भक्तपुर । मध्यपुरथिमिको गठ्ठाघरमा सञ्चालित हेल्दी हार्ट क्लिनिकले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ५०९ जना लाभान्वित भएका छन् । सहज र सर्वसुलभरुपमा जिल्लामै मुटु रोगको सम्पूर्ण परीक्षण एवं उपचार गर्ने उद्देश्यले सञ्चालित क्लिनिकले...
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १८ औं साधारणसभाले पुष्पराज आचार्यको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। सो सभाबाट सेजनको उपाध्यक्षमा प्रभात भट्टराई, महासचिवमा भीम गौतम, सचिवमा सुजन ओली र कोषाध्यक्षमा भागवत भट्टराई...
काठमाडौं । दसैंका लागि बसको अग्रीम टिकट बुकिङ भदौ २२ गते खुल्ने भएको छ । यातायात व्यवस्थापन विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीको समन्वयमा चाडपर्वमा उपत्यका बाहिरिने यात्रुका लागि अग्रीम टिकट बुकिङ खुल्ने भएको...
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले चीनले सुरु गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) भित्र रहेर मुलुकको व्यापार विस्तार गर्नुपर्ने बताए । बिहीबार नेपाल चाइनिज गाइड एशोसिएसन (नेगा) को उद्घाटनमा बोल्दै...
काठमाडौं । सरकारले तनहुँ सेती जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न लाग्दै आएको हदबन्दी छुट दिएको छ । भूमिसुधार मन्त्रालयको गत साउन ३१ गतेको निर्णयअनुसार आयोजनालाई १९ हजार ६०० रोपनी जग्गा लिन...
काठमाडाै । नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लाहरु झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लाहरुमा प्रिपेडको सिम निःशुल्क वितरण गरिरहेको छ । सो सिममा ५० रुपैयाँको टक भ्यालू सहितको...
काठमाडौं । नेपालको लागि महिन्द्रा ट्राक्टरको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बलाजू अटो वर्कस्ले आफ्नो डिलहरुमा रहेका प्राविधिकहरुका लागि प्रशिक्षण कार्यक्रमक सम्पन्न गरेको छ । कार्यक्रममा बलाजू अटो वर्कस् तालिम केन्द्र विरगन्जमा भएको जानकारी...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण आज दिनभर यातायात अवरुद्ध हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार करिब ५० मिटर लम्बाइ सडकको चार मिटर चौँडा भाग भासिएकाले...
काठमाडौं । अमेरिकी डलरमा केहि सकारात्मक संकेत देखिएपछि सुनको भाउ ओरालो लागेको छ । यद्दपी उत्तर कोरियाको आणविक परीक्षणले सम्भावित द्वन्द्वको सन्त्रास लगानीकर्तामा बढेको छ । रोयटर्सका अनुसार अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने...
राजविराज । सप्तरीमा हालै आएको बाढीबाट विस्थापित एवं प्रभावित क्षेत्रमा आसमान नेपालले तीन हजारभन्दा बढी बाढीपीडितलाई राहत वितरण गरेको छ । वल्डवाईड कनसल्ट तथा पिपुल इन निडको सहयोगमा आसमान नेपालले सप्तरीकोे हनुमानगर कंकालनी नगरपालिकाको...
काठमाडौं । आजदेखि निर्वाचन आयोगले आचार संहिता लागू गरेको छ । यही मंसीरमा हुने प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले बुधबारदेखि निर्वाचन आचार संहिता, २०७२ लागू गरेको हो। चुनावलाई स्वच्छता,...
काठमाडौं । गरिमा विकास बैंकको अध्यक्षमा चन्द्रकान्त बराल नियुक्त भएका छन् । भदौ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बराललाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो । सोही बैठकले यसअघि कम्पनीको अध्यक्षको पदमा रहेका...
चितवन । जिल्लामा वर्षेनी दूध उत्पादन बढ्दै गएको छ । जिल्ला पशुसेवा कार्यालयकाअनुसार पछिल्लो पाँच वर्षको अन्तरालमा जिल्लामा कूल १० हजार ६९६ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको छ । गत आवमा मात्र चार...
गोरखा । फिन चर्च एडले भूकम्पले भत्काएका गोरखाका १ सय १३ विद्यालयमा २२६ वटा कक्षाकोठा पुनःनिर्माण गरेको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, मसेल, बगुवा, ताप्ले, मान्वु, आरुघाटलगायत क्षेत्रका विद्यालयमा अर्धपक्की भवन निर्माण गरिएको...
काठमाडौं । मंगलबारदेखि गाडीहरुको कुम्भ मेला नाडा अटो शो २०१७ सुरु भएको छ । शोको औपचारिकरुपमा उद्घाटन भौतिक तथा पुर्वाधार मन्त्री वीर बहादुर बलायरले उद्घाटन गरे । कार्यक्रममा मन्त्री बलायरले सवारीसाधनको व्यवसाय प्रवर्द्धनका लागि...
काठमाडौं । सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त पहलमा चक्रपथ सडक चौडा गर्ने कार्यलाई तीव्रता दिइएको छ । उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि विभाग, महाशाखा र काठमाडौँ महानगरपालिका मिलेर शनिबारदेखि हरेक...
काठमाडौं । म्यादी प्रहरी संघर्ष समितिले प्रदेशका ४० हजार प्रहरीमा आफूहरुलाई भर्ना नगरे सरकारका विरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा म्यादी प्रहरी संघर्ष समितिका संयोजक...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले यस वर्षको श्री इन्द्रभक्त श्रेष्ठ क्षात्रवृत्ति विराटनगरकी कञ्चन कार्कीलाई दिनेभएको छ । आइतबार दोश्रो इन्द्र भक्त जयन्तिका अवसरमा क्याम्पसले एमबिएका प्रथम सेमेष्टरका कार्कीलाई क्षात्रवृतिका लागि छनोट गरेको...
काठमाडौं । दसैंको मुखमा यातायात व्यवसायीले भाडा बढाउनका लागि सरकारसँग बार्गेनिङ गरेका छन् । भाडादर वृद्धि लगायत माग राख्दै व्यवसायीले टिकट बुकिङ नखुलाउने सरकारलाई चेतावनी दिएका छन् । व्यवसायीको बार्गेनिङका कारण आउदो दसैंका लागि...
चितवन। शहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १७२ जनालाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार यही भदौ १ गतेदेखि भरतपुर महानगरपालिकाको चक्रपथ क्षेत्रलाई हर्न निषेधित...
Copyright © 2024 Bikash Media Pvt. Ltd.