समाचार

  २०७४ भदौ ६ गते १७:४७     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबाको बुधबारदेखि हुने भारत भ्रमणमा नेपाल चेम्बर अफ कमर्सले भाग लिने भएको छ । भ्रमणमा चम्बरका तर्फबाट सात जना प्रतिनिधिहरु सहभागी हुने भएका छन् । चेम्बरका अध्यक्ष डा राजेश काजी...

  २०७४ भदौ ६ गते १३:१२     विकासन्युज

काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रा.लिले मंगलबार सामसुङको नयाँ शोरुम राजधानीको नयाँ बजारमा विस्तार गरेको छ । शोरुमको उद्घाटन गर्दै कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले ग्राहकहरुको मागलाई ध्यानमा राखेर बजारमा नयाँ शोरुमको स्थापना गर्न उत्साहित...

  २०७४ भदौ ५ गते १३:३२     विकासन्युज

काठमाडौं। सरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै दिन मंसिर १० गते...

  २०७४ भदौ ४ गते १७:१०     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा जीएसएम प्रिपेड र पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अफर उपलब्ध गराउने भएको छ । टेलिकमका अनुसार युट्युब...

  २०७४ भदौ ४ गते १६:३८     विकासन्युज

पाँचथर । सरकारले कृषिलाई आधुनिकीकरण गर्ने नीति लिएपनि पाँचथरका चिया कृषक भने समस्यामा परेका छन् । राज्यले सहयोग नगर्दा आफूहरुले वर्षौंदेखि समस्या झेल्नु परेको उनीहरुको गुनासो छ । चियाको उत्पादन र गुणस्तरलाई कायम गर्न...

  २०७४ भदौ ४ गते १०:४१     विकासन्युज

चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक वर्ष लागेपछि जिल्लामा एक जना डेंगु रोगको बिरामी देखिएको हो ।...

  २०७४ भदौ ३ गते १३:२०     विकासन्युज

काठमाडाैं । गणतन्त्र ईण्डोनेशियाको ७२औं स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि ईण्डोनेशियाका अवैतनिक वाणिज्यदुत चन्द्रप्रसाद ढकालले वाणिज्यदुतको कार्यालय, आईएमई कम्प्लेक्स परिसरमा इण्डोनेशियाको झण्डोत्तलन गरेका छन् । कार्यक्रममा नेपालमा बसोबास गरिरहेका ईण्डोनेशियन नागरिकहरु, वाणिज्यदुत कार्यालयका कर्मचारी...

  २०७४ भदौ २ गते १८:३४     विकासन्युज

काठमाडौं । घरजग्गा व्यवसायीले सरकारको जग्गाको कित्ताकाट गरी घडेरीको रुपमा बिक्री वितरण मा रोक लगाउने निर्णयको विरोध गरेको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले घरजग्गा व्यवसायीहरुले स्वतन्त्ररुपमा पेशा व्यवसाय गर्न पाउने हक र आमनागरिकलाई...

  २०७४ भदौ २ गते १६:२२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली ग्यास बुलेट सञ्चालन अनुमति दिलाउने सन्दर्भलाई प्रमुख एजेण्डका रुपमा प्रस्तुत गर्न व्यवस्थापिका सांसद उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा...

  २०७४ भदौ १ गते १७:३४     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी गर्न चाहने सेवाग्राहीका लागि निशुल्क हटलाइन सेवा सुरु गरेको छ । आयोगका सचिव राजन खनालले हटलाइन सेवा १०७ को अनावरण गरेका छन् । यो हटलाइनमा सेवाग्राहीले आफ्ना...

  २०७४ भदौ १ गते ११:३४     विकासन्युज

काठमाडौं । सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरुको गोदाममा रहेका त्रिपाल वितरण गर्ने निर्णय गरेको छ । केन्द्रिय द्रवी प्रकोप उद्दार समिति अन्तर्गतको आपूर्ति आश्रय तथा पूनस्थापना उपसमितिले क्षेत्रीय प्रशासन कार्यालयको गोदाममा रहेका त्रिपाल वितरण गर्ने...

  २०७४ भदौ १ गते ११:१७     विकासन्युज

काठमाडौं । व्यवस्थापकीय र संरचनागत सुधारले गर्दा नेपाल विद्युत प्राधिकरणले नाफा उल्लेख्य रुपमा घटाउन सफल भएको छ । प्राधिकरणले गत आर्थिक वर्ष ०७३/०७४ मा नोक्सान घटाएर ९७ करोड ८९ लाख रुपैयाँमा सीमित गरेको छ...

  २०७४ भदौ १ गते ७:०९     विकासन्युज

नेपालगन्ज । लक्ष्मणपुर बाँध र त्यसको परिपुरक आयोजनाका रुपमा निर्मित कलकलवा तटबन्धका कारण बाँकेको बघौडा क्षेत्र बर्सेनी डुबान कटानको समस्यामा पर्दै आएको छ । यी दुई संरचना निर्माण भएयता हालसम्म झन्डै दुई हजार पाँच...

  २०७४ भदौ १ गते ६:५४     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले बाढी, पहिरोपीडितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालक समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका...

  २०७४ साउन ३२ गते १९:२१     विकासन्युज

काठमाडौं । चीनले नेपालसँगका नाका खोल्न सडकसञ्जाल बनाउने भएपछि चिनियाँ ईन्धन आपूर्ति गर्न बाटो खुलेको छ । नेपाल-चीनसँग रणनीतिक महत्व बोकेको सीमाका पुराना र नयाँ नाका जोड्ने सडकसञ्जाल निर्माणका लागि चीनले प्रतिबद्धता देखाएपछि ईन्धन...

  २०७४ साउन ३२ गते १९:१५     विकासन्युज

काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले प्राकृतिक प्रकोपबाट पीडितकालागि राहत स्वरुप एक लाख रुपैयाँ दिने भएको छ । गत विहिबारदेखि अविरल वर्षका कारण आएको बाढीमा परेका मोरङ्ग जिल्लाका पीडित समुदायमा तत्काल राहत...

  २०७४ साउन ३२ गते १७:०४     विकासन्युज

काठमाडौं । सरकारले बाढीपीडितको उद्दार, राहत र क्षतिपूर्तिका लागि ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ । सरकारले विपदका निम्ती सञ्चित रहेको प्रधानमन्त्री दैवी कोष उद्धार कोषबाट सो रकम निकासा गरेको हो । बुधबार...

  २०७४ साउन ३२ गते ६:५७     विकासन्युज

काठमाडौं । बाढीबाट बिस्थापित बस्तीका बालबालिका तथा बृद्धबृद्धा बिरामी पर्न थालेका छन् । कतै औषधीको खाँचो छ त कतै खाद्यन्नका लागि कोलहाल । एकातिर स्थानीय प्रशासनले पाँच दिन बित्न लाग्दा पनि राहत र बचाउको...

  २०७४ साउन ३२ गते ६:४१     विकासन्युज

  काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालसँग सीमा जोडिएका पुराना र नयाँ नाका सबैलाई व्यवस्थित र अत्याधुनिक बनाउनुपर्ने बताएका छन्। दुईपक्षीय सहकार्य बलियो बनाउन आर्थिक गतिविधिले मुख्य भूमिका निर्वाह गर्ने उल्लेख गर्दै वाङले...

  २०७४ साउन ३२ गते ६:३०     विकासन्युज

काठमाडौं । बाढीपीडितहरु आआफ्नो घर छोडेर बाहिरै बस्नुपरेको बाध्यता छ । बाढीबाट विस्थापित रौतहटके देबाही गोनाही गाविस ८ स्थित दोहारटोलमा चोरी हुन थालेको छ । बाढीबाट विस्थापित सो बस्तीमका एक सय ४० घरधुरीका परिवारले...