रगंमञ्च

  २०७९ साउन ३० गते १८:४२     विकासन्युज

काठमाडौं । साउन २८ अर्थात् गत शनिबार शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लागि परीक्षा लिइरहेको थियो । परीक्षा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीको त्रिभुवन मा. वि.,बोराडाँडीमा भइरहेको थियो । परीक्षा हलमा सबै...

  २०७९ साउन २४ गते १२:१३     विकासन्युज

काठमाडाैं । शिवम् सिमेन्ट र षट्कोण आर्टसबीचमा नेपाली कथानक चलचित्र महापुरुषका लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्न सम्झाैता भएकाे छ । उक्त हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाईस प्रेसिडेन्ट, केपि...

  २०७९ साउन २३ गते १२:२०     विकासन्युज

एटलाण्टा । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले अमेरिकामा ’उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ । अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि ७ सम्म आयोजित आठौं कब इन्टरनेशनल फिल्म फेस्टिवल को...

  २०७९ साउन ८ गते १६:३७     विकासन्युज

काठमाडौं । यति ब्रुअरीकाे उत्पादन अर्ना बियरकाे सङ्ग कन्टेस्ट २०२२ सुरु भएकाे छ । अर्नाले गत दुई वर्षदेखि निरन्तर रुपमा गर्दै आएकाे याे प्रतियाेगिता आइतबारबाट सुरु भएकाे हाे । अर्ना सङ्ग कन्टेस्टमा भाग लिन...

  २०७९ असार २८ गते १३:१७     विकासन्युज

बिरूद्ध परिस्थितिमा मान्छेको वास्तविक परीक्षा हुन्छ । २०७२ सालको शुरूमा सुटिङ युनिट बोकेर भोजपुरको दुर्गम गाँउमा पुग्दा अनुप बरालले सोचेका थिएनन् की, म एउटा परीक्षामा खरो उत्रिनुपर्नेछ भनेर । वैशाख १२ गते उनको परीक्षा...

  २०७९ असार २६ गते १९:५१     नारायण ढुङ्गाना

काठमाडौं । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को खुबै चर्चा भयो । स्वतन्त्र रुपमा निर्वाचनमा उठेर अत्यधिक...

  २०७९ असार २१ गते १५:३७     विकासन्युज

काठमाडौं । ब्रिटिस कलेजको नलेज पार्टनरमा मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको दोस्रो संस्करण आयोजना हुने भएको छ । फोलिज् इन्टरनेशनलको आयोजनामा सन् २०२२ अन्तर्गत सो प्रतियोगिता सम्पन्न हुन लागेको आयोजकले आज पत्रकार सम्मेलन...

  २०७९ असार १७ गते १५:४४     विकासन्युज

काठमाडौं । नेपाली युवा राहुल श्रेष्ठ मध्यपूर्व क्षेत्रमा ३० वर्ष मुनिका शीर्ष ३० शेफमा छनोट भएका छन् । क्याटरर मिडल इष्टले ३० वर्ष वा सोभन्दा कम उमेरका ३० माथि आउने शेफहरूको सूची सार्वजनिक गर्दा...

  २०७९ असार १६ गते २३:२९     विकासन्युज

काठमाडौं । बुद्धिसागर लामिछाने (सागर बाबु)को गिति संग्रह ‘तृष्णा’ लोकार्पण भएको छ । सागर बाबुको एकल शब्द रहेको गिति संग्रह ‘तृष्णा’ असार १६ गते बिहीबार सांस्कृतिक संस्थान, जमल काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो...

  २०७९ असार ५ गते १९:५९     आस्था बस्नेत

काठमाडौं । चाहेर होस् या नचाहेर, स्वीकार्नै पर्ने सत्य हो चलचित्र ‘चिसो मान्छे’ । जसले हाम्रो मुलुकको राजधानीबाट दुर रहेको सुदुरको कथा थोरै तर हुबहु उतारेको छ । थोरै पात्र र धेरै लामो दुरि समेटेर...

  २०७९ असार २ गते १६:५१     विकासन्युज

काठमाडौं । डिशहोम फाईवरनेटले मिडियाहवको प्रस्तुती हास्य रियालिटी कार्यक्रम ‘कमेडी हव’ को सह – प्रायोजन गर्ने भएको छ । एपिवान टेलिभिजनमा बुधबार साँझ ८ बजे प्रसारण हुने ुकमेडी हवु माग्नेबुढा ९केदार घिमिरे० ले निर्देशन गरेका...

  २०७९ जेठ २७ गते १६:४२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको २१औं गित ‘दोहमना घुम्न जाउँ’ सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकको संचालक समिति सदस्य रहेका शिवाकोटीले रचना गरेको सो गितमा तुलसी पराजुलीले संगित...

  २०७९ जेठ १५ गते १८:४४     विकासन्युज

काठमाडौं । सरकारले चलचित्र उद्योगमा ५ वर्षसम्म ५० प्रतिशत कर छुट दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै ५ वर्षसम्मका लागि ५०...

  २०७९ जेठ १४ गते १७:४५     विकासन्युज

काठमाडौं । ‘कबड्डी’को चौंथो श्रृंखलाले पहिलो दिनमै २ करोड ९० लाख रुपैयाँ कमाएको छ । पहिलो दिनमै २ करोड ९० लाख रुपैयाँ कमाउँदै सो सिनेमाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । यो...

  २०७९ वैशाख २ गते १८:३२     विकासन्युज

काठमाडौं । नाटक ‘उलार’ यही वैशाख ६ गतेबाट मन्चन हुने भएको छ । उक्त नाटक टेकुस्थित कथा घेरामा वैशाख १८ गते सम्म मन्चन हुन लागेको हो । लेखक नयनराज पाण्डेले २०५३ सालमा लेखेको किताबको...

  २०७८ चैत ६ गते १८:२०     विकासन्युज

काठमाडौं । ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ नामक विश्वव्यापी अभियानलाई समर्थन गर्नको लागि वसन्तपुर दरबार क्षेत्रमा ३०० जनाले सांगीतिक प्रस्तुति दिएका छन् । ईशा फाउण्डेशनका संस्थापक सद्‌गुरु जग्गी वासुदेवद्वारा पहल गरिएको ‘सेभ सोइल’ अभियानमा...

  २०७८ फागुन २३ गते १८:२९     विकासन्युज

काठमाडौं । डिशहोमले रगतका कथाहरु’ शिर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ । आफ्ना ग्राहकहरुको लागि आफ्नै एक्स्लुसिभ च्यानलहरुमार्फत नयाँ नयाँ मनोरन्जनात्मक कार्यक्रमहरु निर्माण तथा प्रशारण गर्दै आएको डिशहोमले नयाँ सिरिज निर्माण गर्ने भएको हो ।...

  २०७८ फागुन २२ गते १२:२८     विकासन्युज

काठमाडौं । डीएभी शुशील केडिया विश्व भारती विद्यालयमा स्व. लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । नेपाली साङ्गीतिक क्षेत्रमा प्रतिष्ठित व्यक्तित्व र विद्यालयका विद्यार्थी र अभिभावकको उपस्थितिबीच मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको...

  २०७८ कार्तिक २५ गते १५:१९     विकासन्युज

काठमाडौं । लोकप्रिय भिडियो प्लेटफर्म टिकटकलाई लिएर रियालिटी शो आयोजना हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’को घोषणा गरिएको हो । प्रतिस्पर्धामा भाग लिनेहरुमध्येबाट प्रथम...

  २०७८ कार्तिक २४ गते १७:३८     विकासन्युज

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले न्यून पारिश्रमीक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका छन् । बुधबार ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले...