समाचार

  २०७४ असोज २६ गते १४:४४     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले झापाको विर्तामोड र मोरडको विराटनगर शाखावाट कारोबार शुरु गरेको छ । यस दुई शाखा सहित बैकको हाल ५७ वटा शाखा कार्यालय भएका छन् । बैंकका सबै शाखाबाट निक्षेप संकलन,...

  २०७४ असोज २६ गते १३:२५     विकासन्युज

काठमाडौं । सरकारले राती १० बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ । गृह मन्त्रालयले शान्ती सुरक्षालाई दृष्टिकगत गर्दै देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु राती १० बजेसम्म मात्र गर्न आग्रह गरेको हो । मंगलबार...

  २०७४ असोज २६ गते ११:१५     भूमिका तिमल्सिना

काठमाडौं । पौने ४ लाख नेपालीको भान्छामा बायो ग्यास प्लान्ट जडान भएको छ । सरकारले नविकरणिय ऊर्जा अनुदान २०७३ कार्यान्वयनमा ल्याएपछि ३ लाख ८० हजार ४ सय ३२ घरधुरिमा बायोग्यास जडान गरेका हुन् ।...

  २०७४ असोज २५ गते २०:०३     विकासन्युज

काठमाडौं । कांग्रेसले सुनसरी-४ प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फबाट चुनाव लड्नका लागि अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई सिफारिस गरेको छ । कांग्रेसले निर्वाचनमा लड्ने जिल्लाका प्रतिनिधिसभा र प्रदेशतर्फका प्रत्यक्ष तथा समानुपातिकका लागि पार्टीमा कृयाशील रहेका सबै आकाँक्षीहरुमध्येबाट...

  २०७४ असोज २३ गते १९:११     पवन तिमिल्सिना

काठमाडौं । सरकारले विराटनगर जुल मिल्स लिमिटेडमा भएको अनियमिततामाथी छानबिन गर्ने भएको छ । उद्योग मन्त्रालयले जुट मिल्सको सम्पती अनाधिकृत रुपमा बिक्री गरेको उजुरी परेपछि उद्योग विभाग मार्फत छानबिन अगाडी बढाएको हो । विभागले...

  २०७४ असोज २३ गते १५:५५     विकासन्युज

  काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ । सोमबार दिउँसो तीनबजेतिर मोटरसाइकलमा आएका दुई जनाले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी हत्या गरेका हुन्...

  २०७४ असोज २२ गते १५:५५     द गार्जियन

साओ पाउलो । ब्राजीलका प्रहरीले संसारकै सबैभन्दा ठुलो ‘बैंक डकैती’ गिरोहको भण्डाफोर गरेको छ । देशको साओ पाउलो शहरमा पाँच सय मिटर लामो सुरुङ खनेर सो डकैतीको योजना रचिएको थियो । यो सुरुङमा बत्ती...

  २०७४ असोज २१ गते १४:१७     विकासन्युज

धुलिखेल । काभ्रेपलाञ्चोकको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डको बिपी राजमार्गमा चल्ने अधिकांश सवारीसाधनलाई नियम उलंघन गरी चलाएको भन्दै यातायात व्यवस्था विभागको टोलीले कारबाही गरेको छ । शुक्रबार विभागको टोलीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको काभ्रे भञ्ज्याङमा गरिएको...

  २०७४ असोज २० गते २०:२८     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार सम्पन्न बैठकले आसन्न निर्वाचनमा पार्टी उम्मेदवार छनौटको मापदण्ड बनाउँदै उम्मेदवारको अन्तिम छनौट गर्ने अधिकार पाटी सभापति शेरबहादुर देउवालाई दिएको छ । कांग्रेसले हाल व्यवस्थापिका संसदको समानुपातिक निर्वाचन...

  २०७४ असोज २० गते १८:५०     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमको पाक्षिक नाफा अघिल्लो १५ दिनको तुलनामा ६३ प्रतिशतले घटेको छ । प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्दै आएको निगमको सेप्टेम्बर १६ को तुलनामा अक्टोबर १...

  २०७४ असोज २० गते १६:२९     विकासन्युज

काठमाडौं। भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजदूत पदबाट राजीनामा दिएका छन् । आगामी मंसिर १० गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिन उनले राजीनामा दिएका हुन् । उपाध्यायले कपिलवस्तुमा प्रत्यक्षतर्फ नेपाली...

  २०७४ असोज २० गते १५:११     विकासन्युज

काठमाडौं । सरकारले विगत दुई वर्षमा दुई लाख ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसंख्या करिब २२ लाख रहेको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय,...

  २०७४ असोज १९ गते १७:१५     विकासन्युज

भीमदत्तनगर । नेपाल-भारत सीमा क्षेत्रमा निर्माण गरिरहेको अग्लो मोटोको डिल बनाउने कार्यलाई स्थानीय प्रशासनले रोक लगाएको छ । भारतको दुधुवा नेशनल पार्कमा रहेका जंगली जनावरको संरक्षण तथा तिनीहरुको नेपाल प्रवेश रोक्न भारतीय वन विभागका कर्मचारीले...

  २०७४ असोज १९ गते १२:२७     विकासन्युज

नयाँदिल्ली । भारतमा वायु उर्जा शक्तिको मूल्यमा गिरावट आएको छ । सरकार स्वामित्वको सोलार इनर्जी कर्पोरेशन अफ इन्डिया (एसईसीआई) ले गरेको प्रतिस्पर्धामा प्रतियुनिट २.६४ भारुमा सोलार कम्पनीले बिजुली बिक्री गर्ने प्रस्ताव गरेका छन् ।...

  २०७४ असोज १९ गते १०:४३     नीरज थकाली

मुस्ताङ । विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको भनी चिनिएको तिलिचो ताल समुद्री सतहदेखि ४,९१९ मिटर अग्लो स्थानमा रहेको छ । सो तालमा जान अब हिमालपारिको जिल्ला मुस्ताङबाट जोमसोमको ठिनी हुँदै ५,१२० मिटर अग्लो मेसोकोन्दो...

  २०७४ असोज १८ गते १६:४४     विकासन्युज

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सरकार परिवर्तन आफूहरुको प्राथमिकतामा नभएको स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नको लागि सरकारले गम्भिर...

  २०७४ असोज १८ गते १४:४०     विकासन्युज

चितवन । खसी बोकाका लागि भारतीय बजारमा निर्भर रहेको नेपालमा पछिल्लो समय विदेशबाट आयात गरी उन्नत जातका बाख्रापालन शुरु भएको छ । जसका कारण नेपालमा हुने खसी बोकाको माग परिपूर्ति गर्न सहज हुने अपेक्षा...

  २०७४ असोज ४ गते १८:२५     विकासन्युज

काठमाडौं । आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा प्रेम प्रसाद आचार्यलाई नियुक्त गरेको छ । बुधबार बसेको आपूर्ति मन्त्री सहितको बैठकले मन्त्रालयमा उपसचिवका रुपमा कार्यरत आचार्यलाई निगम प्रमुखको जिम्मेवारी दिएको हो । मन्त्रालयले...

  २०७४ असोज ३ गते १८:१८     विकासन्युज

काठमाडौं । फास्टफुड एसोसिएसनले १३औं साधारण सभा सम्पन्न गरेको छ । एसोसिएसनले सुधारका लागि भवन निर्माणका कार्य गर्दै अाएकाे तथा ग्राहकलाइ स्वस्थ खानेकुरामा जोड दिनेलगायतका कार्यमा सफल्ता प्राप्त गर्दै आएको जानकारी दिएको छ ।...

  २०७४ असोज ३ गते १५:०२     विकासन्युज

काठमाडौं । टिकट बुकिङ खुलेको एक हप्ता पुग्दा नयाँ बसपार्कबाट ४६ हजार ४६५ यात्रुले अग्रिम टिकट बुकिङ गराएका छन् । दशैँका लागि गत भदौ २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो । भदौ २७...