फोटो फिचर

  २०७९ कार्तिक २३ गते १५:५८     विकासन्युज

  काठमाडौं । पूर्वका उद्योगीहरुले चर्को बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरु विरुद्ध सडकमा जुस गरेका छन् । बुधबार मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश नं। १ले बैंकविरुद्ध मौन जुलुस गरेका हुन्...

  २०७९ कार्तिक १९ गते ९:४४     विकासन्युज

काठमाडौं । यस वर्षको दशैँ झरीमै सकियो । त्यसपछिका केही दिन पनि मौसम पूर्ण रूपले खुल्न सकेन । मनसुन सकिएसँगै झरी र बादलले छोडेपछि भने मौसममा सुधार आएको छ । आकाश नीला देखिएका छन्...

  २०७९ कार्तिक १८ गते १४:१४     विकासन्युज

काठमाडौं । बैंकले ब्याज बढाएपछि व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका उपाध्यक्षसहितको टोली आज माइतीघरमा बैंकले बढाएको ब्याजदरको विरोधमा आन्दोलनमा उत्रिएका हुन् । संघले बैंक तथा वित्तिय संघ संस्थाहरूले उद्योगी व्यवसायीहरुले...

  २०७९ कार्तिक १३ गते १५:१६     विकासन्युज

काठमाडौं ।  हिन्दु धर्मावलम्वीहरुले प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाउने छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सुर्यलाई अर्घ दिई मनाइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो...

  २०७९ कार्तिक १० गते १५:२३     विकासन्युज

काठमाडौं । दिदीबहिनी एवं दाजुभाइ नहुनेले काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर टिका लगाएका छन् । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुलेको हाे । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी...

  २०७९ कार्तिक ६ गते १७:११     तस्विर : रिसव चौधरी

काठमाडौं । सरकारले साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गर्दै सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरिसकेको छ । तर, करिब ३ महिना भइसक्दा पनि बजारमा तिहार...

  २०७९ कार्तिक ५ गते ९:५०     विकासन्युज

काठमाडौं । हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिरहेका छन् तर अवस्था उही छ । बाहिर चिटिक्क सिंगारिए पनि सिंहदरबार भित्रका दृश्यहरु फेरिन सकेका छैनन् । न काम गर्ने शैली फेरिएको छ, न त...

  २०७९ कार्तिक ४ गते १३:१४     विकासन्युज

काठमाडौं । भक्तपुरका अधिकांश किसान यति बेला धान काट्ने र भित्र्याउने काममा व्यस्त छन् । दशैं सकिए लगत्तै यहाँका किसानहरू धान काट्ने र चुट्ने काममा व्यस्त हुन थालेका हुन् । यस वर्ष मनसुनमा पर्याप्त...

  २०७९ असोज २९ गते ९:४३     विकासन्युज

काठमाडौं । तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ । तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो,...

  २०७९ असोज १२ गते १३:५०     रिशव चौधरी

काठमाडौं । विजया दशमी अर्थात् दशैंको मुख्य दिन आउन अब ७ दिन मात्रै बाँकी छ । मानिसहरु दशैंका लागि नयाँ–नयाँ लुगा तथा अन्य सामान खरिद गर्न व्यस्त छन् । साथै दशैंका लागि नयाँ नोट...

  २०७९ असोज ८ गते १३:४४     विकासन्युज

काठमाडौं, देशकै संघीय राजधानी हो । राजधानी भएपछि विकासका संरचनाहरु कस्तो हुनुपर्छ ? यो सबै हामीलाई थाहा नै छ । देशकै ठूलो महानगरपालिका, देशभरका मानिसहरु बस्ने ठाउँ, देशभरका शहरमध्ये सबैभन्दा धेरै मानिसहरुको बसोवास गर्ने...

  २०७९ असोज ३ गते १४:३३     रिसव चाैधरी

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा आइतबारदेखि भिडभाड देखिन थालेको छ । केही दिन अघिसम्म खासै भिडभाड नभएको बसपार्कभित्रका टिकट काउन्टरहरुमा आइतबारबाट भने भीडभाड बढेको हो । सरकारले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आइतबारबाट टिकट...

  २०७९ असोज ३ गते १२:२३     विकासन्युज

काठमाडौं । आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । संविधान सभाबाट संविधान जारी भएको आठ वर्ष पुगेको छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो ।...

  २०७९ भदौ २५ गते १०:५८     विकासन्युज

काठमाडाैं । काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ । उपत्यकाभित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन् । काठमाडौं बस्तीहरुले भरिएको शहर हो । मानिसको भीड र अव्यवस्थित...

  २०७९ भदौ २१ गते १६:२३     तस्विर : रिसव चौधरी

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रहरीले असनको अनाधिकृत टहरा भत्काएको छ ।मंगलबार दिउँसो महानगर प्रहरीले असनको टहरा भत्काएको हो । महानगरले हाल मापदण्ड विपरित राखिएको संरचनाहरु हटाइरहेको छ ।...

  २०७९ भदौ ११ गते १०:१२     विकासन्युज

काठमाडौं । सडकमा बसेर सिटी फुक्दै हात हल्लाउने ट्राफिक प्रहरीको जागिर हामीलाई सझिलो र रमाइलो नै लाग्छ । तर, पछिल्लो समय राजधानीमा बढेको सवारी साधनको चाप र गतिलो ट्राफिक संरचना निर्माण नहुँदा ट्राफिक व्यवस्थापन...

  २०७९ भदौ ५ गते १८:५०     विकासन्युज

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलदेखि पाल्पासम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत भाद्र ५ गते आइतबार आयोजना भएको यस राइड बुटवलबाट शुरु भएर...

  २०७९ भदौ ४ गते ९:३१     विकासन्युज

काठमाडौं । शहरमा खाली ठाँउ छैन । जग्गा व्यावसायीले काठमाडौंको काँठका कुना काप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन् । पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले...