रगंमञ्च

  २०८० कार्तिक ३ गते २२:१८     विकासन्युज

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीन चार्टडले यहि कात्तिक १८ गते ‘यम बरालः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ को आयोजना गर्ने भएको छ । गायक यम बरालको प्रस्तुति रहने कन्सर्टले नेपाली सँगीत...

  २०८० कार्तिक ३ गते १५:०१     विकासन्युज

काठमाडौं । आइएमई तथा नेपालको पहिलो डिजिटल वालेटको रुपमा स्थापित आइएमई पे आइएमई गरौँ, करोडपति बनौँ योजना सार्वजनिक गरेको छ । जसमा आइएमई तथा आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले...

  २०८० कार्तिक १ गते १२:१८     विकासन्युज

काठमाडौं । डिशहोममा सुपरहिट चलचित्र छक्का पञ्जा ४ नि:शुल्क हेर्न सकिने भएको छ । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्लुशिभ प्रदर्शन भइरहेको छ । यो चाडवाडको मौसममा डिशहोमले आफ्नो...

  २०८० असोज २२ गते १५:४०     विकासन्युज

काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ‘कालो अक्षर, रातो अक्षर’ नामक नाटक प्रदर्शन गरिरहेको छ । अनेरास्ववियुले असोज १७ देखि २७ सम्म काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक प्रदर्शन गरिरहेको हो ।...

  २०८० असोज १८ गते १७:२७     विकासन्युज

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्लुशिभ प्रदर्शन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोम मार्फत सपरिवार एकै...

  २०८० असोज ७ गते ६:२८     विकासन्युज

काठमाडौं । वि.सं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले । वि.सं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरु भएको...

  २०८० असोज ६ गते १५:२३     विकासन्युज

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालको कला र संस्कृतिमा विकृति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिवार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको कला र संस्कृति,...

  २०८० असोज ५ गते १७:३५     विकासन्युज

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्लुशिभ प्रदर्शन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै...

  २०८० असोज ५ गते ११:५७     विकासन्युज

पछिल्लो समयमा युवाहरूको प्रिय बन्दै गरेको कमेडीको बजार मध्यम नै देखिन्छ । हास्य टेलिशृखंला हेर्ने पुस्ताले हास्य क्षेत्रमा नयाँ खोजिरहेको अवस्थामा स्ट्याण्ड अप कमेडीको शुरूवातले युवाहरूलाई कमेडीमुखी बनाएता पनि पुरानो शैलीको कमेडी नरूचाइएका होइनन्...

  २०८० भदौ २९ गते १३:०८     विकासन्युज

काठमाडौं । अभिनेता एवं चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन् । बानेश्वरस्थित एनबी सेन्टरमा आईएनआई सिनेमाको फ्रेन्चाइजअन्तर्गत सिनेमा हल सञ्चालनमा ल्याइएको हो । गिरी, निरौला...

  २०८० भदौ १८ गते ७:२१     विकासन्युज

काठमाडौं । कलाकार, निर्देशक तथा गीतकार शाहले नेपाली चलचित्र क्षेत्रले सोचेअनुसारको प्रगति गर्न नसक्नुको कारण स्वयं चलचित्रकर्मी रहेको बताएका छन् । गत शुक्रबारदेखि ललितपुरमा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा आयोजित सत्रमा आफ्नो विचार...

  २०८० भदौ ९ गते ८:५८     विकासन्युज

काठमाडौं । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटीटी (ओभर द टप) प्रतिको आकर्षण बढ्यो । ओटीटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढे । सो...

  २०८० भदौ २ गते १६:४०     विकासन्युज

काठमाडौं । उमंग क्रियसनको आयोजनामा एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ का २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक भएका छन् । शनिबार आयोजित एक समारोहका बिच पाँच सय जना प्रतिस्पर्धीहरू मध्ये २२ जना अन्तिम प्रतिस्पर्धीहरू...

  २०८० साउन ३१ गते १९:५०     विकासन्युज

काठमाडौं । पुल्चोक म्युजिक क्लब तथा रिसर्च सेन्टरले म्युजिक फेस्ट आयोजना गर्न लागेको छ । आगामी शुक्रबार पूल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमा म्युजिक फेस्ट आयोजना गर्न लागिएको हो । पुल्चोकमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुले गठन गरेको...

  २०८० साउन ३१ गते १५:५०     विकासन्युज

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ । उनले यस चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन् । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै खड्काले...

  २०८० साउन ३१ गते १३:५८     विकासन्युज

काठमाडौं । डिशहोम गो एपमा प्रेम गीत ३ र चिसो मान्छे निशुल्क हेर्न पाईने भएको छ । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ र सामाजिक...

  २०८० साउन २० गते ११:४६     विकासन्युज

काठमाडौं । जब अभिभावकहरुबीचमा आफ्ना बालबालिकाहरुको पढाइको बारेमा उत्प्रेरणामुखी चलचित्रको विषयमा कुराकानी हुन्छ तब अवश्य पनि हिन्दी चलचित्र ‘तारे जमीन पर’को अवश्य पनि नाम आउँछ । सन् २००७ मा प्रदर्शनमा आएको सो चलचित्र बलिवुडका...

  २०८० साउन १६ गते १५:२७     विकासन्युज

नेपालगञ्ज । नेपालगञ्जमा करोडौँ रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधिसहितका सिनेमा हल सञ्चालनमा छन् । डेढ दशक अघिसम्म लक्ष्मी चलचित्र मन्दिर, बागेश्वरी र सृष्टि चलचित्र मन्दिर स्थानीय सिने दर्शकका गन्तव्य थिए । समय र प्रविधिसँगै स्तरोन्नति...

  २०८० साउन ९ गते १७:३४     विकासन्युज

काठमाडौं । विश्व भरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि आएको छ । नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले डिशहोम गो एपमा लोकप्रिय कोरियन सिरिजहरु...

  २०८० साउन ७ गते १६:५४     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले आफ्नो सेवाग्राहीका लागि सेवासंगै लोयल्टी पोइन्ट्स अफरका साथै रिफरल स्किम सार्वजनिक गरेको छ । यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु क्यापिटल लोयल्टी एण्ड रिफरल टिकटक कम्पिटिसन’ संचालनमा ल्याएको छ ।...