काठमाडौं । कटारी नगरपालिका, उदयपुरमा कार्यरत लेखा अधिकृत रविनचन्द्र ढकाल भ्रष्ट्राचार अभियोगमा पक्राउ परेका छन् । आर्थिक वर्ष २०७४ ०७५ मा सामाजिक सुरक्षा लगायतका शीर्षकमा विनियोजित बजेट व्यक्तिगत खातामा राखी उपयोग गरेको भेटेपछि उनलाई...
काठमाडौं । भूकम्पका कारण भत्किएका निजी आवास निर्माणका लागि सरकारी अनुदान लिएर आवास नबनाउनेले पहिलो किस्ता ५० हजार फिर्ता गर्न थालेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि दिइएको सरकारी अनुदानको सदुपयोग...
काठमाडौं । जिल्ला शिक्षा कार्यालय, काश्कीमा कार्यरत इन्जिनियर छविन्द्र विक्रम खाँण र सव(इन्जिनियर प्रदीपकुमार वानियाँ विरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर भएको छ । भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ लाख बिगो...
काठमाडौं । चालु आर्थिक २०७४/७५ को कुल गार्हस्थ्य उत्पान(जीडीपीम)मा कृषि क्षेत्रको हिस्सा घटेको छ । गएको अर्थिक वर्षको तुलनामा यस वर्ष ४ प्रतिशत जीडीपीमा हिस्सा घटेको केन्द्रीय तथ्याँक विभागले बुधबार सार्वजनिक गरको देशको आर्थिक...
काठमाडौैँ । बैशाख १२ गते गएको विनासकारी भूकम्प र त्यसपछिका पराकम्पनले ध्वस्त भएका ५० प्रतिशत विद्यालयको पुनःनिर्माण हुन सकेको छैन। भत्केका ७ हजार ५५६ वटा विद्यालयमध्ये अझै ५० प्रतिशत पनि पुनःनिर्माण नहुँदा ७ लाख...
काठमाडौं । जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न नयाँ प्रविधि र नीतिहरुको कार्यान्वयनमा जोड...
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर पुष्पराज कँडेल नियुक्त भएका छन् । मंगलबारको मन्त्रिपरिषदको निर्णयबाट कडेल उपाध्यक्षमा नियुक्त भएका हुन् । यसअघि कडेल नेकपा एमाले लेखा समितीका संयोजक रहेका थिए । उनीसँगै ६...
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको संचालक पदमा खड्गबहादुर गुरुङ्ग र देवीप्रसाद लिम्बु नियुक्त भएका छन् । कम्पनीको ३६२औँ संचालक समितिको बैठकले संस्थाको सर्वसाधारण समूहको तर्फबाट गुरुङ्ग र स्वतन्त्र संचालक पदमा लिम्बुलाई नियुक्त गरेको हो...
काठमाडौं । शान्ती मिसनमा गएको नेपाली आर्मीमाथी बालिका बलात्कारमा सहभागी भएको आरोप लागेको छ । बेलायती अनलाइन पत्रिका डेलि मेलले यू एनका प्रवक्ता स्टेफन डुजेरिसलाई आधार मान्दै समाचार उल्लेख गरेको छ । प्रवक्ता डुजेरिसले...
काठमाडौं । सुनसरीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक काले बम्जन सहित जवानहरु ठाकुर खत्री र नवीन खड्काले घुस लिएको अख्तियार दुरुयोग आयोगले ठहर गरेको छ । उनीहरु विरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा...
काठमाडौं । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी सबैभन्दा धेरै पैसा कमाउने फुटबल खेलाडी बनेका छन् । मेसीले रियल म्याड्रिडका क्रिस्टियनो रानाल्डोलाई पछि पार्दै सबैभन्दा धेरै तलब लिने फुटबल खेलाडी बनेका छन् । गत सिजन...
काठमाडौं । उद्योगी व्यवसायीहरुले आर्थिक वर्ष २०७५/७६ को वजेटमा निजी क्षेत्रको सुझाबहरुलाई पनि सम्वोधन गरी बजेट तयार पार्न आग्रह गरेका छन् । उद्योगी व्यवसायीहरुका अप्ठेरोलाई ख्याल गरी नयाँं बजेट ल्याएमा ‘समृद्ध नेपाल खुशी नेपाल’...
काडमाडौं । स्याङजा चेम्वर अफ कमर्सको आयोजनामा एकदिने कर शिक्षा तथा चेम्वर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष महेन्द्रमान श्रेष्ठले मुलुक संघीयतामा गएसँंगै नेपाल चेम्वरले पनि विधान शंशोधन...
भक्तपुर । मध्यपुरथिमि नगरपालिका सोमबारबाट काम सञ्चालन भएको छ । मध्यपुरथिमि नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाले संयुक्त विज्ञप्तिमार्फत नगरप्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेलार्ई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै आइतबारबाट जिल्लाका सबै...
काठमाडौं । प्रतिनिधि सभाका सांसद मोहन आचार्यले बिश्वका करिब ७० प्रतिशत प्रजाति लोप भइसकेको जनाउदै वन्यजन्तुको चोरीसिकार एवंम् अबैद व्यापार नियन्त्रण गर्न सबैको सहयोग आबश्यक रहेको बताए । रसुवाको धुन्चेमा आयोजित २३औ बन्यजन्तु सप्ताहको...
काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनले माछा–माछा भ्यागुता मात्रै हात पारेको भन्दै उद्याेग, वाणिज्य तथा अापूर्तिमन्त्री मातृकाप्रसाद यादव आफैं बजार अनुगमनमा निष्कने भएका छन् । अबको अनुगमनमा माछा...
काठमाडौं । ११ हजारको पछि लाग्दा नायब सुब्बा हरिप्रसाद पौडेलले सरकारी जागिर गुमाउनु परेको छ । रुपन्देही मझगावाँ मालपोत कार्यालय काम गर्दै आएका सुब्बा पौडेलले जग्गा कित्ताकाट एवं दाखिला खारेज गराई जग्गाधनीसँग घुस लिएपछि...
काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आफ्नो क्लियर टीभी सेवामा २५० भन्दा बढी डीजीटल च्यानलहरु बिस्तार गरेको छ । त्यसमा ६० भन्दा बढी एचडी...
काठमाडौं । फौजदारी अभियोग लागेका सांसदहरु अब स्वतः निलम्बनमा पर्ने भएका छन् । प्रतिनिधिसभा नियमवालीमा फौजदारी अभियोग लाग्ने वित्तिकै सांसद निलम्बन हुने व्यवस्था प्रस्ताव गरिएको हो । एमालेका सासंद कष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा...
काठमाडौं । सिंहदरबारमा आइतबार अनुगमन सम्बन्धि जानकारी गराउने क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पत्रकार क्षेत्रमा पनि भ्रष्ट र तस्करहरुको लगानी रहेको भन्दै विगतदेखिनै त्यसको बिरुद्धमा रहेको बताए । उनले सो क्षेत्रको समेत...
Copyright © 2024 Bikash Media Pvt. Ltd.