द्र र नवराज भट्टराइले अस्पतालका लागि जग्गा दान गरेका छन् । उनीहरुले मैवा खोला गाँउपालिका वडा नं ३ लुकुवा, ताप्लेजुगमा रहेको ६ रोपनी ९ आना जग्गा अस्पतालका लागि दान दिएका हुन्...

  २०७५ असार २५ गते ११:४२     विकासन्युज

काठमाडौं । दुई वर्षअघि नै मार्ग खुलिसकेको पुष्पलाल मध्यपहाडीलोकमार्गको तेह्रथुम खण्डमा अहिले स्तरोन्नतिदेखि कालोपत्रसम्मको काम भइरहेको छ । तर कामको जिम्मा लिएका कम्पनीले विभिन्न कारण देखाउँदै समयमै काम नगर्ने गरेका कारण सडक निर्माण सुस्त...

  २०७५ असार २४ गते १९:०७     विकासन्युज

काठमाडौं । युगाण्डा सरकारले समाजिक सञ्जाल चलाउनेलाई कर लिन सुरु गरेको छ । राष्ट्रपति युवेरी मुसेभेनीलाई समाजिक सञ्जालमा गरिने म्यासेज लगायतका कुराहरु मन नपरेपछि कर लगाउने निर्णय गरेकाे बिबिसीले जनाएको छ । मुसेभेनीले सामाजिक सञ्जालले...

  २०७५ असार २४ गते १६:४१     विकासन्युज

काठमाडौं । खेर गएर वातावरण प्रदूषण पार्ने इण्डष्ट्रियल वेष्टजको पुनः प्रयोगबाट एउटा कारखानाले वार्षिक करिव १५ लाख रुपैयाँं वचत गर्ने गरेको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ को जगाती हनुमानचास्थित गोर्खा इको...

  २०७५ असार २४ गते १४:१३     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन सरकारले उपयुक्त बजेट व्यवस्था गरेको बताएका छन्। राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले हाल २३ जिल्लामा...

  २०७५ असार २४ गते १२:३७     विकासन्युज

काठमाडौं । छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएको छ । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको संख्या पनि जिल्लामा थपिँदै गएको छ । तेइस वर्षअघि निजीस्तरको...

  २०७५ असार २४ गते ११:५७     विकासन्युज

काठमाडौं । जिल्ला प्राविधिक कार्यालय, गौर रौतहटका इन्जिनियर ठाकुर भ्रष्ट्राचार आरोपमा पक्राउ परेका छन् । ठाकुरले विद्यालयको पर्खाल र बाटो निर्माणको काम सम्पन्न भएपश्चात अन्तिम भुक्तानीको लागि बिल कागजात तयार पार्ने घुस मागेपछि उनी...

  २०७५ असार २४ गते ११:३९     विकासन्युज

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुड्कामा सौर्यबत्ती जडान गरिएको छ । वडा कार्यालयको रु एक लाख बढीको सहयोगमा सौर्यबत्ती जडान गरिएको हो । सौर्यबत्ती जडानका लागि पोल गाड्ने, सौर्य...

  २०७५ असार २२ गते १२:३९     विकासन्युज

काठमाडौं । स्पेनिस फुटबल क्लब रियल मड्रिडले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेच्ने लगभग पक्का भएको छ । रोनाल्डो युभेन्टस् जाने आधिकारी निर्णय नहुदै इटालियन मिडियाहरुले भने रोनाल्डो बस्ने घर सार्वजनिक गरेका छन् । केहिदिन अघि...

  २०७५ असार २२ गते ११:०५     विकासन्युज

काठमाडौं । यातायात व्यवस्था विभागले लाइसेन्स परिक्षाको अनलाईन फारम साउनको पहिलो हप्तादेखि पुन सुचारु गर्ने भएको छ । आन्तरिक हिसाब तथा अडिट गर्न १ महिनादेखि रोकिएको अनलाइन फारम पुन सुरु हुने भएको हो ।...

  २०७५ असार २१ गते १८:४८     विकासन्युज

काठमाडौं । ब्राजिलका २६ वर्षिय स्ट्रार खेलाडी नेइमार जुनियरको खेल भन्दा उनको चटकीको चर्चा विश्वकपमा भैरहेको छ । पुर्व खेलाडी तथा फुटबल विज्ञहरुले नेइमारको अवस्थालाई नाटकको संज्ञा दिइरहेका छन् । तर ब्राजिलका पुर्व खेलाडी...

  २०७५ असार २१ गते १३:१२     विकासन्युज

काठमाडौं । सडक विस्तारका लागि राजधानीका विभिन्न क्षेत्रमा शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रका अनुसार बनस्थली चौकदेखी बालाजु प्रहरी चौकीसम्म...

  २०७५ असार २१ गते १२:३०     विकासन्युज

काठमाडौं । वर्षायाम शुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द गरिएको छ । वर्षात्मा पानी बढी हुने, रुख ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवं जंगली जनावरसमेत नदेखिने कारणले निकुञ्जले जिप सफारी...

  २०७५ असार २१ गते ११:२९     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवको असार मसान्तसम्ममा एक हजार ९१५ वटा व्यापारिक फर्मको अनुगमन गरेको छ । विभागले जिल्ला प्रशासन कार्यालय, सरोकार पक्षको समन्वयमा काठमाडौँ उपत्यकाभित्र प्रत्यक्षरुपमा अनुगमन गरेको...