समाचार

  २०७४ साउन ३० गते ७:११     विकासन्युज

नेपालगन्ज । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् । नेपालगन्ज-१३ का अभयकुमार...

  २०७४ साउन ३० गते ६:५४     विकासन्युज

काठमाडौं ।  केही दिनदेखिको अविरल वर्षाका कारण मध्य तथा पूर्वी तराईमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रमुख विष्णुप्रसाद श्रेष्ठले तीन दिनदेखिको अविरल वर्षाका कारण सिरहाको लहानदेखि पूर्व...

  २०७४ साउन २९ गते १३:३६     विकासन्युज

मलेखु । पाँच दिनदेखि लगातारको वर्षाका कारण जिल्लाको विभिन्न स्थानमा पहिरो गएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङ खण्डमा गएको पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ । धादिङबेँसी–काठमाडौं यातायात पहिरोका कारण अबरुद्ध भएकाले पहिरो...

  २०७४ साउन २९ गते १२:२४     विकासन्युज

चितवन । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र होटलहरु पानीले...

  २०७४ साउन २९ गते १२:०७     विकासन्युज

चितवन । अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिनको मुख, कालीखोला, चोर खोला, भालुखोला,...

  २०७४ साउन २८ गते २१:१४     विकासन्युज

काठमाडौ। मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ । बिहीबारदेखि सक्रिय यो प्रणालीले देशभर बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

  २०७४ साउन २८ गते २१:१०     विकासन्युज

काठमाडौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–भारत सीमाका नदीमा रहेका बाँधको आवश्यक सबै ढोका खोल्नका लागि नेपालस्थित भारतीय राजदूतमार्फत भारत सरकारलाई आग्रह गर्नुभएको छ । उपप्रधानमन्त्री महराले नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई...

  २०७४ साउन २७ गते १८:४८     विकासन्युज

काठमाडौं। दूरसञ्चार क्षेत्रमा विश्वप्रख्यात जापानको दूरसञ्चार प्रदायक कम्पनी केडिडीआइले नेपाल टेलिकमसँग साझेदारीका लागि इच्छा देखाएको छ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसँग नेपालका राजदूत मासासी ओगावाले आज सूचना तथा सञ्चार मन्त्रालयमा भेटी नेपाल टेलिकमको विकास...

  २०७४ साउन २७ गते १७:५२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्तालाई नयाँ वर्ष तथा अन्य अवसरमा उपलब्ध गराएका विभिन्न सुविधालाई तीन महिना थप गरेको छ । उपभोक्ताले अत्याधिक रुचाएकोले यसलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।...

  २०७४ साउन २७ गते १६:१०     विकासन्युज

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका क्षेत्रमा पर्ने पत्तालेडाँडा पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौँ हिमालको दृश्यावलोकन गर्न सकिने मनोरमस्थल पत्तालेडाँडामा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ...

  २०७४ साउन २७ गते १५:३३     रमेश लम्साल

काठमाडौं । मुलुकको जलविद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापारलाई नियमित र व्यवस्थित गर्न अधिकारसम्पन्न विद्युत् नियमन आयोग स्थापना हुने भएको छ । व्यवस्थापिका–संसद्ले आज ‘विद्युत् नियमन आयोग विधेयक, २०७३’ लाई सर्वसम्मतिले पारित गरेपछि त्यस्तो...

  २०७४ साउन २७ गते १५:२२     विकासन्युज

पोखरा । नेपाली युवामा कृषिप्रतिको अनिच्छा बढिरहेको अवस्थामा पोखरा लेखनाथ महानगरपालिका– १२ शीतलादेवीका कोइराला दाजुभाइ भने व्यावसायिक कृषिका क्षेत्रमा अनुकरणीय बनेका छन् । विगत दुई दशकयता कृषि क्षेत्रमा क्रियाशील शिवप्रसाद कोइराला र वसन्त कोइरालाले...

  २०७४ साउन २७ गते ९:२५     विकासन्युज

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा नेपालले ‘पर्वतीय अर्थतन्त्र’ (माउण्टेन इकोनोमी) को प्रस्ताव राखेको छ । बिमस्टेकको मन्त्रिस्तरीय बैठकअघि हुने उक्त संगठनको सदस्य मुलुकका विदेश/परराष्ट्र/बाह्य मामिला मन्त्रालयका...

  २०७४ साउन २७ गते ८:३२     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको नाफामा गत वर्ष झिनो अंकमा मात्रै बृद्धि भएको छ । यो बैंकले गरेको नाफा १ अर्ब २० करोड भएपनि यो नाफा अघिल्लो वर्षको तुलनामा २० लाख ८४ हजार रुपैयाँ...

  २०७४ साउन २७ गते ७:५६     विकासन्युज

काठमाडौै । पर्यटकीय आकर्षण केन्द्र फेवातालको किनारस्थित सेदी भन्ने स्थानमा पर्यटन ब्यवसायी कर्ण शाक्यको पार्क भिलेज वाटर फन्ट रिसोर्ट अनुमतिबिनै बनाईएको खुलेको छ। शाक्यको सो कामविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको प्रतिउत्तर दिँदै पर्यटन उद्योग...

  २०७४ साउन २७ गते ७:५१     विकासन्युज

काठमाडौं । माग एउटै ‘गुणस्तरीय चिकित्सा शिक्षा र सेवा आम नेपालीको पहुँचमा पुगोस्।’ तर त्यत्तिका लागि प्रा।डा। गोविन्द केसी ११ पटक गरी एक सय ३६ दिन आमरण अनसन बसिसकेका छन्। २०६९ असार २१ गते...

  २०७४ साउन २७ गते ७:४४     विकासन्युज

चितवन ।  जताततै खाल्डा अनि तिनमा टनाटन पानी। सडक हो कि तलाउ, छुट्याउन मुस्किल छ। कालोपत्रे उप्किएर बगरझैं देखिन्छ। गाडीमा थोरै दूरी पार गर्न पनि घण्टौं लाग्छ। दुर्घटना जोखिम उत्तिकै छ। यो कुनै ग्रामीण...

  २०७४ साउन २७ गते ७:३८     विकासन्युज

काठमाडौं । पेट्रोलियम व्यवसायीले इन्धन आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् । ग्यास व्यवसायीको छातासंगठन नेपाल एलपी ग्यास उद्योग संघले नेपाली नम्बर प्लेटका बुलेट परिचालनका विषयमा सरकारले कुनै चासो नदेखाएको भन्दै देशभर आपूर्ति ठप्प...

  २०७४ साउन २६ गते १७:३८     विकासन्युज

काठमाडौं । नेपाली ग्याँस बुलेट सञ्चालनमा नआए आगामी कात्तिकदेखि आपूर्तिमा समस्या आउने निश्चित रहेको भन्दै ग्यास उद्योगीले भारतबाट नेपाली ग्यास बुलेट ल्याउन पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । नेपाली नम्बरका ग्यास बुलेट...

  २०७४ साउन २६ गते १२:०९     विकासन्युज

पोखरा । शुक्रबार पोखराको स्नोल्याण्ड होटलमा ‘उद्यमशील कार्यक्रमको श्रिंखला ‘क्रस दि बोर्डर’ अन्तर्क्रिया कार्यक्रम आयोजना हुनेभएको छ । उद्यमशीलता जगाउने उद्देश्य सहित ‘क्रस दी बोर्डर’ नामको संवादमूलक कार्यक्रम साँझ ३ बजे लेकसाइडको बाराहीचोकस्थित होटल स्नोल्यान्डकै...