समाचार

  २०८१ मंसिर २८ गते ११:१६     विकासन्युज

दमौली । मुग्लिन-पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी...

  २०८१ मंसिर २८ गते १०:११     विकासन्युज

पर्वत । कुश्मा नगरपालिकाले १४ करोड रुपैयाँको लागतमा पालिका भवन निर्माण सुरु गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गरे । आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । भवनका लागि...

  २०८१ मंसिर २८ गते ९:५९     विकासन्युज

काठमाडौं । आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को चुनावी माहोलले पत्रकारहरुबीच रौनक बढाएको छ । नाफिजको १५औं साधारणसभा तथा सातौं महासभामार्फत् हुने चुनावमा दुई प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् । नाफिज निर्वाचन समितिका...

  २०८१ मंसिर २८ गते ८:४८     विकासन्युज

काठमाडौं । अण्डाको समर्थन बिक्री मुल्य तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक सघले अण्डाको समर्थन बिक्री मुल्य तोकेको हो । संघको मंसिर २७ गते बसेको बैठकमा समर्थन बिक्री मूल्य तोक्ने सहमति भएको हो...

  २०८१ मंसिर २८ गते ७:३९     विकासन्युज

काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.४८ रुपैयाँ र बिक्रीदर १३६.०८ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च मूल्य हो...

  २०८१ मंसिर २८ गते ७:१२     विकासन्युज

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका...

  २०८१ मंसिर २७ गते १८:२७     विकासन्युज

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान)को नवनिर्वाचित सदस्यहरूको सपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सदस्यहरूको सपथ तथा पदभार कार्यक्रम सम्पन्न भएको हो । अधिवक्ता वासुदेव...

  २०८१ मंसिर २७ गते १८:१८     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी मदन दाहालले पाएका छन् । अर्थ मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि अर्थमन्त्रालयका सहसचिव  दाहाललाई कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी दिएको हो । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचार मुद्दामा...

  २०८१ मंसिर २७ गते १७:३८     विकासन्युज

काठमाडौं । विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि भएको छ । गत ‍असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि भई कात्तिक मसान्तमा २२ खर्ब...

  २०८१ मंसिर २७ गते १७:३४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को ४ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको बारेमा मासिक रिपोर्ट सार्वजनिक गरेको छ । देशको केन्द्रीय बैंकसमेत रहेको राष्ट्र बैंकले जारी गरेको...

  २०८१ मंसिर २७ गते १७:२२     विकासन्युज

  काठमाडौं । चालु आर्थिक वर्षको कार्तिक महिनामा उपभोक्ता मुद्रास्फीति बढेको छ। अघिल्लो वर्षको सोही महिनामा उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेकोमा यो वर्ष ५. ६० रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । समीक्षा महिनामा...

  २०८१ मंसिर २७ गते १७:०५     विकासन्युज

काठमाडौं । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र निर्वतमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडललाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा नेपालको निर्जीवन बीमाका...

  २०८१ मंसिर २७ गते १५:४५     विकासन्युज

काठमाडौं । त्रिभुवन विशवविद्यालय अन्गर्तनका कलेजहरुमा पनि मर्जरको नीति अघि सारिएको छ । त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनले ११ बुँदे प्रस्ताव पारित गर्दैै कलजेहरुबीच मर्जरको नीति पारित गरेको हो । त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका...

  २०८१ मंसिर २७ गते १५:०८     विकासन्युज

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सहकारी ठगी तथा संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा हिरासतमा रहेका...

  २०८१ मंसिर २७ गते १५:०३     विकासन्युज

नारायणगढ (चितवन) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने बताएका छन् । चितवनको भरतपुरमा आज नेपाल उद्योग व्यापार महासङ्घको तेस्रो साधारणसभाको उद्घाटन...

  २०८१ मंसिर २७ गते १३:४९     विकासन्युज

वीरगञ्ज । हेटौंडा उपमहानगरपालिका- १४ का गोकुल ढुङ्गाना टाटा सुमोमा कोचिएर बल्खु–सिस्नेरीको बाटो हुँदै हेटौंडासम्मको धेरैपटक यात्रा गरेका छन् । चाडपर्वको समयमा त चालकसहितको ११ सिटको टाटासुमोमा कोचिएर १३ जनाले पनि यात्रा गरेको उनलाई...

  २०८१ मंसिर २७ गते १३:००     विकासन्युज

काठमाडौं । काठमाडौंको कमलादीस्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माण पूरा भई सो खण्डमा बिहीबारबाट यातायात आवागमन सहज बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टको उद्घाटन गरे ।...

  २०८१ मंसिर २७ गते ११:५८     नरेन्द्र विष्ट

काठमाडौं । आर्थिक विकासमा पूर्वाधारसँगै पछिल्लो समय सुरुङमार्गको महत्त्व बढ्दै गइरहेको छ । सुरुङमार्ग भूमिगत संरचना हो । सडकमार्गको तुलनामा सुरुङमार्ग निर्माण गर्दा लागत कैयौं गुणा महँगो पर्छ । तर, नेपालजस्तो पहाडी मुलुकका लागि...

  २०८१ मंसिर २७ गते ११:५५     विकासन्युज

काठमाडौं । जापान सरकारको अनुदान एक करोड ३५ लाख रुपैयाँको लागतमा हुम्लाको सदरमुकाम सिमीकोटमा बालगृहको भवन निर्माण सम्पन्न भएको छ । बुधबार त्यहाँ आयोजित कार्यक्रममा यहाँस्थित जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तिकरण...

  २०८१ मंसिर २७ गते १०:५०     विकासन्युज

पर्सा । वीरगञ्जबाट डिजेल आयात घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव...