फोटो फिचर

  २०७४ फागुन ३ गते १५:३२     विकासन्युज

काठमाडौं । राजधानीस्थित भृकुटीमण्डपमा आज(बिहीबार) देखि अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सुरु भएको छ । कृषि क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यले मिडिया स्पेश सोलुसन्सन प्रालि र फ्युचरएक्स ट्रेड फायर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजना उक्त दोस्रो...

  २०७४ माघ २९ गते १७:२९     विकासन्युज

काठमाडौं । नेपालको प्रतिष्ठित धार्मिक सम्पदाका रुपमा स्थापित नवलपरासीको शाश्वत धाममा ‘बुद्धिष्ट सेन्टर’ स्थापना हुने भएको छ । आगामी वैशाख पुर्णिमाका दिन उद्घाटन गरिने उक्त सेन्टर निर्माणको काम अहिले तीब्र गतिमा भइरहेको छ ।...

  २०७४ माघ २६ गते १७:१२     विकासन्युज

काठमाडौं । नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले चौथो नेपाल बिल्डकन र उड अन्तर्राष्ट्रिय प्रदर्शनी, २०७४ शुक्रबारदेखि शुरू भएको छ । मिडिया स्पेश सोलुसन्स प्रालि र फ्युचर ट्रेड फियर एण्ड इभेन्ट्स...

  २०७४ माघ २३ गते १०:५०      सोनि घले

काठमाडौं । देह व्यापार, मुकुन्देको भाषण र फुटपाथ व्यापारसँग जोडिएको रत्नपार्कको पहिचान अहिले फेरिएको छ । ३ बर्ष पहिलेसम्म एकथरी मानिसहरु रत्नपार्कको नाम सुन्दा नाक खुम्च्याउथे तर आज रत्नपार्क जमघटको एउटा महत्वपुर्ण केन्द्र बन्न...

  २०७४ माघ १८ गते १७:००     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो थप ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले हालै आफ्नो ६६औँ शाखा कपिलबस्तुको जगदिशपुरमा, ६७औँ शाखा नवलपरासीको झ्यालबास र हसौरामा ६८ औँ शाखारहित बैकिङ्ग सेवा सुरु...

  २०७४ माघ १७ गते १७:४७     विकासन्युज

काठमाडौं । रिया आइएमई मार्फत् अमेरिकाबाट पैसा पठाउँदा हेमराज वि.सीले आइफोन एक्स प्राप्त गरेका छन् । आइएमईका सीइओ सुमन पोखरेलले भाग्यशाली विजेता वि.सीलाई उक्त उपहार प्रदान गरेका छन् । यो योजना यहि फेबरवरी १५...

  २०७४ माघ १४ गते १७:२१     विकासन्युज

काबुल । अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् । यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय...

  २०७४ माघ ११ गते १४:२१     विकासन्युज

काठमाडौं । काठमाडौं स्थित भृकुटीमण्डमा यस वर्षको २४ औं ‘सुविसु क्यान इन्फोटेक एक्स्पो २०१८’ सुरु भएको छ । आज (बिहीबार) सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले एक्स्पोको उद्घाटन गरेका थिए । उनले एक्स्पो उद्घाटनको क्रममा...

  २०७४ माघ ७ गते १८:१९     विकासन्युज

काठमाडौं। डर्ट बाइक रेस प्रतियोगिता ‘मोटो ट्रयाक २०७४’ मा प्रशान्त जङ्ग कार्कीले बाजी मारेका छन् । ललितपुरको सुनाकोठी स्थित मोटो ट्रयाकमा शनिबार सो रेस प्रतियोगिता सम्पन्न भएको थियो । विनोद कठायत र भीम होना...

  २०७४ माघ ७ गते १७:२९     विकासन्युज

तराई । आइएमई फाउन्डेशनले विगत केहि दिनदेखि तराईंका विभिन्न स्थानमा चलेको शितलहरले प्रभावितहरुका लागि  ब्ल्याङ्केट वितरण गरेको छ । प्रभावित घरपरिवारका सदस्यहरुलाई तत्काल राहत होस् भन्ने उद्देश्यका साथ यस फाउन्डेशनले तराईका आर्थिक रुपमा विपन्न एक सय...

  २०७४ माघ ५ गते १४:१७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरीमा ४२६ थान कम्बल वितरण गरेको छ । बैंकले चिसोका कारण जनजिवन प्रभावित हुँदै गएपछी महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिकामा वसोवास गर्ने मुसहर जातीका विप्पन निसहाय व्यक्तिहरुलाई...

  २०७४ माघ ४ गते १३:३२     विकासन्युज

काठमाडौं । ‘आइएमई छक्कापञ्जा’ अफरमा आइएमई सेवाग्राही रमेश रोकायाले १० लाख रुपैयाँको नगद पुरस्कार पाएका छन् । उक्त अफर अन्तर्गत रोकायाले ६० हजार रुपैयाँ पठाउँदा सो रकमको चेक पाएका हुन् ।  ...

  २०७४ माघ २ गते १३:२६     विकासन्युज

काठमाडौं। आज (मंगलबार)बाट अष्ट्रेलियन एजुकेशन फेयर सुरु भएको छ । विद्यार्थीको शैक्षिक लक्ष्य प्राप्तिका लागि विभिन्न देश, देशका ईमिग्रेसन पोलिसी, कोर्ष, विश्वविद्यालय सम्बन्धि उपयुक्त परामर्श लगायत विषयमा सल्लाह, सुझाब दिने उद्देश्यले एईसीसी ग्लोबलले अष्ट्रेलियन...

  २०७४ पुष ३० गते २०:२६     विकासन्युज

काठमाडौं । ईन्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजले स्कूल परिसर ज्ञानेश्वरमा पुस २६ गते रक्तदान कार्यक्रम आयोजना गरेको छ । जम्मा १७३ विद्यार्थी, शिक्षक तथा कर्मचारीले रक्तदान गरेका छन् । कलेजले विगत...

  २०७४ पुष २१ गते १४:५९     विकासन्युज

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रियस्तरको ‘हाइड्रो एक्स्पो-२०१८’ सुरु भएको छ । विद्युत उत्पादन बढाउने सरकारको लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्यले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस...

  २०७४ पुष १६ गते ७:२९     विकासन्युज

काठमाडौं । राजधानीको टु‌ंडीखेलमा गुरुङ समुदायले आफ्नो नयाँ वर्षको रुपमा तमु ल्होछार मनाएका छन् । आफन्तसँग भेटघाट गर्ने, नयाँ लुगा लगाउने र सेलरोटी, खिरलगायत मिठा परिकार खाएर नाचगान गरी ल्होसार मनाउने गरिन्छ । गुरुङ...

  २०७४ पुष ७ गते १२:०५     विकासन्युज

काठमाडाैं । सिभिल बैंक लिमिटेडका अध्यक्ष ई. इच्छाराज तामाङ्गले पदभार समालेका छन् । बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालसँग बैंकका नवनियूक्त अध्यक्षले सपथ ग्रहण गरेका हुन् । पुस ३ गते बसेको बैंक...

  २०७४ पुष ३ गते १९:०२     विकासन्युज

ललितपूर । विनाशकारी भूकम्प गएको झन्डै तीन वर्षपछि भूकम्पपीडितको पुनर्वासका लागि सल्भ नेपाल नामक गैरसरकारी संस्थाको पहलमा ललितपूरको वाग्मती गाँउपालिकास्थित घुसेल गाँउका १२० घरधुरीका भूकम्पपीडितहरु लाभान्वित भएका छन् । अहिलेसम्म आवास, जीविकोपार्जन र खानेपानी,...

  २०७४ पुष २ गते १७:३३     विकासन्युज

नवलपरासी । नवलपरासीको दुम्कौलीमा रहेको शाश्वतधाम नौ महिनाको अवधिमा १० लाख भक्तजनले अवलोकन गरेका छन् । पुस १ गते शनिवार बिहान ११ बजे मन्दिर प्रवेश गरेका सिराहाका १४ वर्षीय मनिश सामल मगर शाश्वतधाममा आउने...

  २०७४ मंसिर २९ गते १६:५०     विकासन्युज

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘शिखर क्रेजी सेल्स’ मेला जारी रहेको छ । गत मंसीर २८ गतेदेखि शुरु भएको उक्त मेलामा हरेक शिखर जुत्ता तथा चप्पलहरु खरिदमा १० देखि ५० प्रतिशतसम्म छुट पाइने छ ।...