कोका-कोला मोःमोत्सव अन्तर्गत आफ्नो नजिकको रेस्टुरेन्टमा प्रियंका कार्की संग भेट हुँदा सेल्फी लिन उत्साहित युवा प्रशंसकहरु...
बैतडी । दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न भएको छ । चमेलिया जलविद्युत् आयोजनाको कुल ४.६ किलोमिटर सुरुङमध्ये आठ सय ४३ मिटर साँघुरिएको थियो ।...
नवलपरासी । चौधरी ग्रुपद्वारा नवलपरासीमा स्थापित शाश्वत धाम समुद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । शाश्वत धामको उद्घाटन यही फागुन २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा गरिने कार्यक्रम रहेको ग्रुपले जनाएको छ । शाश्वत धाममा...
कोका-कोला मोस्मोत्सव अन्तर्गत बिसाल श्रेष्ठ र रबि पेसवान आर.सी.टि क्लबका टिम म्यानेजर अशोक मानन्धर संग मोमो र कोक खादै नेपाल फुटबलको वर्तमान अवस्था र भविष्य बारे गम्भीर छलफल गर्दै । कोका-कोला मो:मोत्सव अन्तर्गत राष्ट्रिय फुटबल...
काठमाडौं । पुष्प तथा आलङ्काकी बोट बिरुवाको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले पूर्वाञ्चलका सुनसरी, मोरङ र झापा जिल्लामा प्रथम पूर्वाञ्चल पुष्प व्यापार मेला २०७३ गरिने भएको छ । पुष्पको व्यवसाय प्रवद्र्धन गर्न...
काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिस (एनएएस) ले दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरुका लागि दिक्षान्त समारोह आयोजना गरेको छ । तालिमको दोस्रो सत्रमा स्ट्याण्डफोर्ड यूनिभर्सिटी स्कूल अफ मेडिसिनद्धारा संचालित स्वास्थ्य आकस्मिक सेवा तालिमको दोस्रो ब्याचमा ४७...
काठमाडौं । बडी विल्डििङ शोरुमले राजधानीको लाजिम्पाटमा चौथो शाखा बिस्तार गरेको छ । अमेरिकामा उत्पादित न्युट्रिसनको बिक्री बितरणमा नेपालमा अग्रणी स्थानमा रहेको स्टोरको नयाँ शाखाको उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी हुन् । शारिरिक सुगठन,...
काठमाडौं । लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले ललितपुरमा आफ्नो तेस्रो शाखाविस्तार गरेको छ । कम्पनीले ललितपुर पुल्चोकस्थित भाटभटेनीमा संचालनमा ल्याएको शाखाको आइतबार चर्चित हास्य कलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे अर्थात धुमुर्स सुन्तीलले उद्घाटन...
काठमाडौं । हिमालय एयरलाइन्सले म्यानमारको याङगुनमा नियमित उडान शुरु गरेको छ । म्यानमारमा बस्ने ३ लाख नेपालीलाई लक्षित गर्दै हिमालय एयरलाइन्सले याङगुन उडान सुरु गरेको हो । हिमालय एयरलाइन्सले आफ्नो चौथो गन्तव्यका रुपमा याङगुन...
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड बुधबारबाट स्थापनाको ९औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले ग्रीन सिटि क्लिन सिटि नाराकासाथ बुटवलमा सरसफाई कार्यक्रम गर्ने भएको छ । साथै, बैंकले नयाँ वसपार्कदेखि मिलनचोकसम्मको...
काठमाडौं । राष्ट्रिय बिमा संस्थानले जीवन बिमा गर्ने कम्पनीको सम्पत्ति दायित्व एकिन गर्न बिमाङ्कीय मूल्याङ्कनलाई नियमित गर्ने जनाएको छ । संस्थानको ५०औं वार्षिकोत्सव (स्वर्ण जयन्ती)का अवसरमा बुधबार आयोजित कार्यक्रममा संस्थानले सन् २००७ देखिको बिमाङ्कीय मूल्याङ्कन...
काठमाडौं । पूर्वाञ्चल ल्युब आयल (पीएलओ) बाट उत्पादित मेघा लुब्रिकेन्टसले आफ्ना उत्कृष्ट ७ डिलरलाई इन्डोनेशियाको बाली भ्रमणमा लगेको छ । मेगा लुब्रिकेन्टसका प्रबन्ध निर्देशक तथा नाडाका महासचिव कृष्णप्रसाद दुलाल नेतृत्वको टोलीले इन्डोनेशियाका विभिन्न उद्योगको...
उपप्रधान तथा गृहमन्त्री विमेलन्द्र निधी भौतिक पूर्वाधार सम्मेलन, २०१७ मा आयोजित कार्यक्रममा नेपाल विद्युत्त प्राधिकरणका निर्देशक कूलमान घिसिङलाई सम्मान गर्दै ।...
काठमाडौं । अमेरिकाको ट्राभल एण्ड लिजर पत्रिकाले सिजी होटल्स एण्ड रिसोर्टको मेघौली सराइ लजलाई विश्वका उत्कृष्ट नयाँ होटलहरुको सूचीमा राखेको छ । पर्यटन तथा हस्पिट्यालिटी क्षेत्रको विशिष्ट प्रकाशनको रुपमा रहेको उक्त पत्रिकाले हरेक वर्ष...
काठमाडौं । भारतको प्रसिद्ध अटोमोबाइल कम्पनी टाटा मोटर्स् र नेपालमा यस कम्पनीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपालमा “शिक्षाका लागि टेस्ट ड्राइभ” नामक सामाजिक अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियान अन्तर्गत सिप्रदी...
राष्ट्रिय फूटबल टिमका कप्तान अनिल गुरुङ र कमल श्रेष्ठ आफ्नो प्रशन्सकहरुसंग कोका-कोला मो:मोत्सव मनाउदै | राष्ट्रिय फूटबल टिमलाई समर्थन गर्दै कोका-कोला मो:मोत्सव आफ्नो नजिकको रेस्टुरेन्टमा मनाउन सकिने कम्पनीले जनाएकाे छ ।...
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले गुल्मी जिल्लाको खज्र्याङ्ग बजारमा नयाँ शाखा कार्यालय खोली वित्तीय सेवा शुभारम्भ गरेको छ । १० जिल्ला कार्यक्षेत्र रहेको बैंकको नयाँ शाखा कार्यालय सञ्चालन पश्चात २७ वटा शाखा...
काठमाडौं । सन् १९९३ देखि ग्लोबल वायरलेस कम्युनिकेसन बजारमा उत्कृष्ट रुपमा छाइरहेको कुलप्याड अब नेपाल भित्रिएको छ । जयमाँ इन्टरकन्टिनेन्टल प्रा.लि. ले एक मात्र आधिकारिक वितरक र बजार प्रवद्धकको रुपमा कुलप्याड स्मार्टफोन्स नेपाली बजारमा...
काठमाडौं । नेपाल-चीनको सँयुक्त लगानीमा सच्चालित हिमालय एअरलाईन्सले आफ्नो तेस्रो गन्तव्य काठमाडौं-क्वालालम्पुर-काठमाडौं मार्गको नयाँ उडान शुरु गरेको छ । शुरुवातसँगै एअरलाईन्स शुक्रबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दोहा र कोलम्बो पछिको गन्तव्य क्बालालम्पुर प्रस्थान गरेको हो...
काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित २९ दशमब ५३ प्रतिशत लाभांश पारित भएको छ । उक्त बैंकको प्रस्तावलाई बिहीबार सम्पन्न कम्पनीको २३औँ वार्षिक साधारणसभाले पारित गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २८...
Copyright © 2024 Bikash Media Pvt. Ltd.