समाचार

  २०७४ भदौ २७ गते ११:४१     विकासन्युज

काठमाडौं । एनएमबि माइक्रोफाइनान्सले शाखा प्रबन्धकहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको छ । प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले आइतबार वित्तीय साक्षरता तालिमका उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै कोनाजोले वित्तीय साक्षरता कुनै नौलो शब्द...

  २०७४ भदौ २७ गते १०:३६     विकासन्युज

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले राष्ट्रिय ग्रीडबाट बिजुली सेवा पाएका सहरी क्षेत्रका बासिन्दालाई पनि सोलार जडान गर्ने योजना ल्याएको छ । केन्द्रले काठमाडौं उपत्यकालगायत देशका अन्य सहरी क्षेत्रमा अुनदान तथा सरल ब्याज दरमा...

  २०७४ भदौ २६ गते १५:४३     विकासन्युज

  काठमाडौं । संसदीय समितिले पेट्रोलियम भण्डारणका लागि नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जग्गा खरिद गर्दा अनियमितता गरेको ठहर गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति  उपभाेता समितिको सोमबार बसेको बैठले...

  २०७४ भदौ २६ गते १०:३३     विकासन्युज

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नेपाल वनस्पति घ्यू तथा तेल उद्योग लिमिटेडलाई जग्गा खाली गर्न अल्टिमेटम दिएको छ । नेपालको पहिलो उद्योगले विगतमा भारत र चीनमा घ्यू तथा तेल निर्यात गर्थ्यो । तर...

  २०७४ भदौ २५ गते १८:०७     विकासन्युज

काठमाडौं । लुम्बिनी बिकास बैंकले ५६औं शाखा कार्यालय चितवनको पर्साढापमा विस्तार गरेको छ । बैंकले स–साना निक्षेप परिचालन तथा कृषि एवं साना व्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने...

  २०७४ भदौ २५ गते १६:५२     विकासन्युज

काठमाडौं । किंग्स कलेजले भदौ २९ देखि ३१ गतेसम्म राजधानीमा १६औ‌ इन्टरनेशनल आन्टरप्रेनरसिप फोरम (आइएफ) सम्मेलनकोे आयोजना गर्ने भएको छ । तिनदिनसम्म संचालनहुने सो कार्यक्रम आयोजनाका लागि कलेजले बेलायत स्थित इसेक्स विजनेश स्कुलसँग सहकार्य...

  २०७४ भदौ २५ गते १६:१७     विकासन्युज

काठमाडौं । अस्ट्रेलीयन ला ट्रोब बिजनेश स्कुलले नेपाली विद्यार्थीहरूका लागि नयाँ भर्ना नोभेम्बरमा लिने भएको छ । नेपालका विद्यार्थीहरूको मागलाई ध्यानमा राखेर यस बिजनेश स्कुलले नोभेम्बर महिनामा अन्डरग्राज्युएट बिजनेश कोर्शहरूमा नयाँ भर्ना लिने घोषणा...

  २०७४ भदौ २५ गते १३:५५     विकासन्युज

काठमाडौं । नेपाल विज्ञापन संघले भदौ २६ गते नेपाल आईस नवौं कृति अवार्डको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा एएफएएका अध्यक्ष रेमण्ड सो तथा प्रमुख अधिकृत भरत अभलानिले कार्यक्रममा प्रमुख अतिथिको रुपमा भाग...

  २०७४ भदौ २५ गते ११:५९     विकासन्युज

काठमाडौं । गौतमश्री बिजनेश ग्रुपले संचालनमा ल्याएको गौतमश्री मार्टको दोस्रो आउटलेटले शनिबार देखि औपचारिक कारोबार शुरु गरेको छ । मार्टको समुद्घाटन पूर्वमन्त्री अग्नि सापकोटा र गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठले संयुक्तरुपमा गरेका थिए...

  २०७४ भदौ २५ गते ११:३५     विकासन्युज

इलाम । अदुवा उत्पादनदेखि बजारीकरणसम्म हाल देखिएका किसानका समस्या समाधान गर्ने उद्देश्यले इलाममा यसै वर्षदेखि परियोजना सञ्चालन भएको छ । जिल्ला सहकारी संघले उन्नति समावेशी परियोजनाको सहयोगमा उक्त परियोजना सञ्चालन गरेको हो । जिल्ला...

  २०७४ भदौ २५ गते ११:१८     विकासन्युज

काठमाडौं । ओएस नेपालले गित संगितका क्षेत्रमा उत्कृष्ट काम गर्ने श्रष्टालाई सम्मान गरको छ ।ओएस नेपालले शुक्रवार गीत संगीतको साधनामा लागेका ४८ विधाका श्रष्टालाई सम्मान गरको हो । कम्पनीले शुक्रवार ओ एस नेपाल म्युजिक...

  २०७४ भदौ २३ गते १७:५२     विकासन्युज

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले उपभोक्ता ठगी गर्ने दरबारमार्गका व्यवसायीको पसल खुलाउन सरकारलाई दबाव दिएका छन् । सिलबन्दीले व्यापारीको छवि बिग्रेको बताउँदै शुक्रबार महासंघले आपूर्ति मन्त्री शिवकुमार मण्डलसँग व्यवसायीका पसल खोल्न अनुरोध...

  २०७४ भदौ २३ गते १३:२२     विकासन्युज

काठमाडौं । लुम्बिनी बिकास बैंकले  कुरिन्टारमा शाखा विस्तार गरेको छ । स–साना निक्षेप परिचालन तथा कृषि एवं साना ब्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा...

  २०७४ भदौ २३ गते १२:१७     विकासन्युज

काठमाडौं । । सिद्धार्थ इन्स्योरेन्स लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड बीच बैंंकएस्योरेन्स मार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे भाद्र २२ गतेका दिन सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको...

  २०७४ भदौ २२ गते १८:५७     विकासन्युज

काठमाडौं । विद्यासुन्दर शाक्य नेतृत्वको काठमाडौं महानगरपालिकाको बीहिवार सय दिन पुरा भएको छ । नतिजा देखिने गरी केही काम हुन नसकेको व्यापक आलोचनाका बीच मेयर शाक्यले सय दिनका उपलब्धीहरु सार्वजनिक गरेका छन् । हावामा...

  २०७४ भदौ २२ गते १६:४२     विकासन्युज

म्याग्दी । जलविद्युत्मा प्रचुर सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा भित्रिएका जलविद्युत् आयोजनाले निर्माण कार्यलाई तीव्रता दिएका छन् । नारच्याङमा अहिले ५ वटा जलविद्युत् आयोजनाले निर्माण अगाडि बढाएका छन् । जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता...

  २०७४ भदौ २२ गते १६:३१     विकासन्युज

चितवन । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक यही भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको छ । स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको आज यहाँ सम्पन्न बैठकले...

  २०७४ भदौ २२ गते ११:०३     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि पेट्रोलियम पदार्थको भाउ नबढ्ने भएको छ । नेपाल आयल निगमले दसैं, तिहार र छठ अवधीभर अन्तराष्ट्रिय बजारमा भाउ बढेपनि नेपालमा नबढाउने जानकारी दिएको छ । चाडपर्वमा...

  २०७४ भदौ २१ गते १५:२५     विकासन्युज

काठमाडौं । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा कर्मचारी समायोजन सम्बन्धी प्रस्तावित विधेयक, २०७४ को संशोधनमाथि छलफल शुरु भएको छ । नेपालको संविधानको धारा, ३०२ अनुरुप प्रदेश र स्थानीय तहमा आवश्यक सेवा प्रवाह गर्न सरकारी सेवामा...

  २०७४ भदौ २१ गते १२:०१     विकासन्युज

भक्तपुर । सडक विस्तारका क्रममा ‘रिटेनिङ वाल’ अर्थात टेवा पर्खाल भत्किएर तरकारी तथा अन्नबाली नष्ट भएको भन्दै एक वर्षदेखि स्थानीयवासीले अवरोध गरेपछि भक्तपुर र काठमाडौँ जोड्ने सडक निर्माण अलपत्र बनेको छ । भक्तपुरको बोडेबाट...