भक्तपुर । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य बस्तुका सामान...
काठमाडौं । प्रदेश नम्बर ३ को राजधानी हेटौँडा नरहने भएको छ । प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री केशब स्थापीतले हेटौँडाको विकल्प खोजि भैरहेको बताएका हुन् । केहि दिन अघि धादिङमा आयोजीत एक कार्यक्रममा मन्त्री...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्ने बताए । ‘भाषण गर्ने तर काम नगर्ने प्रवृत्ति पुरानै भएकाले त्यसको अन्त्यगर्दै जति बोलिन्छ त्यति नै...
काठमाडौं । प्रदेश नम्बर १ को झापा, दमकमा स्थापना हुने औद्योगिक क्षेत्रको काम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय, झापाले जग्गा प्राप्ती सम्बन्धी सूचना निकाल्दै औद्योगिक क्षेत्रमा पर्ने जग्गाधनिहरुलाई मुआब्जा दावी गर्न अनुराेध...
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा अवस्थित काठमाडौं फन पार्क मुड फ्रेस गर्ने पार्कको रुपमा विकसित हुदैँ गएको छ । काठमाडौंमा घुमफिर गर्ने धेरै ठाँउ छैन । दुरिको हिसाबले सबैतिरका काठमाडौं बासीलाई सेन्टर पर्ने यस पार्कमा...
काठमाडौँ । शुक्रबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ । रिमाल दाेस्रो पटक ओलीकाे राजनीतिक सल्लाहकारमा नियुक्त भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रिमाललाई मुख्य...
काठमाडौं । ग्रीड कनेक्टेड सौर्य फोटोभेल्टिक परियोजनाले विद्युत प्रधिकरणसँग छिटो विद्युत खरिद सम्झौता गर्न माग गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजनाले सोलार विद्युत खरिद गर्न सहमति भएपनि कार्यन्वयन नगरेपछि प्राधिकरणलाई दवाब...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले परिक्षाफल प्रकाशित गरेको छ । त्रिवीले २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालन गरेको व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार...
काठमाडौं । केपी नेतृत्वको सरकार गठन भएसँगै मन्त्री बन्ने दौडधुप पनि सुरु भएको छ । तुलनात्मक रुपमा २ नम्बर प्रदेशमा कमजोर देखिएको एमालेले सोही प्रदेशका लागि २ जनालाई मन्त्री बनाउनुपर्ने आवाज उठेको छ ।...
बुटवल । गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा बुधबार बिहान मारिएका छन् ।रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको...
काठमाडौं । आन्तरिक राजश्व कार्यालय ललितपुरले १०९ ठेकेदार कम्पनीलाई मूल्य अभिवृद्धि कर (भ्याट) २५ दिनभित्र तिर्न अल्टिमेटम दिएको छ । पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि राजस्व कार्यालयले कर तिर्न आउन ठेकेदारलाई पुनः...
कागमाडौं । वैदेशिक रोजगरीमा जाने नेपाली कामदारहरुको संख्या घटेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अबधिमा वैदेशिक रोजगारीको लागि जाने विभिन्न मुलुकमा जाने नेपालीको संख्या १.८ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकको...
काठमाडौं– नेपाल औषधी व्यवसायी संघ (एनसीडीए)ले विदेशी औषधी आयत रोक्न नहुने पक्षमा उभिएका छन् । आफुहरुले स्वदेशी उद्योगीले भन्दा सस्तो मुल्यमा औषधी उपलब्ध गराउँदैआएको भन्दै आयत रोक्न नहुने पक्षमा उभिएका हुन् । आत्मनिर्भरताको नामममा...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताएका छन् । ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक...
बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगका खडेरी प्रभावित क्षेत्रमा भोकमरी बढ्न सक्ने भन्दै खाद्यान्नको माग गरिएको छ । स्वामीकार्तिक गाउँपालिकाको वाई, साप्पाटा लगायतका क्षेत्रका लागि जिल्ला दैवी प्रकोप समितिको बैठकले २५ हजार क्विन्टल खाद्यान्न...
काठमाडौं । राजधानीको आर.आर.(रत्नराज्य) लक्ष्मी क्याम्पसमा विद्यार्थीहरुले ताला बन्दी गरेका छन् । स्नातकोत्तर दोश्रो सेमेस्टर अध्ययनरत विद्यार्थीहरुले चर्काे शुल्क असुलेको बिरोधमा क्याम्पस प्रशासनमा ताला बन्दी गरेका हुन् । स्नातकोत्तर दोश्रो सेमेष्टर अग्रेंजी, अर्थशास्त्र, जनसंख्या...
चितवन । नारायणगढ–मुग्लिन सडक सम्पन्न गर्न ठेकेदारले थप ३ वर्षको समय माग गरेको छ । दुई वर्षमा सक्नुपर्ने आयोजना तीन वर्ष बित्नै लाग्दा पनि नसक्किए पछि ठेकेदार कम्पनीले थप तीन वर्ष मिति मागेको हो...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डितलाई जनसङ्ख्या तथा वातावरण र थममाया थापालाई महिला, बालबालिका र समाज कल्याणमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताका शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उनले शपथ लिएका...
धनगढी । ७ नम्बर प्रदेशको मुख्य मन्त्री नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८को उपधारा २ बमोजिम माओवादी संसदीय...
Copyright © 2024 Bikash Media Pvt. Ltd.