समाचार

  २०८१ मंसिर २३ गते १५:०५     विकासन्युज

काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्षसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। नागरिकता सिफारिस गर्दा कीर्ते गरेको आरोपमा जिल्ला अदालत धादिङबाट वडाध्यक्ष हरिप्रसाद सुवेदीसहित सात जनाविरुद्ध पुर्जी जारी भएको...

  २०८१ मंसिर २३ गते १४:३२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरले झिलिमिली लहरे बत्ती व्यवस्थापनसम्बन्धी मापदण्ड २०८१ पास गरेको छ । आइतबार बसेको ३७ औं नगर कार्यपालिका बैठकले मापदण्ड बनाएको हो । यो मापदण्ड पास भएसँगै अब महानगरभित्रका रुखमा झिलिमिली बत्ती...

  २०८१ मंसिर २३ गते १४:२८     नरेन्द्र विष्ट

काठमाडौं । २०७७ फागुन १६ गते बिना तयारी नेपाल-चीन औद्योगिक मित्र पार्कको शिलान्यास गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सो आयोजनालाई बीआरआई फ्रेमवर्कम समेटेका छन् । शिलान्यास भएको चार वर्षसम्म पनि निर्माण कार्य अगाडि बढ्न...

  २०८१ मंसिर २३ गते १३:४६     बुनु थारु

काठमाडौं ।  काठमाडौंकि एक २३ वर्षीय युवती ग्यास गिजरको प्रयोग गरेर बाथरुममा नुहाउँदै  थिइन् । बाथरुम छिरेको दुई घण्टासम्म पनि बाहिर ननिस्किएपछि दिदीले ढोका फोडेर हेर्दा उनी बेहोसी अवस्थामा भेटिइन् । उनलाई तुरुन्त महाराजगञ्जस्थित...

  २०८१ मंसिर २३ गते १३:३६     विकासन्युज

काठमाडौं । अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरमा अमेरिकी वृद्धिमा उछाल आएको हो । विभागको तथ्यांक श्रमाङ्क ब्यूरो (बीएलएस) अनुसार स्वास्थ्य सेवा, मनोरञ्जन र आतिथ्य, सरकारी सामाजिक र सहायतामा केही...

  २०८१ मंसिर २३ गते १३:०१     विकासन्युज

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन र चाँदी दुबैको मूल्य घटेको हो । महासंघकाअनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला...

  २०८१ मंसिर २३ गते १०:३८     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि आइतबार पुनः अदालतमा पेस गरिँदैछ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अनुसन्धान भइरहेको...

  २०८१ मंसिर २३ गते ९:१८     विकासन्युज

काठमाडौं । कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट रु एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार...

  २०८१ मंसिर २३ गते ८:१०     विकासन्युज

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुनेछ भने सोही मैदानमा...

  २०८१ मंसिर २३ गते ७:३४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.२१ रुपैयाँ र बिक्रीदर १३५.८१ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४३.०७ रुपैयाँ र बिक्रीदर १४३.७१ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको...

  २०८१ मंसिर २३ गते ७:००     विकासन्युज

काठमाडौं । प्राचीनकालमा स्थापना भएका पशुपति क्षेत्रका ९ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराउन थालिएको छ । पशुपति क्षेत्रमा पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण ९ वटा इनार रहेको भन्ने विभिन्न पुस्तकमा...

  २०८१ मंसिर २३ गते ६:४७     विकासन्युज

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । साथै तराई तथा...

  २०८१ मंसिर २२ गते १९:०६     विकासन्युज

काठमाडौं । पुँजी बजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । धितोपत्रको आईपीओ जारी गरी सूचीकरण भइसकेका ६ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न...

  २०८१ मंसिर २२ गते १३:१०     विकासन्युज

काठमाडौं । पर्वत जिल्लाको कुश्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केराखेतीबाट वार्षिक १ करोड ५० लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ । यहाँका कृषकले धानखेती मासेर सात वर्षदेखि व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन्...

  २०८१ मंसिर २२ गते १२:३३     विकासन्युज

काठमाडौं । मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख २ हजार ४५८ मेट्रिक टन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा १२ लाख ९६ हजार ६०७ मेट्रिक टन धान उत्पादन भएको थियो ।...

  २०८१ मंसिर २२ गते १२:०७     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले आज पाँँच जिल्लामा भेला आयोजना गरेको छ । पार्टीको सङ्गठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच वटा जिल्लामा भेला आयोजना गर्न लागेको सो पार्टीका...

  २०८१ मंसिर २२ गते ११:५०     विकासन्युज

काठमाडौं । पोखरा-१८ खपौं दी निवासी ८० वर्षीया मिश्री जलारी जीवनको उत्तरार्धमा पनि फेवातालका माछा बिक्री गर्न पोखरा बजार पुग्छन् । जाल थापेर निस्केका माछा बिक्री गर्न उनी पोखरा बजारमा जान थालेको पनि ६७...

  २०८१ मंसिर २२ गते ९:५१     विकासन्युज

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मीले राजमार्गसँगै जोडिएको साढे दुईतले घर बेचेर कृषिमा लगानी गर्नुभएको छ । पूर्वपश्चिम राजमार्गसँगै रहेको घर बेचेर उहाँले गैँडाकोट–१८ बसेनीमा जग्गा किनेर २ करोड ६५ लाख रुपैयाँ...

  २०८१ मंसिर २२ गते ९:१५     विकासन्युज

काठमाडौं । अधिकार र स्रोतसाधनको प्रत्यायोजनमा सङ्घ र प्रदेश सरकार अनुदार देखिएको गुनासो स्थानीय तहका जनप्रतिनिधिले गरेका छन् । प्रदेश नीति तथा योजना आयोगद्वारा शुक्रबार पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकमा उनीहरूले...

  २०८१ मंसिर २१ गते १६:४०     विकासन्युज

वीरगञ्ज । वीरगञ्जका दुवै भन्सार कार्यालयको आगामी पुस १ गतेदेखि दैनिक थप दुई घण्टा भन्सारको सेवा विस्तार गर्ने भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले आगामी...