समाचार

  २०७४ कार्तिक ९ गते १५:२१     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले आजदेखि ४५ जिल्लामा मंसिर २१ गते हुने दोस्रो चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगका अनुसार...

  २०७४ कार्तिक ८ गते १९:४२     पवन तिमिल्सिना

काठमाडौं । गैरआवासीय नेपाली संघका संस्थापक डा. उपेन्द्र महतोको लगानीमा खुलेकाे र अन्तराष्ट्रियस्तरको भनिएको नेपाल मेडिसिटी अस्पताल सञ्चालनमा आएको एक महिना पनि भएको छैन । तर, अस्पतालले भने गलत रिपोर्ट बनाएर चरम लापरवाही गरेको...

  २०७४ कार्तिक ७ गते १७:५७     विकासन्युज

काठमाडौं । काठमाडौंको अत्यधिक व्यस्त स्थानका रुपमा रहेका असन क्षेत्रलाई पनि सवारी साधन निषेध क्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक महाशाखा र त्यस क्षेत्रमा रहेका वडाका प्रतिनिधि तथा व्यवसायीको सहभागितामा असन क्षेत्रलाई पनि...

  २०७४ कार्तिक ६ गते १८:२६     विकासन्युज

काठमाडौ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइअाे) युवराज भुसालले तीन महिनामा परिणाम निकाल्ने गरी काम गरिने बताएका छन्। मन्त्रिपरिषद्ले भूकम्पपछिको पुनःनिर्माणका लागि गठित प्राधिकरणको नेतृत्व दिने निर्णय गरेपछी रासससँग कुरा गर्दै...

  २०७४ असोज ३१ गते १७:५७     विकासन्युज

काठमाडौं । आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई मन्त्रालय झिकाउने भएको छ । निगमको भण्डारण क्षमता बढाउनका लागि जग्गा खरिदमा भ्रष्टचार भएको भन्दै मन्त्रालय झिकाउन लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता मुकुन्द...

  २०७४ असोज ३१ गते १७:३३     विकासन्युज

काठमाडौं । बन्द हुन लागेको नेसनल ट्रेडिङ लिमिटेडले आफुसंग भएको वचत बैंकमा राख्ने भएको छ । नेसनलले हाल १० करोड रुपैयाँ कलडिपोजिटका रुपमा केही महिना मौज्दात राख्न बैंकसंग प्रस्ताव मागेको छ । उसले वाणिज्य...

  २०७४ असोज ३० गते १६:१३     विकासन्युज

काठमाडौं । सार्वजनीक खरिद अनुगमन कार्यालयले ५ वटा कम्पनीलाई कालो सुचिमा राखेको छ । सम्बन्धित संस्थाको शिफारिसमा खरिद अनुगमन कार्यलयले कालो सुचीमा राखेको हो । कालो सुचिमा परेका कम्पनीले सार्वजनीक निकायको कुनै पनि खरिद...

  २०७४ असोज ३० गते १३:२४     विकासन्युज

काठमाडौं । मोबाइल फोन आयातकर्ताहरुको छाता संगठन “मोबाइलफोन इम्पोटर्स एसोसिएशन एमपीआईए” को प्रथम वार्षिक साधारणसभा असोज २९ गते सम्पन्न भयो । साधारण सभाको अध्यक्षता संगठनका अध्यक्ष दीपक मलहोत्राले गरेका थिए । सभाले ९ सदस्यीय...

  २०७४ असोज ३० गते ११:५०     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले बाँकेको कोहलपुरमा आफ्नो ३९औँ शाखा स्थापना गरी आइतबारदेखि कारोवारको शुरु गरेको छ । उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले गरेका हुन् । यस नयाँ शाखा...

  २०७४ असोज २९ गते १६:१२     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माथिल्लो अरुण जलविद्युत आयोजनाको कामा अघि बढाउने भएको छ । आयोजनाले वातावरण र सामाजीक प्रभावको असर आँकलन, सञ्चयमान असर र सामाजीक अध्ययन ५ वटा परामर्शदाता कम्पनी छनौट गरेको छ...

  २०७४ असोज २९ गते १४:२३     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १० वटा कानुनमा हस्ताक्षर गरेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले व्यवस्थापिका संसदले पारित गरेका १० वटा बिधेयकमा लालमोहर लगाएकी हुन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२)...

  २०७४ असोज २७ गते १३:५४     भूमिका तिमल्सिना

काठमाडौं । सहरी क्षेत्रमा सोलार जडान गर्न ४ वटा वाणिज्य बैंकले ऋण लगानी गर्ने भएका छन् । सिभिल बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनएमबी बैंकले सहरी क्षेत्रमा रुफटप सोलार प्रविधि जडानमा ऋण...

  २०७४ असोज २६ गते १७:२६     विकासन्युज

काठमाडौं । पाकिस्तानले नेपालमा भर्खरै गएको बाढीबाट पीडितको पुनरावास तथा पुननिर्माणका लागि १० लाख अमेरिकी डलर (करिब १० करोड रुपैयाँ) रकम सहयोग गर्ने भएको छ । अमेरिकाको न्यु योर्कमा संयुक्त राष्ट्रसंघको सम्मेलनमा बाढीपीडितप्रति दुख...

  २०७४ असोज २६ गते १७:२६     विकासन्युज

काठमाडौं । व्यवस्थापिका-संसद्को सार्वजनिक लेखा समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई तीव्रता दिने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज सम्पन्न बैठकले विमानस्थल निर्माण आयोजना चालु...

  २०७४ असोज २६ गते १६:४९     विकासन्युज

काठमाडाै‍‌‍ । सोसल कमर्स सञ्जाल सगुनले हालै खुल्ला गरेको लगानी अवसरलाई अागामी नोभेम्वर ३० सम्म कायम राख्ने भएको छ । लगानीको दोस्रो चरणको समाप्तीसँगै सगुनले डिसेम्वरको दोस्रो हप्तासम्म बहुप्रतीक्षित मोबाइल एप सार्वजनिक गर्ने भएको...

  २०७४ असोज २६ गते १४:४४     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले झापाको विर्तामोड र मोरडको विराटनगर शाखावाट कारोबार शुरु गरेको छ । यस दुई शाखा सहित बैकको हाल ५७ वटा शाखा कार्यालय भएका छन् । बैंकका सबै शाखाबाट निक्षेप संकलन,...

  २०७४ असोज २६ गते १३:२५     विकासन्युज

काठमाडौं । सरकारले राती १० बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ । गृह मन्त्रालयले शान्ती सुरक्षालाई दृष्टिकगत गर्दै देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु राती १० बजेसम्म मात्र गर्न आग्रह गरेको हो । मंगलबार...

  २०७४ असोज २६ गते ११:१५     भूमिका तिमल्सिना

काठमाडौं । पौने ४ लाख नेपालीको भान्छामा बायो ग्यास प्लान्ट जडान भएको छ । सरकारले नविकरणिय ऊर्जा अनुदान २०७३ कार्यान्वयनमा ल्याएपछि ३ लाख ८० हजार ४ सय ३२ घरधुरिमा बायोग्यास जडान गरेका हुन् ।...

  २०७४ असोज २५ गते २०:०३     विकासन्युज

काठमाडौं । कांग्रेसले सुनसरी-४ प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फबाट चुनाव लड्नका लागि अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई सिफारिस गरेको छ । कांग्रेसले निर्वाचनमा लड्ने जिल्लाका प्रतिनिधिसभा र प्रदेशतर्फका प्रत्यक्ष तथा समानुपातिकका लागि पार्टीमा कृयाशील रहेका सबै आकाँक्षीहरुमध्येबाट...

  २०७४ असोज २३ गते १९:११     पवन तिमिल्सिना

काठमाडौं । सरकारले विराटनगर जुल मिल्स लिमिटेडमा भएको अनियमिततामाथी छानबिन गर्ने भएको छ । उद्योग मन्त्रालयले जुट मिल्सको सम्पती अनाधिकृत रुपमा बिक्री गरेको उजुरी परेपछि उद्योग विभाग मार्फत छानबिन अगाडी बढाएको हो । विभागले...