फोटो फिचर

  २०७८ माघ १९ गते ११:४१     विकासन्युज

काठमाडौं । मूलपानी क्षेत्रका कृषकहरु यो समय व्यस्त छन् । उनीहरु कोही काउली उखाल्न, कोही खेत गोड्न त कोही तरकारीका बिरुवाहरु रोप्न व्यस्त छन् । यस क्षेत्रका अधिकांश मानिसहरु कृषि पेसामा संलग्न छन् । कृषिबाट...

  २०७८ पुष २२ गते १७:४६     विकासन्युज

काठमाडौं । भृकुटीमण्डपमा सातौं नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकर इन्टरनेशनल एक्सपो पाैष २३ गतेबाट हुँदैछ । यसकाे लागि भृकुटीमण्डपमा तयारी चलिरहेकाे छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टसले संयुक्त...

  २०७८ पुष १५ गते १६:२९     नकुल भारती

काठमाडौं । गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा...

  २०७८ पुष ११ गते १६:५०     विकासन्युज

काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंका प्रज्ञाभवनमा आयोजित सो राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक...

  २०७८ मंसिर २४ गते १८:२०     विकासन्युज

नेपाली काँग्रेसको १४औँ महाधिवेशन कार्यक्रमस्थलमा सहभागी हुँदै नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल महाधिवेशनमा शुक्रबार क्रान्तिका नायक खुमबहादुर खड्का नामकको पुस्तक...

  २०७८ मंसिर २४ गते १५:५४     विकासन्युज

काठमाडाैं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुरु भएकाे छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४औँ महाधिवेशनको उद्घाटन गरेका छन् । आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुनेछन् ।...

  २०७८ मंसिर २३ गते १८:५१     विकासन्युज

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुँदैछ । मंसिर २४ गते कांग्रेस महाधिवेशनको उद्घाटन हुने र २७ गते मतदान हुने कार्यतालिका छ ।...

  २०७८ मंसिर २३ गते १३:३२     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वको लागि निर्वाचन सुरु भएको छ । नाडाको नयाँ नेतृत्वका लागि व्यवसायी करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन् । चौधरी र थापा समूह प्यानलनै...

  २०७८ मंसिर १ गते ११:०५     विकासन्युज

काठमाडाैं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी भइरहेकाे छ । गत शुक्रबार सुरु भएकाे प्रदर्शनी अहिले पनि जारी नै छ । एसाेशिएसनका अनुसार प्रदर्शनी मंसिर १३...

  २०७८ कार्तिक २९ गते १६:१९     विकासन्युज

...

  २०७८ कार्तिक २५ गते १०:३५     विकासन्युज

काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व सोमबारदेखि...

  २०७८ कार्तिक २४ गते १७:३७     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरीघाट र कमलपोखरीमा छठी माताको पूजा अर्चना गरेकी छिन् । बुधबार काठमाडौंको गौरीघाट र कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएकी हुन् । कमलपोखरीमा अर्घ्र्य दिनुअघि राष्ट्रपति भण्डारीले गौरीघाटमा...

  २०७८ कार्तिक २४ गते १२:२२     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित ओदालीमा निर्माणाधीन चारलेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ । पुल निर्माण प्रक्रियामै रहेका बेला गत महिनाको ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण पहुँच...

  २०७८ कार्तिक २४ गते १२:०१     विकासन्युज

जनकपुर । जनकपुरसहित मिथिला क्षेत्रमा अहिले छठपर्वको रौनक छ । छठ पर्वको चौथो र मुख्य दिन मानिने आज व्रतालु निराहार व्रत गरिरहेका छन् । आज साँझ नै उनीहरुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार...

  २०७८ कार्तिक २३ गते २१:२९     विकासन्युज

काठमाडाैं । नेपाल बैंकर्स संघको ३५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्य समिति चयन गरेको छ । साधारणसभाबाट कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार उपाध्याय निविरोध...

  २०७८ कार्तिक १८ गते ११:३२     नकूल भारती

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर यतिबेला तिहारका लागि आवश्यक पर्ने सरसमान खरिद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लागेको छ । देशका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो भीड लागेको हो । विशेष...

  २०७८ कार्तिक ८ गते १३:२६     विकासन्युज

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा र संरचनालाई समयअनुकुल स्तरीय बनाउँदै लैजाने रणनीतिअनुसार आइपीडी(इन प्यासेन्ट डिपार्टमेन्ट)लाई स्तरोन्नति गर्दै अझ स्तरीय बनाएको छ । ओपिडीबाट सुरु भएको नर्भिकको स्तरोन्नति गर्ने काम अझै जारी...

  २०७८ कार्तिक ४ गते १३:१६     विकासन्युज

काठमाडौं । नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौं उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार/पाँच दिनयता अर्को...

  २०७८ असोज २६ गते १४:२०     विकासन्युज

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँको आगमनसँगै देशका विभन्न शहरहरुबाट गाउँ फर्किनेको लर्को लागेको छ । केही दिन यता नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दीपावली मनाउन काठमाडौंबाट गाउँ फर्किनेहरुको लर्को लागेको हो...

  २०७८ असोज १६ गते १४:५६     नकूल भारती

काठमाडौं । सरकारले घण्टाघरको पुनर्निर्माण गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार सरकारले हालको घण्टाघरलाई भत्काएर पुनर्निर्माण गर्ने भएको हो । घण्टाघरको पुनर्निर्माण योजना ओली सरकारकै पालामा बनेपनि बजेट छुट्याउन नसक्दा त्यतिकै रहेको...