काठमाडौं । केहि घण्टापछि शुरु हुने प्रिक्वटर फाइनल अन्तर्गत फ्रान्स र अर्जेन्टिना बिचको खेलमा अर्जेन्टिनाले कस्तो खेलाडी छनोट गर्ला भन्ने चासो बढेको छ । मुख्य प्रशिक्षक जोर्जे साम्पोलीसँग खेलाडीहरुको सम्बन्ध बिग्रीएको समाचार बाहिरिएपछ कप्तान...
काठमाडौं । एसईई पूरक परीक्षा साउन २३ गते बुधबारबाट सञ्चालन हुने भएको छ । असार ९ गतेको राष्ट्रिय परीक्षा बोर्डको निर्णयानुसार पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २३ देखि सञ्चालन हुने भएको हो । गएको वर्ष...
काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत सवारी चालक दामोदर रेग्मी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । सेवाग्राहीसँग ६ हजार घुस लिएको प्रमाणित भएपछि उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा...
काठमाडौं । कपिलवस्तुस्थित तिलौकोट जहाँ राजा शुद्धोधनले सुनको हलोले जोतेको खेतमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले धान दिवसको अवसरमा रोंपाई गरेका छन् । उनले तौलिकोटमा पुगरे नाच्दै–गाउँदै धान रोप्दै धान दिवस मनाएका...
काठमाडौं । असार १५ लाई विगतदेखिनै धान दिवसको रुपमा मनाइन्दै आएको छ । नेपालको परिवेशमा धानको विशेष महत्वलाई दृष्टिगत गर्दै सरकारले २०६१ देखि प्रत्येक वर्ष परम्परागत रुपमा उक्त दिनालाई धान रोपाई गरि दहि चिउरा...
काठमाडौं । सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोप्ने कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले फलफूलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आफ्नै परिसरमा वृक्षरोपण गरी जिल्लामा यो अभियानको थालनी गरेको...
काठमाडौं । तपाईले आफ्नो सुताइलाई वेवास्था त गर्नु भएको छैन ? कहिले सोच्नु भएको छ कम सुत्नाले कतिसम्म खतरनाक रोग लाग्न सक्छ । सुताईप्रति चासो दिनु भएको छैन भने एक पटक ध्यान दिनुहोला थोरै...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको सपना देख्दा आफुलाई खिल्ली उडाएको बताएका छन् । समाजमा चिसो दाउरामा धुवाँ उडाउँदै भात पकाइरहेका बेला पाइपलाइनको कुरा गर्दा आफुलाई नराम्रो सोचेको बताएका हुन् । मदन भण्डारीको...
काठमाडौं । गाउँमा अस्पताल निर्माणका लागि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी विन्देश्वर साहले जग्गादान गरेका छन् । लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर बजारमा चिया पसल गर्दै आउनुभएका साहले आफ्नो नाममा रहेको गाउँको सम्पूर्ण सात कट्ठा...
काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक जोर्जे साम्पाउलीले कुन खेलाडी राख्ने भनेर मेसीलाई सोधेको खुलासा भएको छ । नाइजेरिया विरुद्धको दाेस्रो हाफमा टचलाई नजिक आएर मेसीलाई साम्पाउलीले कुन अग्युइरोलाई राख्ने कि नराख्ने विषयमा मेसीलाई सोधेको एक...
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगिएका १८५ पीडितले करीब रु चार करोड बराबरको क्षतिपूर्ति पाएका छन् । अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघको पहलमा रोजगारका लागि विदेश गएर अलपत्र परेका तथा जाने...
काठमाडौं । मलाई हारको तनाबले छोडेको छैन । तर म अहिले परिवारसँग छु यसबाट टाढा हुने प्रयास गर्दैछु । शारिरीक रुपमा केही घाइते भएको छु यसले थप चिन्ता थपिरहेको छ । हामी अन्तिम १६...
काठमाडौं । मुलुकभर औद्योगिक क्षेत्रको स्थापना दु्रत गतिमा अघि बढेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बताए । उनले बुधबार प्रतिनिधिसभा संवोधन गर्ने क्रममा प्रदेश नम्बार ६ सुर्खेतको साटाखानीमा ११ सय विद्यामा औद्योगिक...
काठमाडौं । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कालिमाटी फलफुल तथा तरकारी बजारका विचौलिया कारबाहीदेखि जग्गा तथा मालपोत दलालसम्मकालाई कारबाही गर्ने कार्यक्र सय दिनको अबधिमा अघि सारेका छन् । उनले गएको सय...
काठमाडौं । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगञ्जलगायत क्षेत्रमा सञ्चालित उद्योगमध्ये ११ वटा उद्योगमा शिलबन्दी गरी कारवाही गरेको छ । प्रदेश नं २ को आठ...
काठमाडौं । ७ नम्बर प्रदेशका पहाडी जिल्लामा विद्युत आपूर्तिलाई नियमित र भरपर्दो बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको १३२/३३ केभी सब स्टेसन मंगलबारबाट संचालनमा आएको छ । सव स्टेसनलाई मंगलबारबाट चार्ज गरिएको हो । सब...
काठमाडौं । उर्बर भएर पनि बाँझिएको जग्गालाई उत्पादनमूलक बनाउने लक्ष्यका साथ रुपा गाउँपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ । कास्की जिल्लाको पूर्वी भागमा अवस्थित सो गाउँपालिकाले यसै बर्षदेखि पहिलो पटक कृषि उत्पादन वृद्धिका...
काठमाडौं । मोरङको बेलवारी नगरपालिकाले शौचालय नभएको घरको नक्सा पास नगर्ने भएको छ । नयाँ घर बनाउँदा सुरुमै शौचालयसहितको नक्सा बनाउनुपर्ने नियम नगरपालिकाले नगरपरिषदबाटै पास गरेको हो । घरमा शौचालय बनाएपछि मात्रै घरको नक्सा...
काठमाडौं । मुलुकमा लागुऔषध प्रयोग र यसको ओसार पसार निषेध गर्ने गृहमन्त्रालयले जनाएको छ । मंगलबार ललितपुरमा लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले सरकारले विकासका लागि पाँच...
काठमाडौं । उद्योगको अध्यावधिक विवरण पेश गर्न उद्योगीले सरकारलाई अटेर गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागले महिना दिन अघि सार्वजनिक सूचना नै प्रकाशित गरि उद्योग अध्यावधिक गर्न निर्देशन दिए पनि...
Copyright © 2024 Bikash Media Pvt. Ltd.