समाचार

  २०७५ जेठ २५ गते १३:३५     विकासन्युज

काठमाडौं । प्रदेश नम्बर ३ को १३ जिल्लामा पेट्रोलबाट चल्ने सबै सवारी निषेध गरिने भएको छ । प्रदेश ३ ले निति तथा कार्यक्रममा पेट्रोलबाट चल्ने सवारी हटाउने विषयलाई समेट्दै पारित गरेको हो । पेट्रोलबाट...

  २०७५ जेठ २५ गते १३:३३     विकासन्युज

काठमाडौ । ३२ मेगावाट जडित क्षमताको कुलेखानी दोश्रो जलविद्युत केन्द्रको एउटा युनिट (१६ मेगावाट)को जेनेरेटरमा समस्या देखिएको छ ।  युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’मा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६ मेगावाट विद्युत उत्पादन बन्द छ...

  २०७५ जेठ २५ गते १३:२७     विकासन्युज

चितवन । नारायणगढ-मुग्लिन सडकको विस्तारका क्रममा कालोपत्रेको पहिलो तह सकिएसँगै पहिरो रोक्ने कार्यलाई तीव्रता दिइएको छ । सडक राम्रो बन्दै गर्दा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी नै रहेकाले पहिरो रोक्ने कार्यलाई तीव्र गतिमा अघि बढाइएको...

  २०७५ जेठ २४ गते १९:४८     विकासन्युज

काठमाडौँ । राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था(आईएनजिओ)को अनुगमन र नियमनमा अब कडाई गरीने भएको छ । गृहमन्त्रालयमा बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री थममाया थापा तथा...

  २०७५ जेठ २४ गते १९:०२     विकासन्युज

काठमाडौं । लोकप्रिय ब्रान्डहरु ज्ञान चक्की आटा, ज्ञान मैदा, ज्ञान लिटोहरु उत्पादन गर्ने केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी बिकास फ्लोर मिल प्रालिलाई उत्कृष्ट गुणस्तरीय खाद्य उद्योग अवार्ड प्रदान गरिएको छ । दशौँ राष्ट्रिय खाद्य...

  २०७५ जेठ २४ गते १८:५९     विकासन्युज

काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले १ वर्षभित्र लागूऔषधको कारोबार निस्तेज पार्ने बताएका छन् । थापाले लागुऔषध नियन्त्रण राष्ट्रिय निर्देशनालय तथा समन्वय समितिको बैठकमा लागुऔषधको कारोबार घटाउने बताएका हुन् । बैठकमा गृहमन्त्री थापाले समयसिमा...

  २०७५ जेठ २४ गते १८:३३     विकासन्युज

काठमाडौं । सरकारले तत्कालिन नेकपा माओवादी आक्रमणको क्रममा जलेका किसानका लालपुर्जा वितरणको काम शुरु गरेको छ । द्वन्द्वको क्रममा लालपुर्जा जलेपछि पुनः नापी गरेर लालपुर्जा वितरण गर्न लागिएको हो । त्यसको शुरुवात अर्घाखाचीबाट शुरु...

  २०७५ जेठ २४ गते १६:४४     विकासन्युज

काठमाडौं । इग्लिंस क्लब म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले अन्तिम ८ का लागि उरुगवे भर्सेस पोर्चुगल र ब्राजिल भर्सेस मेक्सिको पर्ने दाबी गरेका छन् । स्पेनिस अनलाइन मार्कासँग कुरा गर्दै माउरिन्होले अन्तिम १६ मा...

  २०७५ जेठ २४ गते १६:२२     विकासन्युज

काठमाडौंं । बिहीबार नेपाल आयलका निगम(एनओसी)का कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजिनामा दिएसँगै उक्त पद खाली भएको छ । त्यहाँ को नियुक्ती हुने हो जिज्ञासा बढेको छ । जिज्ञासालाई साम्य पर्ने क्रममा उद्योग, वाणिज्य तथा...

  २०७५ जेठ २४ गते १५:५३     विकासन्युज

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र देखाई सरकारी जागिर खाने २ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । नक्कली प्रमाणपत्रले जागिर खाने सन्देशकुमार श्रेष्ठ र ओमप्रसाद लुईटेल विरुद्ध...

  २०७५ जेठ २४ गते १४:०४     विकासन्युज

काठमाडौं । विश्व फुटबलको महाकुम्भ सुरु हुन ७ दिन मात्रै बाँकी रहदाँ विश्व फुटबल समर्थक यति बेला मनपर्ने देशको जर्सी किन्नमा व्यस्त रहेका छन् । यसैबीच स्पेनिस अनलाइन मार्काले गरेको अध्ययनमा नाइजेरियाको जर्सी नम्बरमा...

  २०७५ जेठ २४ गते १३:३३     विकासन्युज

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयले डिजिटल प्रणालीबाट बनेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण शुरु गरेको छ । बिहीबार कार्यालय परिसरमा आयोजित एक समारोहबीच महोत्तरी-१ ‘क’ का प्रदेशसभा सदस्य शारदा थापाले कार्यालयबाट...

  २०७५ जेठ २३ गते १८:१७     विकासन्युज

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयमा कार्यभार सम्हालेको एक सय पुगेको छ । थापाले १ सय दिनमा सुन काण्ड, यातायातको सिन्डिकेट र काम नगर्ने ठेकेदारलाई लाइनमा ल्याउन सफल भएको बताएका छन् । गृहमन्त्रालयमा आयोजित...

  २०७५ जेठ २३ गते ११:३७     विकासन्युज

काठमाडौं । नारायणगढ–मुग्लिन सडक यात्रा अब ३५ मिनेटमै छोटिएको छ । ४ लेनको सडकमा ६० किलोमिटर प्रतिघण्टा गुड्ने गाडीले ३५ मिनेटमै सो दुरी पार गर्नेछ। सडक विभागका इन्जिनियर सञ्जय श्रेष्ठका अनुसार सडकको पुल बाहेकको...

  २०७५ जेठ २२ गते १८:०५     विकासन्युज

काठमाडौं । वीर अस्पताल काठमाडौंमा सातौं तहमा रेडियोग्राफर अधिकृतका रुपमा कार्यरत कृष्णप्रसाद तिमिल्सिना र सोही अस्पतालमा सेवा आयोगको सचिव पदमा कार्यरत लक्ष्मणप्रसाद अर्यालमाथि मुद्दा दायर भएको छ । उनीहरुमाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष...

  २०७५ जेठ २२ गते १२:०१     विकासन्युज

काठमाडौं । पृथ्वीराजमार्गको धादिङ खण्डमा जिल्ला अनुगमन समितिले बजार अनुगमन शुरु गरेको छ । अकस्मात् बजार अनुगमनमा पुगेको टोलीले बेनीघाट रोराङ गाउँपालिका क्षेत्रमा रहेका बजारबाट ठूलो मात्रामा म्याद नाघेका वस्तु बरामद गरेको सहायक प्रजिअ...

  २०७५ जेठ २२ गते ११:२५     विकासन्युज

काठमाडौं । आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ । नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने रु एक हजार ३५०...

  २०७५ जेठ २१ गते १८:३३     विकासन्युज

  काठमाडौं । वीपी राजमार्गमा ठूला सवारी साधन नचलाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायधिश सपना प्रधान मल्लको एकल इजालासले सोमबार राजमार्गमा ठूला सवारी नचलाउन आदेश दिएको हो । मन्त्रिपरिषदको जेठ १३ गतेको...

  २०७५ जेठ २१ गते १७:३४     विकासन्युज

काठमाडौं । भ्रष्ट्राचारको अभियोगमा एकै दिन ४ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न समयमा पक्राउ गरेको अभियुक्तमाथी मुद्दा दायर गरिएको हो । मुद्दा दायर हुनेहरुमा...

  २०७५ जेठ २१ गते १५:१५     विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नेतृत्व, नेपाल पर्यटन बोर्डको र पाटा नेपाल च्याप्टरको संयुक्त आयोजकमा सञ्चलित हिमलयन ट्राभल मार्ट सकिएको छ । मार्टको दोस्रो संस्करण पर्यटन क्षेत्रका बिभिन्न संघ संस्थाहरुको सहयोगमा...