नियुक्ति

  २०७७ असार २१ गते १३:४२     विकासन्युज

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बिन्दीया श्रेष्ठ प्रधान नियुक्त भएका छन् । असार १९ गते सम्पन्न साधारण सभापश्चात साँझ बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई संस्थाको अध्यक्ष पदमा चयन गरेको हो । सो...

  २०७७ असार १९ गते १५:२९     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको ३६३औं बैठकले बैंकको सहायक महाप्रबन्धक आचार्यलाई सूचना अधिकारी पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सूचना...

  २०७७ असार १८ गते १६:२९     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्सको सञ्चालकमा अमिरध्वज प्रधान र दिपक ढकालको बाँकी कार्यकालको नियुक्तीलाई अनुमोदन गरेको छ । संस्थाको वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक प्रधान र ढकालको बाँकी कार्यकालको नियुक्तीलाई अनुमोदन...

  २०७७ असार ११ गते १५:५९     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी नियुक्त भएका छन् । त्यस्तै, बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पवन ढकाल इन्स्योरेन्सको बैकल्पिक सञ्चालकमा नियुक्त भएका छन्...

  २०७७ असार ८ गते २१:२७     विकासन्युज

काठमाडौं । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आकांक्षीहरुको दाैडधुप चलेको छ । बोर्डले असार २० गतेभित्र आवेदन माग गरेको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानून, इन्जिनियरिङ्ग,...

  २०७७ असार ८ गते १७:३१     विकासन्युज

काठमाडाैं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा राजन खनालले पदभार ग्रहण गरेका छन् । साेमबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन् । कार्यकारी निर्देशक डा खनालले प्रतिष्ठानको भौतिक र दक्ष...

  २०७७ जेठ ३० गते १४:३९     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू(बिओके) को सहायक कम्पनी बिओके क्यापिटल मार्केटको संचालक समितिको अध्यक्ष पदमा महेश मिश्र नियुक्त भएको छ । संस्थाको ५९औं संचालक समितिको बैठकले मिश्रलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो...

  २०७७ जेठ ११ गते १८:१२     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुद्युम्न उपाध्याय नियुक्त भएका छन् । गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको सञ्चालक डा...

  २०७७ जेठ १ गते १७:१६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृतक(सीईओ)मा कविन्द्र विक्रम ध्वज जोशी नियुक्त भएका छन् । नवनियुक्त सीईओ जोशीले जेठ १ गते मुक्तिनाथ क्यापिटलका अध्यक्ष सीताराम काफ्लेबाट पदभार ग्रहण गरेका हुन् । जोशी एनआईविएल एस...

  २०७७ वैशाख २५ गते १६:५८     विकासन्युज

काठमाडाैं । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा देजकुमार गौतमलाई नियुक्त गरिएको छ । सोही अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक गौतमलाई तीन वर्षका लागि नियुक्त गरिएको हो । काठमाडौंमा बिहीबार (आज)...

  २०७७ वैशाख १९ गते २१:१४     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बीमा समितिले प्रकाश बिक्रम खत्रीकाे नाम स्वीकृत गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिले खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गर्दै बीमा समितिसँग...

  २०७६ चैत १९ गते १६:०७     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा रामशरण पुडासैनी नियुक्त भएका छन् । अर्थमन्त्रालयका राजश्व सचिव रहेका पुडासैनीले अर्थमन्त्री डा. युवराज खतिवडाबाट कोषको अध्यक्ष पद शपद गरेको कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले बताएका छन् ।...

  २०७६ चैत ११ गते १०:२५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष कोइराला नियुक्त भएका छन् । चैत १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा कोइरालालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ कोइरालाले...

  २०७६ चैत ६ गते १७:१९     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) काे प्रवक्ताको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष प्रसाईँले सम्हाल्ने भएका छन् । कम्पनीकाे संचालन समितिको बैठकले डीसीईओ प्रसाईँलाई प्रवक्तामा नियुक्त गरी उक्त पदको जिम्मेवारी दिएको हो...

  २०७६ फागुन ३० गते १९:४०     राजाराम न्यौपाने

काठमाडौं । देशभरका कम्पनीहरुलाई नियमन गर्ने निकाय कम्पनी रजिष्ट्रार कार्यालयले करिब २ महिपछि प्रमुख पाएको छ । १५ दिन अघिदेखि निमित्त रजिष्ट्रार पनि थिएनन् । आइतबारदेखि कम्पनी रजिष्ट्रारको प्रमुखको कार्यभार समालने गरी प्रदिपराज अधिकारी...

  २०७६ फागुन २३ गते १७:११     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न यूनियनको पाँचौं अधिवेशनले तोलाकान्त न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा चयन गरेको हो । यूनियनको नयाँ कार्य समितिमा ९ जना...

  २०७६ फागुन २३ गते १४:३४     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्दप्रसाद ढकाल पुनः नियुक्त भएका छन् । चार वर्षको कार्यकाल सकिएपछि कम्पनीले ढकाललाई पुनः चार वर्षका लागि नियुक्त गरेको हो । संस्थाको फागुन २२ गते...

  २०७६ फागुन २१ गते १९:०८     विकासन्युज

काठमाडौं । अर्थमन्त्रीमा दोस्रो पटक पदवहाली गर्दै गर्दा डा. युवराज खतिवडाको नाममा रेकर्ड नै रेकर्ड कायम भएको छ । जिन्दगीभर राजनीति नगरेका खतिवडा सरकारी सेवाबाट अवकास पाएदेखि रोजीछानी राजनीतिक लाभको पद पाउने भाग्यमानी थोरै...

  २०७६ फागुन २१ गते १७:५८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनो भाइरसका कारण नेपाली अर्थतन्त्रमा पनि असर पर्ने बताएका छन् । अर्थमन्त्रीको रुपमा पुनः पदबहाली गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । नेपालको अर्थव्यवस्था आयातमुखी छ, विश्वभर फैलिएको...

  २०७६ फागुन २१ गते १४:२९     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक निरौलालाई बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा नियुक्त गरेको हो । नियुक्त भएकै...