समाचार

  २०८१ मंसिर ३० गते २१:०९     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल...

  २०८१ मंसिर ३० गते १७:०२     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् । कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आज भएको भेटमा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हुन्...

  २०८१ मंसिर ३० गते १५:३७     विकासन्युज

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँच दिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन् । मन्त्री भण्डारी आइतबार औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाल र दक्षिण कोरियासँग...

  २०८१ मंसिर ३० गते १५:३३     विकासन्युज

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक) बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार चार सय ९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रो (छिचोलेको) छ । मुख्य सुरूङबाट गएको पानीलाई...

  २०८१ मंसिर ३० गते १५:०७     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी माघको दोस्रो हप्तापछि ८ घण्टा बन्द हुने भएको छ । कात्तिक २३ गतेयता प्रत्येक दिन १० घण्टा उडान बन्द हुँदै आएको विमानस्थल माघको दोस्रो हप्तापछि ८ घण्टा बन्द...

  २०८१ मंसिर ३० गते १४:११     विकासन्युज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्व-पश्चिम रेल सरकारको प्राथमिकतामा रहेको बताएका छ्न् । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री...

  २०८१ मंसिर ३० गते १४:०७     विकासन्युज

मुग्लिन । मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिए । टावरको...

  २०८१ मंसिर ३० गते १३:३५     विकासन्युज

काठमाडौं । नेपाल बैंकका तत्कालीन उपप्रबन्धक शशिकिरण श्रेष्ठ पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई १३ वर्षपछि पक्राउ गरेको हो । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको...

  २०८१ मंसिर ३० गते १२:४५     विकासन्युज

गोलबजार । जिल्लाको सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्यास चुहावट भई आगलागी हुँदा पाँच लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । शनिबार राति अचानक ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान,...

  २०८१ मंसिर ३० गते १२:३०     विकासन्युज

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्षमा विष्णुप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न तेस्रो महासभाबाट वरिष्ठ उपाध्यक्षमा विदुर धमला, उपाध्यक्षमा राजकुमार राई, दिपक कुँवर र पुरुषेत्तम पौड्याल निर्विरोध...

  २०८१ मंसिर ३० गते ११:५८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभइ देश बनाउनका बनेको बताएका छन् । आइतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले...

  २०८१ मंसिर ३० गते १०:२५     विकासन्युज

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)मा मेनुका कार्कीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ । शनिबार सम्पन्न नाफिजको १५ औँ वार्षिक साधारण सभा तथा सातौँ महासभा (निर्वाचन)ले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति...

  २०८१ मंसिर ३० गते १०:१८     विकासन्युज

घोराही । यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा र मुढा बनाएर आयआजर्न गर्दै आएका छन् भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत...

  २०८१ मंसिर ३० गते १०:०६     विकासन्युज

काठमाडौं । सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ । सरकारले उघौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो । सरकारले बिदा दिएकाले आज सरकारी कार्यालका साथै बैंक तथा वित्तीय संस्था बन्द, सेयर बजार बन्द...

  २०८१ मंसिर ३० गते ९:४१     विकासन्युज

काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो...

  २०८१ मंसिर ३० गते ९:२९     विकासन्युज

काठमाडौं । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने...

  २०८१ मंसिर ३० गते ९:२६     विकासन्युज

म्याग्दी । बेनी नगरपालिका–४ सिङ्गामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अवधिमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको कृषि उपज बिक्री गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा तीन करोड १६ लाख ६३ हजार...

  २०८१ मंसिर ३० गते ९:२१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । बैंकले तोकेको विनिमयदर अनुसार आइतबारका लागि अमेरिकी डलर...

  २०८१ मंसिर २९ गते १८:५९     विकासन्युज

सियोल । दक्षिण कोरियाको संसद्ले राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव शनिबार पारित गरेको छ । महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले ‘जनताको विजय’ भएको घोषणा गरेका छन् । यही डिसेम्बर ३ मा सैनिक...

  २०८१ मंसिर २९ गते १७:४०     विकासन्युज

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)को ३०औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै रोजगारी खोज्ने शिक्षा...