नियुक्ति

  २०७९ जेठ ११ गते ११:३२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र शंकरप्रसाद आचार्य नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले दुवै जनालाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो । दुवै जनालाई मन्त्रिपरिषद् बैठकले सञ्चालकमा नियुक्त गरेको एक...

  २०७९ जेठ ११ गते १०:१८     विकासन्युज

पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री नियुक्त भएका छन् । संस्थाको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले संस्थाका सञ्चालक क्षेत्रीलाई सर्वसम्मत् रुपमा अध्यक्ष पदमा नियुक्त...

  २०७९ जेठ १० गते १९:०९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अनिश्चित समयको लागि शर्मालाई शिक्षामन्त्रालयको जिम्मेवारी दिएका हुन् । हालको शिक्षामन्त्री देवेन्द्र पौडेल बेलायतमा शिक्षा सम्बन्धी कार्यक्रममा...

  २०७९ जेठ १० गते १७:५८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृत(डीसीईओ) मा सन्तोष कुमार राठी नियुक्त भएका छन् । बैंकको जेठ ८ मा बसेको सञ्चालक समितिको बैठकले राठीलाई बैंकको डीसीइओमा नियुक्त गरेको हो । उनले साउन १ गतेदेखि कार्यभार...

  २०७९ जेठ ९ गते १८:२५     विकासन्युज

काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंक गाभिएपछिको बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बन्ने भएका छन् । दुवै बैंकको विशेष साधारणसभाले ढुङ्गानालाई सीईओ बनाउने प्रस्ताव पारित गरेसँगै उनी सीईओमा नियुक्त भएका...

  २०७९ वैशाख २२ गते ९:१९     विकासन्युज

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई...

  २०७९ वैशाख २० गते २०:०४     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् । यसअघि पनि बैंकको सीईओका रूपमा कार्यरत  पोखरेलको पहिलो कार्यकाल सकिएसँगै पुनः सोही बैंकको सीईओमा नियुक्त भएका हुन् । मंगलबार...

  २०७९ वैशाख १९ गते १५:४८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपक राज जोशी नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको हो। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै...

  २०७९ वैशाख १८ गते १४:०६     विकासन्युज

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको हो । विश्वराज पोखरेल, सहकुल थापा,...

  २०७९ वैशाख १६ गते ११:५२     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले निरन्तरता पाएका छन् । बैशाख १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा निरन्तरता दिने निर्णय गरेको हो । समितिको उक्त निर्णयलाई...

  २०७९ वैशाख १३ गते १९:४२     विकासन्युज

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको कामू सीइओको रुपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू...

  २०७९ वैशाख ११ गते १९:२०     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको ब्राण्डिङ्ग हेडमा मेघेन्द्र प्रकाश गिरी नियुक्त भएका छन् । कम्पनीले बैशाख ९ गतेदेखि नै लागू हुने गरी गिरीलाई ब्रान्ड डिजिटल मार्केटिङ र प्रब्लिक रिलेसनको प्रमुखको रूपमा नियुक्त गरेको हो...

  २०७९ वैशाख २ गते ११:२३     विकासन्युज

काठमाडौं । मेगा बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी रविना देशराज श्रेष्ठले सम्हाल्ने भएकी छिन् । बैंकको नायव प्रमुख कार्यकारी (डिसीईओ) श्रेष्ठले बैशाख २ गतेदेखि कामुको जिम्मेवारी सम्हाल्न लागेकी हुन्...

  २०७८ चैत ३० गते ११:००     विकासन्युज

काठमाडौं । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज न्यौपाने नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई  वैशाख २ गतेदेखि कार्यभार सम्हाल्ने गरी चार वर्षको लागि  सीईओमा नियुक्त गरेको हो । यसअघि...

  २०७८ चैत २८ गते ८:३०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त भएका छन् । महासंघको नवौं कार्यकारिणी बैठकले उनलाई महानिर्देश्कमानियुक्त गरेको हो । यसअघि महासंघको उप–महानिर्देशक रहेका उनी महासंघको महानिर्देशकमा नियुक्त भएका हुन् । त्रिभुवन...

  २०७८ चैत २३ गते १५:०४     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले सपथ ग्रहण गरेका छन् । इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष संघईले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष आफ्नो पद तथा गोपनियताको सपथ लिएका...

  २०७८ चैत २१ गते १५:१४     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा निर्मल दाहाल नियुक्त भएका छन् । चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कम्पनीको सिनियर डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो...

  २०७८ चैत १७ गते १०:५७     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले साढे ४ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । २०७८ मंसिरदेखि नेतृत्वविहीन बनेको कम्पनीले नेपाल सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझालाई कम्पनीको सीईओको रुपमा पाएको हो । सरकारले गत चैत...

  २०७८ चैत १६ गते १०:४३     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपको सिनियर भाइस प्रेसिडेन्टमा सुमन पोखरेल नियुक्त भएका छन् । यसअघि आइएमईका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रहेका पोखरेललाई बोर्डको बैठकले सिनियर भाइस प्रेसिडेन्टमा नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट बिजिनेश स्टडिजमा स्नातकोत्तर गरेका...

  २०७८ फागुन ३० गते १७:१७     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । आफ्नो ४ वर्षे कार्यकाल पुग्न १ वर्षभन्दा बढी समय बाँकी छदै पौडेलले पदबाट राजीनामा दिएका हुन् ।...