समाचार

  २०७५ जेठ ३१ गते २०:४१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाले दक्षिण एशिया एक महत्वपूर्ण बजार हुँदा हुँदै पनि विभिन्न कारणले आर्थिक रुपमा सशक्त ढङ्गबाट अगाडी बढ्न नसकेको बताइन् । उनले १३ औं चीन–दक्षिण एशिया व्यवसाय...

  २०७५ जेठ ३१ गते १८:०४     विकासन्युज

काठमाडौं । मापदण्ड अनुरुप दूध उत्पादन नगरेका डेरी उद्योगहरुलाई सरकारले प्रचलित खाद्य ऐन अनुसार कानूनी कारवाहीको प्रक्रिया अगाडी बढाएको छ । सोमबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालको नेतृत्वमा राजधानीमा गरिएको अनुगमनमा...

  २०७५ जेठ ३१ गते १६:५०     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी असार ५ गतेदेखि हुने चीनको औपचारिक भ्रमणका अधिकांश कार्यसूची निर्धारण भएका छन् । प्रधानमन्त्री ओलीबाट दुई वर्षअघि भएको चीन भ्रमणका बेला गरिएका द्विपक्षीय सन्धि सम्झौताको कार्यान्वयनमा केन्द्रित...

  २०७५ जेठ ३० गते १९:३१     विकासन्युज

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले नेपाल स्वच्छ वातावरण महाअभियान शुरु गरेको छ । नेपालभर जनताले अनुभूत गर्न सक्ने गरी प्रदुषण नियन्त्रण, सरसफाई र फोहोरमैला व्यवस्थापन गर्दै शहरको खालि भागमा हरियाली प्रवद्धन गर्ने लक्षयकासाथ...

  २०७५ जेठ ३० गते १८:२७     विकासन्युज

काठमाडौँ । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौँका विभिन्न ठाउँमा सञ्चालित बाजेको सेकुवा रेष्टुराँ छापा मारेको छ । समितिले सुन तस्करीमा संलग्न रहेका चेतन भण्डारीले सञ्चालन गरेको अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तीसपुतली,...

  २०७५ जेठ ३० गते १७:५८     विकासन्युज

काठमाडौं । गृह मन्त्रालय र उर्जा मन्त्रालयको सहकार्यमा विजुली चोरी नियन्त्रण हुने भएको छ । गृह मन्त्रालयमा बुधबार बसेको सयुक्त बैठकले विद्युत चुहावट नियन्त्रण गर्ने निर्णय भएको हो । प्राधिकरणको प्रणालीमा चैतसम्ममा २०.०६ प्रतिशत...

  २०७५ जेठ ३० गते १७:०१     विकासन्युज

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले पार्टी प्यालेस र क्याटरिङ व्यवसायमा हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई सरकारले नछाड्ने बताए । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभा तथा प्रथम महाधिवेशनको आज...

  २०७५ जेठ ३० गते १६:३८     विकासन्युज

काठमाडौं । प्रदेश नं ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम आज सर्वसम्मत पारित भएको छ । प्रदेश नं ५ प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यस्तै प्रदेश नं ५...

  २०७५ जेठ ३० गते १६:१५     विकासन्युज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री ओलीका साथ उनका धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा...

  २०७५ जेठ २९ गते १९:१५     विकासन्युज

काठमाडौं । धादिङमा विश्वकप २०१८ को चर्को चहल पहल शुरु भएको छ । विश्वकप शुरु हुन केहि घण्टा बाँकी रहँदा अर्जेन्टिना समर्थकहरुले मेसी र उनको टीम अर्जेन्टिनालाई समर्थन गर्दै मोटरसाइकल र्याली निकालेको हो ।...

  २०७५ जेठ २९ गते १८:२०     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुननिर्माणको लागि ५० लाख सहयोग गरेगरेको छ । एक कार्यक्रममा महानगरका मेयर विश्व सुन्दर शाक्यले काष्ठमण्डप पुननिर्माण समितिलाई ५० लाख प्रदान गरेका हुन् । काष्ठमण्डपलाई छिटो, मौलिक स्वरुप र...

  २०७५ जेठ २९ गते १७:२३     विकासन्युज

काठमाडौं । प्रदेश नं ७ का आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले २६ अर्ब रुपैयाँसम्मको बजेट ल्याउनलागेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज(सेजन) र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम(युएनडिपी)को सहकार्यमा धनगढीमा आयोजित तालिम...

  २०७५ जेठ २९ गते १०:४२     विकासन्युज

काठमाडौं । क्रोयोसियका मिडफिल्डर इभान राकेटिकले २०१८ को विश्वकपमा अर्जेन्टिनाका मेसीलाई रोक्ने कुनैपनि सुत्र नहुने बताएका छन् । स्पेनीस अनलाईन मार्कालाई अन्तर्वाता दिदैं राकेटिकले मेसी जादुमई खेलाडी भएको बताएका हुन् । राकेटिकले मेसीबारे बोल्दै...

  २०७५ जेठ २८ गते २१:५६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रलाई वार्षिक १० खर्ब बढी लगानी गर्न आग्रह गरे । कुल लगानीको दुई तिहाई अर्थात १० खर्ब रूपैयाँभन्दाबढी लगानी निजी क्षेत्रले गर्नु पर्ने उनको जोड छ ।...

  २०७५ जेठ २८ गते १८:३४     विकासन्युज

काठमाडौं । एनआइसी एसिया बैंकले सस्तो ब्याजदरमा घरजग्गालाई कर्जा दिने भएको छ । बैंकले घरजग्गा धितो राखेर ऋण उपलब्ध गराउने भएको हो । असार १ देखि ५ गतेसम्म राजधानीमा हुने घरजग्गा मेलाको प्रायोजन एनआइसी...

  २०७५ जेठ २८ गते ११:३१     विकासन्युज

काठमाडौं । होमस्टे संजाल विकास गर्नका लागि बुकिङ्ग डट्कमले ३ करोड १५ लाख सहयोग गरेको छ । बुकिङ्ग डट्कमले नेपालमा संचालित कम्युनिटी होमस्टेलाई आर्थिक सहयोग गरेर हो । बुकिङ्ग डट्कमले बुकिङ्ग बूस्टर कार्यक्रम मार्फत...

  २०७५ जेठ २७ गते १८:२०     विकासन्युज

काठमाडौं । चितवन जिल्ला रत्ननगर नगरपालिकाको कार्यालय वडा नं। ५ मा वडासचिव पदमा कार्यरत अम्विका गौतम विरुद्ध मुद्दा दायर भएको छ । गौतमले नक्कली शैक्षिक प्रमाण पत्रले जागिर खाएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान...

  २०७५ जेठ २७ गते १४:३८     विकासन्युज

काठमाडौं । विश्वकप शुरु हुन करिब ९९ सय घण्टा बाँकी रहँदा रसियाका राष्ट्रपति भ्लाद्मिर पुटिनले विश्व फुटबल समर्थकलाई रसियामा स्वागत गरेका छन् । १ मिनेटको भिडियो सन्देश दिदैं पुटिनले सबै फुटबल समर्थक तथा खेलाडीलाई...

  २०७५ जेठ २७ गते १२:१२     विकासन्युज

काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स सम्बन्धी सबै जानकारी अब एसएमएस सेवा सञ्चालन गरेकाे छ ।  सेवाग्राहीको असुविधालाई ध्यान दिँदै विभागले लाइसेन्स सम्बन्धी जानकारी एसएमएसबाटै सुरु गरको हो । स्मार्ट लाइसेन्स छपाई गर्न...

  २०७५ जेठ २५ गते १४:०९     विकासन्युज

ताप्लेजुङ । स्थानीयवासीको अवरोधका कारण २४ दिनदेखि रोकिएको उत्तर-दक्षिण लोकमार्ग आयोजनाअन्तर्गतको सडक निर्माण कार्य आजदेखि पुनः शुरु भएको छ । निर्माणका क्रममा फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपका केही स्थानीयवासीले अवरोध गरेका कारण जेठ १ गतेदेखि आयोजनाको निर्माणको...