नियुक्ति

  २०७६ वैशाख १९ गते १९:२८     विकासन्युज

काठमाडौँ । सिबिआइएल क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत नवराज गिरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा नियुक्त भएका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत समिर दाहाल मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटडको सहायक प्रमुख कार्यकारी...

  २०७६ वैशाख १७ गते १६:३१     विकासन्युज

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्षमा राजेशकुमार श्रेष्ठ पुनः चयन भएका छन् । बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक श्रेष्ठलाई पुन: बैंकको अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो । श्रेष्ठ...

  २०७६ वैशाख १६ गते १८:०८     विकासन्युज

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिरप्रसाद दाहाल नियुक्त भएका छन् । सिविआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्दै आएका दाहाल बैशाख २० गतेबाट लागु हुने गरी बैंककाे सहायक...

  २०७६ वैशाख १६ गते १४:२९     विकासन्युज

काठमाडौँ । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीहरुको बाट मनोनित सञ्चालन आङ देण्डी शेर्पा सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् । नव नियुक्त अध्यक्ष शेर्पाले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीइ संस्था नियमन...

  २०७६ वैशाख १५ गते १८:४२     विकासन्युज

काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बैशाख १२ गते बसेको संचालक समितिको बैठकबाट संचालक नन्दकिशोर शर्मा अध्यक्षमा चयन भएका छन् । कार्यव्यस्तताका कारण पशुपति मुरारकाले दिएको राजिनामा बैशाख १ गते बसेको बैठकले स्वीकृत...

  २०७६ वैशाख १५ गते १६:४१     विकासन्युज

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । जनता बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य बैंकको प्रतिनिधित्व गर्दै जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त...

  २०७६ वैशाख १२ गते १७:१८     विकासन्युज

काठमाडौँ । कृषि बिकास बैंक लि. बैंक संचालक समिति सदस्यमा नेपाल सरकार कृषि तथा पशुपछी विकास मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने गरी नेपाल सरकार (विभागीय मन्त्रिस्तरीय)को निर्णय अनुसारसहसचिव रघुराम विष्ट नियुक्ति भएका छन् । नवनियूक्त...

  २०७६ वैशाख ११ गते १३:१०     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रबन्ध संचालकमा सुधिरकुमार श्रेष्ठ नियुक्त भएका छन् । संस्थाको संचालक समितिको बैठकले रिक्त रहेको प्रबन्ध संचालक पदमा श्रेष्ठलाई नियुक्त गरेका हुन् । नवनियुक्त श्रेष्ठले आगामी वैशाख १६...

  २०७६ वैशाख ९ गते २२:२८     विकासन्युज

काठमाडौं । बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल बढुवा भएका छन् । बीमा समितिको सोमबार बसेको संचालक समिती बैठकले पौडेललाई कार्यकारी निर्देसकमा पदोन्नति गरेको हो । पौडेलले यश अघि निमित्त कार्यकारी निर्देसकको रूपमा काम...

  २०७६ वैशाख ९ गते १८:३३     विकासन्युज

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले जेसमीन हाडा बज्राचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । हाडाको इन्स्योरेन्स, परामर्श सेवा, संयुक्त राष्ट्र संघ होटल लगायत विभिन्न संघ संस्थाहरुको कार्य अनुभव रहेको छ । सबै क्षेत्र र...

  २०७६ वैशाख ९ गते १३:४२     विकासन्युज

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उद्धवचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । वैशाख ८ गते बसेको संस्थाको संचालक समितिको बैठकले श्रेष्ठलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । साथै, श्रेष्ठले...

  २०७६ वैशाख ८ गते १३:५१     विकासन्युज

काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अजयकुमार मिश्र नियुक्त भएका छन् । संस्थाको संचालक समितिको २३२औँ बैठकले मिश्रलाई सीईओ पदमा नियुक्त गरेको हो । समितिले गत वैशाख ६ गतेदेखि लागू हुने गरी...

  २०७६ वैशाख ४ गते १४:०९     विकासन्युज

काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा यादवचन्द्र राई नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक राईलाई बुधबारदेखि नै लागु हुने गरी बाँकी कार्यकालको लागि अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव...

  २०७६ वैशाख २ गते १५:३९     विकासन्युज

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । संस्थाको गत चैत २३ गते सम्पन्न चौथो वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट तारा देवी भट्टराई र शिशीर दाहाललाई सञ्चालकमा नियुक्त गरेको...

  २०७५ चैत २८ गते ९:१५     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकमा डा. भिष्म कुमार भुषाल नियुक्त भएका छन् । श्रम मन्त्रालयले डा. भुषाललाई विभागमा यथेष्ठ सुधारको म्याण्डेटसहित नेतृत्व सुम्पेको हो । पुननिर्माण प्राधिकरणको प्रवक्ता हुँदै बिरगञ्ज महानगरपालिकाको प्रमुख कार्यकारी...

  २०७५ चैत २५ गते १५:२९     विकासन्युज

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य सम्पादन गर्दै आएका देवकोटालाई २०७६ साल...

  २०७५ चैत १९ गते १३:५६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकको सहायक कम्पनी सिविआईएल क्यापिटलमा बोधराज देवकोटा अध्यक्षमा नियुक्त भएका छन् । संस्थाको अध्यक्ष रहेका गणेशराज पोखरेल मुख्य कम्पनी सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएसँगै संचालक समितिको बैठकले बोधराज...

  २०७५ चैत १७ गते १८:४६     विकासन्युज

काठमाडौं । सडक विभागको महानिर्देशक केशब कुमार शर्मा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले महानिर्देशक रविन्द्रनाथ श्रेष्ठलाई हटाएर शर्मालाई विभागको नेतृत्व सुम्पिएका हुन् । उनले आइतबारै नियुक्तिको पत्र बुझेका...

  २०७५ चैत ११ गते १८:००     विकासन्युज

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा गणेशराज पोखरेल नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत पोखरेललाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।...

  २०७५ चैत १० गते १८:१६     विकासन्युज

काठमाडौँ । एनआइसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रमेन्द्र रायमाझी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको ५५औँ बैठकले सिइओमा रायमाझी नियुक्त गर्ने निर्णय गरेको हो । रायमाझीले विगत ११वर्ष भन्दा बढी...