समाचार

  २०७५ असार १२ गते ११:४४     विकासन्युज

काठमाडाै‌ं । चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा स्थानीयले सेवा पाएका छैनन् । पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको हाे । उडानका लागि जहाजको कमी भएको भन्दै हवाई सेवा...

  २०७५ असार ११ गते १९:२८     विकासन्युज

काठमाडौं । सोमबार एक कार्यक्रममा पूर्व शिक्षा सचिव जनार्दन नेपालले एसईईको नतिजा प्रकाशनमा सरकारले लापारबाही गरेको आरोप लगाएका छन् । एसईई नतिजा प्रकाशनमा देखिएको कमजोरीलाई अर्को वर्ष नदोहोर्याउने गरि सत्य–तथ्यका अनुसन्धान गर्न सरकारसँग उनको...

  २०७५ असार ११ गते १८:४२     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र यूएईका उपसचिव अब्दुल्ला अहमेद अल सालेहसँग सोमबार भेट भएकाे छ । आफ्नै कार्यकक्षमा भएको भेटमा मन्त्री यादवले देशलाई आर्थिक सम्वृद्धितर्फत अघि बढाउन सरकार निरन्तर...

  २०७५ असार ११ गते १७:३९     विकासन्युज

काठमाडौं । चीनको गोन्जाहुमा हङकङ–नेपाल व्यापार लिमिटेडको कार्यालय खुलेसँगै सरकारको उद्योग मन्त्रालयले तयार पारेको विशेष आर्थिक क्षेत्र (स्पेसियल इकोनोमिक जोन)का लागि लागनीको बटो खुल्ने भएको छ । व्यापार संघका अध्यक्ष प्रकाश पुनले चिनियाँ लगानीकर्ता...

  २०७५ असार ११ गते १६:५५     विकासन्युज

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र अन्तराष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरि)बीच पाँच वर्षे संयुक्त कार्ययोजनामा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालको नेतृत्वमा कृषि...

  २०७५ असार ११ गते १६:४८     विकासन्युज

काठमाडौं । लैङ्गिक समानताका लागि नेपालमा पुन: पुरुषले नर्स पढ्न पाँउने भएका छन् । लामो समयदेखि पुरुषले नर्सिङ पढ्न पाउनुपर्ने आवाज उठिरहेको थियो । नेपाल नर्सिङ परिषद्ले पुरुषलाई पनि नर्सिङ पढ्न पाउने निर्णन गरेपछि...

  २०७५ असार ११ गते १२:५२     विकासन्युज

काठमाडौं । विभिन्न दूधको ४२ नमूना मध्ये एउटै ब्याच नं. नदोहोरिने गरी परीक्षण गरिएका ३६ नमूना मध्ये ३३ ओटामा सरिरलाई हानी पुर्याउने सूक्ष्म जीवाणु कोलिफर्म भेटिएको छ । कोलिर्फम हुनुको मुख्य कारण सरसफाईको कमी,...

  २०७५ असार १० गते २०:०२     विकासन्युज

काठमाडौँ । ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ को गुरुयोजना रु एक अर्ब रुपैयाँ लागतमा सम्पन्न भएको छ । आयुर्वेद विभागले योगाभ्यास र पञ्चकर्मबारे सेवा दिन बूढानीलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टरको बनाउन गुरुयोजना बनाएको हो...

  २०७५ असार १० गते १९:४८     विकासन्युज

काठमाडौ‌ं । वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ९४ करोड ३१ लाख ७७ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको छ । वीरगन्ज नगर सभागृहमा आज महानगरपालिकाले आयोजना गरेको दोस्रो नगर परिषद्मा...

  २०७५ असार १० गते १९:२८     विकासन्युज

काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ४७ करोड आठ लाख ४९ हजार आयव्ययसहितको बजेट आइतबार सार्वजनिक गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितद्वारा दोस्रो...

  २०७५ असार १० गते १७:५४     विकासन्युज

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सम्बन्धी सम्पूर्ण जानकारी सहितको मोवाइल एप्स प्रयोगमा ल्याएको छ । मन्त्रालयले कार्यक्रम गरी ‘भूमि सुशासन’ नामक एप्सको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चत्रपाणी खनालले...

  २०७५ असार ९ गते ८:४८     विकासन्युज

काठमाडौं । काठमाडाैंदेिख फेरी एक व्यापारीलार्इ पक्राउ गरिएकाे छ । व्यवसाय दर्ता नविकरण नगरेको, म्याद नाघेको सामानहरु ठूलो परिमाणमा राखेको जस्ता कैफियत भेटाएपछि काठमाडौंको स्वयम्भुस्थित पिलग्रिम ग्रोसरका सञ्चालकलाई अनुसन्धानको लागि शुक्रबार पक्राउ गरिएको हो...

  २०७५ असार ८ गते १७:१४     विकासन्युज

काठमाडौं । घाइते भएको हल्ला चलिरहँदा ब्राजिलका नेइमार जुनियर कोष्टारिका विरुद्ध खेल्ने भएका छन् । नेइमार सहित ग्राबियल जिसस पनि टोलीमा परेका छन् । टिटेको नेतृत्व मैदान उत्रिने टोलीमा कप्तान मार्सेल्लो, कौटिन्हो, विलियम, पाउलिन्हो,...

  २०७५ असार ८ गते १४:५२     विकासन्युज

काठमाडौं । बैंक तथा व्यापारीहरुको करोडौँ रुपैयाँ लिएर वीरगञ्ज घण्टाघरका व्यापारी मुकेश साह तेली फरार भएका छन् । मीनाबजार छेउमा रहेको नेपाल टेलिकम कार्यालयको पूर्वतर्फ शम्भु केशरीको घरमा किराना सामानको थोक पसल सञ्चालन गर्दै...

  २०७५ असार ८ गते १४:३६     विकासन्युज

काठमाडौं । क्रोयोसियाका भरपर्दा डिफेन्डर सिमे भर्सलवकोले अर्जेन्टिना उविरुद्धको खेलमा आफुले नौलो अनुभव लिएको बताएका छन् । खेलको बारेमा इंगल्याण्डको खेलकुद अनलाईन गोलसँग कुरा गर्दै अर्जेन्टिनाका खेलाडीहरु रोइरहेको अनुभव गरेको बताएका हुन् । उनले...

  २०७५ असार ८ गते ११:१७     विकासन्युज

काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्युइरोले प्रशिक्षकका कारण खेल हारेको बताएका छन् । उनले टी वाईसी स्पोर्टसँग कुरा गर्दै प्रशिक्षक साम्पाउलीको योजनामा खेलाडीले खेल्न नसकेको बताएका हुन् । उनले भनेका छन् -‘मैले पटक पटक...

  २०७५ असार ७ गते १९:११     विकासन्युज

काठमाडौं । अनुगमनकारी निकाय बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले बिहीबार बजार अनुगमनका क्रममा २ थोक खाद्यन्न ब्यापारीलाई पक्राउ गरेको छ । मिति गुज्रिएका र उपभोग्य मिति नभएका खाद्यन्न बिक्रीका लागि राखेको फेला पारेपछि...

  २०७५ असार ७ गते १५:५८     विकासन्युज

काठमाडौं । आइएमई लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सेवामा ७.५ प्रतिशत विशेष छुट पाउनेछन् । यो सुविधा अस्पताल...

  २०७५ असार ७ गते १२:३३     विकासन्युज

काठमाडौं । बेलौरी नगरपालिका– ८ कलकत्ताका करमसिंह रानाले टिस्युकल्चर गरी नर्सरीमा तयार गरिएका केराका बिरुवा बिक्री गरी मनग्य आम्दानी लिएका छन् । नर्सरीमा रु तीन लाख लगानी गरेर रानाले बिरुवा बिक्री गरी रु १०...

  २०७५ असार ७ गते ११:४५     विकासन्युज

काठमाडौं । सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ । सो रेलमार्ग सञ्चालनका लागि प्राविधिक तयारी स्वरुप नेपाली र भारतीय अधिकारीबीच मंगलबार र बुधबार छलफल भएको रेल विभागले जानकारी...