फोटो फिचर

  २०७७ माघ ८ गते १४:१६     विकासन्युज

काठमाडाैं । भारत सरकारले नेपाललाई अनुदानमा दिएको काेभिड-१९ विरुद्दको १० लाख डोज भ्याक्सिन काठमाडौंमा आईपुगेको छ । एयर इन्डियाको विमानबाट साे मात्राकाे कोरोना विरुद्धको भ्याक्सिन (खोप) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । भरतीय जनाता र...

  २०७७ पुष १२ गते १४:५८     विकासन्युज

काठमाडौं । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरु विगत १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । तरपनि सरकारले उनीहरुको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन । यो बीचमा केही उद्योगीले...

  २०७७ पुष १ गते १२:४८     विकासन्युज

काठमाडाैं । आज पुष १ गते विभिन्न कार्यक्रम गरी तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो । प्रतिष्ठानले २०७५ पुष...

  २०७७ मंसिर २९ गते १३:२४     विकासन्युज

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्याली निकालिएको...

  २०७७ मंसिर ५ गते १८:२०     विकासन्युज

काठमाडाैं ।  नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा काठमाडौंमा अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी आयोजना भएको छ । नेपाल चाइना मिडिया फोरमको आयोजनामा नयाँ बानेश्वरमा रहेको होटल एभरेष्टमा आज (शुक्रबार) देखि...

  २०७७ मंसिर ५ गते १८:०६     विकासन्युज

काठमाडौं । आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो । भोली बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने...

  २०७७ कार्तिक ९ गते १७:४४     विकासन्युज

...

  २०७७ कार्तिक ९ गते १७:३९     विकासन्युज

...

  २०७७ कार्तिक ३ गते १४:३४     विकासन्युज

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोकाको बिक्री शुरुगरेसँगै खरिद गर्नेहरुको भिड लागेको छ । कम्पनीले आज (कात्तिक ३ गते) देखि सहुलियत दरमा खसीबोकाको बिक्री सुरु गरेको हो । कम्पनीको थापाथली स्थित प्रादेशीक...

  २०७७ कार्तिक २ गते १५:२५     विकासन्युज

काठमाडौं । घटस्थापना शुरु भएपनि दशैंमा घर फर्कने यात्रु नहुँदा लामो दुरीका सवारीसाधनमा खासै भिडभाड देखिएको छैन । काठमाडौं बाहिर जाने मुख्य नाकाहरु कलंकी र कोटेश्वर पुग्दा सवारीसाधनमा भिडभाड देखिएन् । सरकारले कात्तिक १...

  २०७७ कार्तिक १ गते १४:०७     विकासन्युज

काठमाडौं । नवरात्रको पहिलो दिन आज घटस्थापना । घटस्थापनाको अवसरमा नेपालीहरुको घरघरमा दशैंको जमरा राखिएको छ । दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा हरेक नेपालीको घरघरमा जमरा राख्ने गरिन्छ । यहि अवसरमा काठमाडौंको बसन्तुरमा रहेको...

  २०७७ असोज ११ गते १७:२२     विकासन्युज

काठमाडाैं । आज ‘४१ औं विश्व पर्यटन दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण पर्यटकको स्वागत भने हुन सकेन । यसअघिको बर्षहरुमा पर्यटन दिवसको अवसरमा...

  २०७७ असोज ११ गते १२:०१     विकासन्युज

काठमाडौं । आइतबारबाट त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कर्भड हलमा ब्याडमिन्टनले अभ्यास थालेको छ । लामो समय देखि हुन नसकेको अभ्यासमा फर्किन पाउँदा खेलाडी उत्साहित भएका छन् । तर पहिलो दिन खेलाडी...

  २०७७ भदौ ३० गते १७:२०     विकासन्युज

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन् । मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका हुन् । त्यस क्रममा प्राधिकरणका...

  २०७७ भदौ २१ गते १३:५९     विकासन्युज

काठमाडौं । कोरोनाका कारण समस्यामा परेका नागरिकलाई दक्षिण एशियाली महिला उद्यमी परिषद, नेपाल (एससीडव्लुइसी) ले निशुल्क खाना वितरण गरेको छ । कोरोना भाइरसका कारण आयस्रोत गुमाएर दुःखमा रहेकाहरुलाई परिषदले निःशुल्क खाना वितरण गरेको हो...

  २०७७ भदौ १९ गते २०:५८     विकासन्युज

ललितपुरमा शुक्रवार कर्फ्यु लागू गर्न सडकमा उभिएका सुरक्षाकर्मी । विहीबार राताे मछिन्द्रनाथकाे रथ तान्न सडकमा निस्केका स्थानीयबासी र प्रहरीबीच झडप भएकापछि शुक्रवार कर्फ्यु जारी गरिएकाे छ । प्रकाश माथेमा/एएफपी...

  २०७७ भदौ १९ गते १३:३९     विकासन्युज

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु आदेश जारीगरेपछि ललितपुर क्षेत्र सुनसान देखिएको छ । कोरोना संक्रमणको जोखिममा भिडभाड बढेको भन्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । ललितपुर महानगरपालिका क्षेत्रको रिङरोड भित्र कफ्र्यु...

  २०७७ भदौ ९ गते १५:५३     विकासन्युज

काठमाडौं । स्थानीय प्रशासनको निर्णयको आधारमा काठमाडौं उपत्यकामा लगाइएको एक हप्ते निषेधाज्ञा भोलि (भदौ १०) गते सकिदैछ । कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला)...

  २०७७ भदौ ४ गते १५:२०     विकासन्युज

काठमाडाैं ।  गएरातिबाट जारी भएको निषेधाज्ञाका कारण बैंकहरुको सेवा प्रवाहमा समेत समस्या देखिएको छ । प्रहरीले अनावश्यक घर बाहिर निस्किने सर्वसाधारणसँगै बैंकका कर्मचारीहरुलाई समेत बाटोमै रोकेपछि सेवा प्रभावित भएको हो । सरकारले बैंक तथा...

  २०७७ भदौ ४ गते १४:३८     विकासन्युज

काठमाडाैं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले गए रातिबाट सुरु हुने गरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ । उपत्यका लगायत देशभरी नै पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमणको दर...