एक बिहानै झिसमिसे उज्यालोमा गौशाला, चावहिल…… रत्नपार्कहरुमा कुटो, कोदालो…घन बोकेर समयलाई प्रतिबिम्वित गर्दै तिम्रो चर्को मोलमलाईको बीचमा जब म ठिङ्ङ उभिन्छु मलाई लाग्छ म बेचिन आएको हो यो शहरमा हरेक बिहान हरेक दिन म...
काठमाडाैं । बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ। अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत उनको निधन भएको जानकारी दिएका छन्। हिजो मात्रै उनलाई स्वास फेर्न अप्ठ्यारो भएपछि ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा...
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत कोरोना भाइरसलाई ‘महामारी’ घोषणा गरिसकेको अवस्था यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको...
काठमाडौं । इरफान खान बलिउडका उम्दा अभिनेता हुन् । उनले बलिउडमा जुन उचाई लिएका छन्, त्यो आफैमा लोभलाग्दो छ । बलिउड हुँदै हलिउडमा समेत ख्याती कमाएका उनी भारतको जयपुर, राजस्थानमा सन् १९६७ जनवरी ७ मा...
काठमाडौं । बैंशाख ११ गतेदेखि डिश होम प्रयाेगकर्ताले घरमै बसेर ‘छ माया छपक्कै’ हेर्न सकिने छन् । विश्वमा कोरोनाको कहरसँगै लकडाउनको अवधिका दर्शकको चाहनालाई मध्यनजर गर्दै डिश होमअन्तर्गतकाे सिनेमाघर च्यानल नं. ८८८ बाट प्रदर्शन हुने...
काठमाडौं । फोर्डले बालबालिकाहरुको लागि १० दिने अन्तर्क्रियात्मक अध्ययन प्रतियोगिताको शुरुवात गरेको छ । ग्रुमिङ्गटेल्ससँग सहकार्य गर्दै यस समयलाई अझ रोमाञ्चक तथा सृजनात्मक बनाउनलाई उक्त प्रतियोगिता गर्न लागेको हो । यस प्रतिस्पर्धा बालबालिकाहरुको लागी...
काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले नयाँ वर्ष २०७७ का अवसरमा सामाजिक सन्देश सहितको सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रम २०७६ सालको आन्तिम दिन अर्थात २०७६ साल चैत ३० गते...
काठमाडौं । भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’को १६ औं दिन शनिबार दुई नाटक प्रदर्शन गर्दै समापन हुने भएको छ । कोभिड–१९ संक्रमणको सन्त्रासपछि सरकारले लकडाउनको घोषणा गरेलगत्तै चैत १४ गतेदेखि क्वारेन्टाइनमा बस्दा...
काठमाडौं । विकासन्युज डटकमले स्वतन्त्र लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । कोरोना संक्रमण फैलनबाट बच्न सरकारले सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको र विश्वभर फैलिएको महामारीले सबैलाई त्रसित बनाएको परिस्थितिमा मानिसहरुलाई सिर्जनात्मक कार्यमा सक्रिय गराउने,...
काठमाडौं । नेपाल चलचित्र कलाकार संघले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एक लाख एक हजार रूपैयाँ सहयाेग गर्ने भएकाे छ । संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाले सरकारले स्थापना गरेको उक्त कोषमा साे मात्राकाे...
काठमाडौं ।काेराेना भाइरसकाे विश्वभरी फैलिएसँगै नेपाल सरकारले लकडाउनको घोषणासंगै दर्शकहरुको मनोरंजन प्रदान गर्न डिश हाेमले प्लस एचडि को ‘घरमै फिल्म हल’लाई लक्षित एक हप्ते कार्यक्रम घोषणा गरेको छ । आइतबारदेखि शनिबार सम्ममा दर्शकहरुले घरै...
काठमाडौं । ‘लक डाउन’को गम्भीर समयलाई मध्यनजर गर्दै विश्व रङ्गमञ्च दिवसको अवसर पारेर भर्चुअल ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ । थिएटर मल-कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना...
काठमाडौं । बीबीसी स्टुडियोको फर्म्याटमा आधारित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ । बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका बिश्वका ६० भन्दा धेरै...
काठमाडौं । कोरोनाको त्रास बढेसँगै नेपाली सिनेमा हल बन्द गर्ने कुरा भइरहेको छ । सिनेमा हलमा भिड हुने हुँदा राेग फैलिने प्रमुख स्थान भएका कारण केही अनिश्चितकालका लागि बन्द गर्न पर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी...
काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्। फाइनलका लागि तीनजना...
दमौली । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यही फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय साहित्य सम्मेलन स्थगन गरेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण सभा–सम्मेलन नगर्न सरकारले निर्देशन जारी गरेपछि प्रतिष्ठानले मङ्गलबार...
काठमाडौं । गायिका तथा मोडल सोना बिरहीको लोकदोहोरी गीत ‘विष’ सार्वजनिक भएको छ । सोना र करन राज क्षेत्रीको स्वरमा रहेको गीत निर्देशकसमेत रहेका दिनेश ठकुल्लाको युट्युवबाट सार्वजनिक गरिएको हो । लय तथा शब्द...
काठमाडौं । डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिजको आयोजनामा यही फागुन १६ गतेदेखि २० गतेसम्म काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’ हुने भएको छ । बुधबार आयोजक संस्था डिएआर मुभिजले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको...
काठमाडौं । नेपालकै पहिलो रियाली शो नेपाल स्टार’ को बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बनेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ राष्ट्रिय च्यानल नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकिङ्ग...
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्षको राष्ट्रिय ललितकला प्रदर्शनी पनि २०७७ वैशाख २ गतेदेखि सुरु गर्ने प्रस्ताव प्राज्ञपरिषद्बाट दशौं प्राज्ञसभामा पेश भइ अनुमोदन भइसकेको छ । तीन...
Copyright © 2024 Bikash Media Pvt. Ltd.