काठमाडौं । माघ १७ गते शुक्रबारबाट शुरू हुन लागेकाे ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’काे तयारी करिब पुरा भएकाे छ । उक्त एक्स्पाेका आयोजक मिडिया स्पेस सोलुसन्स प्रा.लि. का निर्देशक सृजल भट्टराईले हालसम्म...
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले शुक्रबार आफ्नो ५५औं वार्षिकोत्सव कार्यक्रम मनाएकाे छ । बैंकले ५५औं वार्षिकाेत्सव विविध कार्यक्रमकाे आयाेजना गरी मनाएकाे हाे । कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडा प्रमुख अतिथी रहेका थिए । उनले राष्ट्रिय वाणिज्य बैंक सधैं सरकारी बैंक नै...
काठमाडाैं । बिहिबारदेखिकाे निरन्तर वर्षाले काठमाडाैं हिलाम्य बनेकाे छ । दुई दिनकाे वर्षाले नै संघिय राजधानी काठमाडाैं हिलाम्य बनेकाे हाे । निरन्तरकाे झरीले जनजीवनसमेत प्रभावित भएको छ । बिहीबार दिउँसोदेखि निरन्तर पानी पर्दा राजधानीलगायत देशभरको जनजीवन...
काठमाडौं । मोटरहेड मोटरसाईकलको आधिकारीक बिक्रेता एस.एल.आर. टेक्नो एण्ड ट्रेडको डिलरसिप, मल्टि स्टार मोटर प्रा.लिले आफ्नो नयाँ शोरुम पोखराको प्रस्यङ्गमा खोलेको छ । उक्त शोरुमको उद्घाटन प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष संजीव...
काठमाडाैं । यतिखेर अष्ट्रेलियाको जङ्गलमा लागेको भीषण डढेलोले उग्र रूप लिएकाे छ । चार महिनादेखिको डढेलो नियन्त्रणमा आउने भन्दा बढी नियन्त्रण बाहिर गइरहेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित...
ग्लाेबल आइएमई बैंककाे १३ औं वार्षिक उत्सवमा सहभागि अथितिसँग रमाउदै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल । (माथिल्लाे फाेटाेमा) ग्लाेबल आइएमई बैंकमा जनता बैंक नेपाल गाभिएकाे र ग्लाेबल आइएमई बैंककाे १३ औं वार्षिक उत्सवकाे अवसरमा बैंकले रात्री भाेज...
काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने गरी उद्घाटन गरेको छ । काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीसहित...
काठमाडौं । सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा एक महिनाभर विविध सामाजिक उत्तरदायित्वका (सीएसआर) कार्यक्रमहरु आयोजना गरी सम्पन्न गरेकाे छ । साे अवधिमा बैंकले रक्तदानदेखि लिएर सरकारी विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । यस्ता छन्...
काठमाडौं । जागरुक युवा अभियान नेपालले विगत वर्षहरूमा झैँ यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रूपमा मनाएको छ । आज राजधानीको माइतीघरमा जम्मा भएका युवायुवतीहरुले राष्ट्रिय पहिचान झल्काउने पोशाक, दौरा सुरुवाल, ढाकाटोपी,...
काठमाडौं। गुरुङ समुदायको महान् चाड तमु ल्होसार मंगलबार देशभर धुमधामको साथ मनाइदैँ छ । राजधानी काठमाडाैमा पनि राष्ट्रपति विद्यादेवी भण्डारीकाे प्रमुख आतिथ्यमा तमु ल्हाेसार मनाइएकाे छ । मंगलबार काठमाडौंकाे टुँडिखेलमा विभिन्न साँस्कृतिक झाँक्रीको प्रस्तुतीको साथ ल्होसार मनाइदैँ छ...
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहमा सम्पन्न भएको छ। समारोहमा देशभरबाट १० हजार १८३ विद्यार्थीहरु दिक्षित भएका छन्। दिक्षितको लागि ७० हजार ७७ विद्यार्थीहरु योग्य भएपनि १५ प्रतिशतले मात्र दिक्षान्त समारोहको लागि फारम भरेका...
काठमाडौं। चन्द्रागिरिमा शुक्रबार बिहान हिउँ परेको छ। हिमपातसँगै काठमाडौंमा चिसो बढेको छ। हाल काठमाडौंको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ। बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेका बेला चन्द्रागिरिमा हिउँ परेको हो। मौसम...
काठमाडाैं । सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरुको आयोजना तथा घोषणा गरी मनाएको छ । साे अवसरमा बैंकले विभिन्न सामाजिक उत्तर्दायित्वका कार्यक्रमका साथै नयाँ शाखा सञ्चालन गरेकाे छ । सामाजिक उत्तर्दायित्वका कार्यक्रमहरुः -बैंकले...
काठमाडौं । केही समय अघि चीनका राष्ट्रपति ‘सी जीन पिङ’ दुई दिने राजकीय भ्रमणमा नेपाल आए । उनी नेपालमा रहँदा सोल्टी होटलमा बसे । उनको आगमन र नेपाल बसाईका बेलासम्म कालीमाटी–सोल्टीमोड सडक खण्ड चिल्लो...
काठमाडौं। चिकित्सक शिक्षा संघर्ष समितिले मंगलबार मेडिकल कलेजले लिदै आएको अवैध शुल्कको विरोधमा प्रदर्शन गरेको छ। मेडिकल कलेजहरुले लिएको अवैध शुल्कको विरोध गर्दै चिकित्सक शिक्षा संघर्ष समितिले माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको...
काठमाडौँ । तराईवासीहरुको महान् चाड छठ पर्व शुरु भएको छ । छठ पर्वको शुरु भएसँगै यो पर्वका लागि आवश्यक केरा, ढकी लगायतका सामाग्रीहरुको स्थानीय हटियाहरुमा बिक्री शुरु भएको छ । छठ पर्वलाई चाहिने सामाग्री...
काठमाडौँ । नेपालीहरुको महान् पर्व तिहारको माहौल शुरु भइसकेको छ । तिहार पर्व ५ दिनसम्म मनाइन्छ । काग तिहार, कुकुर तिहार, गाई तिहार(लक्ष्मी पूजा/दीपावली), गोरु तिहार(म्हः पूजा) र भाइटीका गरी पाँच दिनसम्म यो पर्व...
काठमाडौँ । नेपालीहरुको महान् चाड तिहार नजिकिंदै गएको छ । तिहार पर्व नजिकिंदै जाँदा दीपावली र भाइटीकाका लागि आवश्यक सामाग्री खरिद गर्नेहरुको भीड बजारमा बढ्न थालेको छ । काठमाडौँका असन, महाबौद्ध, इन्द्रचोक, भोटाहिटी, मखनगल्ली, याख्टा,...
तालबाराही दर्शनका लागि डुङ्गामा चढेर जाँदै गरेका दर्शनार्थीहरु, पाेखराकाे प्रमुख धार्मिक गन्तव्यमध्येकाे एक रहेकाे तालबाराहीमा नेपाल र भारतका हिन्दु धर्मालम्बीहरूकाे घुँइचो लाग्ने गर्छ । पोखराको आकाशमा देखिएको प्याराइलाइडिङ । तस्बिरः प्रदीपराज...
तश्वीरहरुः रासस ।...
Copyright © 2024 Bikash Media Pvt. Ltd.