फोटो फिचर

  २०८१ माघ २१ गते १३:१७     विकासन्युज

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा सोमबार बिहान नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै...

  २०८१ माघ ८ गते ११:५२     विकासन्युज

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानवासीको पानीको समस्या समाधान गर्न माग गर्दै खानेपानीमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन् । मंगलबार बिहान उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लाग्दा रित्तो गाग्री भने प्रहरीले...

  २०८१ माघ ४ गते १५:५२     विकासन्युज

काठमाडौं । नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौँ संस्करण सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्ट्स र इटीएसआइपीएलको संयुक्त आयोजनामा उक्त प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको...

  २०८१ माघ १ गते १५:०२     विकासन्युज

काठमाडौं । आज माघे संक्रान्ति पर्व देशभर विभिन्न समुदायले फरक फरक कार्यक्रम गरेर मनाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । यो...

  २०८१ माघ १ गते ११:००     विकासन्युज

काठमाडौं । माघे संक्रान्तिको अवसरमा नेताहरू शितल निवासमा भेला भएका छन् । सो अवसरमा मंगलबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वको शुभाकामना व्यक्त गरे । शितल निवासमा आज माघे संक्रान्तीको अवसरमा खाइने घ्यु,चाकु, तरुलको...

  २०८१ पुष २९ गते ११:५२     विकासन्युज

काठमाडौं । आजदेखि स्वस्थानी व्रतकथा प्रराम्भ भएको छ । वैदिक सत्य सनातन परम्पराअनुसार आफ्ना वरपरका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमासअनुसार माघ महिनालाई विशेष रुपमा लिने गरिन्छ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने...

  २०८१ पुष २८ गते १३:०६     विकासन्युज

काठमाडौं । नेवारी परम्परामा ईहि अर्थात बेलविवाहको प्रचलन रहेको छ । आइतबार बेल विवाह नगरेका एक सय ३८ जना कन्या कुमारीको पूजा सम्पन्न भएको हो । काठमाडौं महानगरपालिका १२ वडा ह्युमतमा रहेको ह्युमत महिला...

  २०८१ मंसिर २९ गते १२:०६     विकासन्युज

काठमाडौं । योमरी पुन्ही वा योमरी पूर्णिमा । हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषतः नेवार समुदायले मनाउने गर्दछन् । यो दिन विशेष प्रकारको...

  २०८१ मंसिर २५ गते १२:१६     विकासन्युज

काठमाडौं । काठमाडौंको जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा सुरु भएको छ । भक्तपुर नगरको ऐतिहाकि महत्व बोकेको जीवित रुपमा पुजिने प्रसिद्ध नवदुर्गा भवानीको जात्रा सुरु भएको छ । सोमबार रातिबाट नवदुर्गा भवानीको जात्रा सुरु भएको...

  २०८१ मंसिर ४ गते १५:१४     विकासन्युज

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान भक्तपुरस्थित घरबाटै व्यवसायी प्रसाईंलाई पक्राउ गरिएको हो । पक्राउपछि उनलाई थप अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी) पुर्याइएको छ । व्यवसायी...

  २०८१ मंसिर २ गते १६:१५     विकासन्युज

काठमाडौं । आउँदै गरेको स्थानीय तहको उपनिर्वाचनका लागि काठमाडौं १६ को अध्यक्षमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार काठमाडौं महानगरपालिका १६ को अध्यक्षका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)...

  २०८१ कार्तिक २७ गते १४:०६     विकासन्युज

काठमाडौं । हरिबोधनी एकादशी मनाउन काठमाडौंको बुढानीलकण्ठमा मंगलबार भक्तजनको भीड लागेको छ । आज बिहानैदेखि बुढानीलकण्ठमा भक्तजनहरूको भीड देख्न सकिन्छ । भगवान नारायणको पूजा, उपासना गरी तुलसी र दामोदरको विवाह गरेर हरिबोधनी एकादशी मनाउने गरिन्छ...

  २०८१ कार्तिक २७ गते १०:३२     विकासन्युज

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ । बलम्बु महालक्ष्मी जात्रा काठमाडौं उपत्यकाको प्राचिन र महत्वपूर्ण जात्रा हो । यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि...

  २०८१ कार्तिक २५ गते १६:१८     विकासन्युज

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । आइतबार विराटनगरमा निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याइएको हो । मानव तस्करी प्रकरणमा...

  २०८१ कार्तिक २२ गते ११:०७     विकासन्युज

काठमाडौं । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ पूजा आराधना गरिन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान सूर्यको पूजा आराधना गरी मनाइने गरिन्छ । छठका लागि काठमाडौं उपत्यकाका...

  २०८१ कार्तिक १८ गते १६:५१     विकासन्युज

काठमाडौं । तिहारको अन्तिम दिन आइतबार देशका भीआईपीहरूले पनि भाइटीका लगाएका छन्। दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै परम्पराअनुसार सप्तरंगी वा पञ्चरंगी टीका लगाएर भाइटीका मनाउने गरिन्छ। यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले...

  २०८१ कार्तिक १६ गते १०:५२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयल परिसरका सटर भत्काएको छ । पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका सटरमा महानगरले डोजर लगाएको हो । यसअघि महानगरले ती सटरमा ताला लगाएको थियो ।...

  २०८१ कार्तिक १३ गते १३:००     विकासन्युज

काठमाडौं । तिहार सुरु भएसँगै बजारमा रौनक बेग्लै छ । फूलहरूको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार सुरु भएसँगै बजारमा फूलहरू बेच्नका लागि राखिएको छ । बजारमा मखमली, सयपत्री लगायतका फूलहरू बेच्नका लागि पसल...

  २०८१ कार्तिक ७ गते ११:३२     विकासन्युज

काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदाय पाला बनाउन व्यस्त छन्। आकर्षक माटोको भाडा बनाउने बोलाछें र तालाक्वको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायतका स्थानका प्रजापति समुदायका परिवार यतिखेर तिहारका लागि आवश्यक...

  २०८१ कार्तिक ६ गते १३:०१     जुली गिरी

काठमाडौं । भक्तपुरका गाउँमा मखमली फूल ढकमक्क फुलेका छन् । व्यावसायिक रूपमा गरिएको मखमली फूलखेतीले त्यहाँका फाँटहरू राताम्मे देखिएका छन् । भक्तपुरका गुण्डु, सिपाडोल, चित्तपोल, ताँथली, सुँडाल, वागेश्वरीलगायत ठाउँमा व्यावसायिक फूलखेती भइरहेको छ ।...