रोजगारी

  २०७६ चैत २७ गते १०:५३     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारमा बहराइनमा कार्यरत २२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो समय एकै पटक बहराइनमा थप १० जना नेपालीमा कोरोना संक्रमण देखिएको हो । यस अगाडी १२ जना नेपाली...

  २०७६ चैत २७ गते १०:१५     राजाराम न्याैपाने

काठमाडौं । लकडाउनको समयमा धेरै उद्योगीहरु उद्योग सम्बन्धी केही सोच्न नसकेको बताउछन् । तर उद्योगी पवनकुमार गोल्यान भने लकडाउनको समयमा नेपालमा कसरी उद्योग विस्तार गर्न सकिन्छ भनेर याेजना बनाइरहेका छन् । ‘लकडाउनको बेल देशलाई...

  २०७६ चैत २६ गते २०:३०     विकासन्युज

काठमाडौं । कुवेतमा ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो समय नेपालीको प्रमुख रोजगार गन्तव्यको रुपमा स्थापित भईरहेको कुवेतमा ३ जना नेपालीमा कोरोना संक्रमण रहेको दूतावासले जानकारी दिएको छ । कोरोना...

  २०७६ चैत २५ गते १६:३९     सुनिता पुडासैनी

काठमाडौं । विदेशी भूमी कोरोना भाइरस (कोभिड १९) को महामारी । सँगै बस्ने आफूसहित ७ जना साथीमा कोरोना पोजेटिभ देखिएपछि मनमा शंका उपशंका बोकेर सँगै बस्नुपर्ने वाध्यता । दुवईस्थित २ कोठामा सँगै बस्दै आएका...

  २०७६ चैत २४ गते ११:२७     राजाराम न्यौपाने

काठमाडौं । व्यावसायिक रूपमा छुट्टै पहिचान बनाएको गोल्यान समूहले लकडाउनपछि देशभर गरी १ खर्बको लगानीमा १० हजार गार्मेन्ट उद्योग खोल्ने भएको छ । गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानले विकासन्युजसगँ कुरा गर्दै लकडाउनको समय पछि देशैभरी...

  २०७६ चैत २४ गते ९:१८     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार १ सय जना कामदार नपठाएका इजाजतपत्रवाला संस्था खारेजी हुने प्रक्रिया हटाइने भएको छ । वैदेशिक रोजगार ऐन, २०६४ मा संसोधनको अगाडी बढाउँदै सो व्यवस्था हटाउने निर्णय गरेको छ । वैदेशिक...

  २०७६ चैत २३ गते १२:२८     विकासन्युज

काठमाडौं । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो समय युरोप र अमेरिकामा तीव्ररूपमा फैलिरहेको...

  २०७६ चैत १९ गते १८:२९     विकासन्युज

काठमाडौं । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले कर्णालीमा ८ हजार ६ सय ५० नागरिक विदेशबाट भित्रिएका तथ्याङ्क निकालेको छ । प्रदेश सरकारको यही चैत्र ७ गते बसेको प्रदेश विपद् परिषद्को बैठकद्वारा कर्णालीबासीलाई १०...

  २०७६ चैत १९ गते १६:४८     विकासन्युज

नयाँदिल्ली । उनीहरु भोकाएका थिए । तीमध्ये कतिपयले त कैयौं दिनदेखि खान पनि पाएका थिएनन् । धेरैजसो पानी र विस्कुटको भरमा धेरै दिनदेखि बसेका थिए । तर उनीहरु सयौँ माइल हिँड्दै थिए । उनीहरु...

  २०७६ चैत १८ गते १९:०१     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिका बारेमा जानकारी दिनेलाई सोलुखुम्बुस्थित थुलुङ दुधकोशी गाँउपालिकाले ५ हजार रुपैयाँ दिने निर्णय गरेकाे छ । विश्वभरी कोरोना भाइरसको संक्रमण फैलिएसँगै विदेशबाट आएका मानिसहरु गोप्य रुपमा गाँउ प्रवेश गरेर...

  २०७६ चैत १६ गते १९:५८     विकासन्युज

काठमाडौं । विश्वव्यापी संक्रमण फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को कारण अधिकांश देशको अर्थव्यवस्था शिथिल भएको छ । नेपालीको रोजगारीको प्रमुख स्रोतको रुपमा वैदेशिक रोजगारी पनि कोभिड १९ संक्रमण र सन्त्रासले शिथिल हुने देखिएको...

  २०७६ चैत १६ गते १८:०२     विकासन्युज

काठमाडाैं । वैदेशिक रोजगार बोर्डले विदेशबाट फर्किएकालाई १४ दिन क्वारेण्टीनमा बस्न अनुरोध गरेको छ । बाेर्डले आइतबार एक सूचना जारी गर्दै १४ दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो । कोरोनाको जोखिम भएको देशबाट फर्कनेहरुमा कोरोनाको...

  २०७६ चैत १६ गते १६:०४     विकासन्युज

काठमाडौं । कोरोनाको संक्रमण फैलिएसँगै वैदेशिक रोजगारी रहेका नेपाली कार्यरत कम्पनीबाट तलबविहिन बस्न बाध्य भएका छन् । महामारीको रुपमा संसारभर संक्रमण फैलिएको कोभिड १९ को कारण रोमनियामा रहेकामध्ये ५ सय नेपाली श्रमिक तलबविहिन बस्न...

  २०७६ चैत १३ गते १८:५७     विकासन्युज

काठमाडौं । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि दुई भिन्नाभिन्नै कोषमा वैदेशिक रोजगार व्यवसायी संघले २ करोड सहयोग गर्ने निर्णय गरेको छ । सरकारले स्थापना गरेको कोषमा १ करोड र भैपरी आउने...

  २०७६ चैत १२ गते १७:०९     विकासन्युज

काठमाडौं । कोरोनाको संक्रमण बढेसँगै विदेशमा रहेका नेपालीको सुरक्षाबारे सरकारले सो देशको दूतावासलाई व्यवस्थापन गर्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्समा नेपालीको अवस्थाबारे जानकारी लिएको हो ।...

  २०७६ चैत १० गते १४:०१     सुनिता पुडासैनी

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीलाई रोजगारदाता कम्पनीले फिर्ता गर्न थालेका छन् । विश्वभर फैलिएको कोरोना सन्त्रासको कारण कम्पनी बन्द भएकोले कामदार फिर्ता प्रक्रियामा त्यस्ता कम्पनी लागेका हुन् । यसै क्रममा दुबई र...

  २०७६ चैत ९ गते १८:२४     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने शव ढुवानी बाहेकका सम्पूर्ण सेवाहरु बन्द हुने भएको छ । प्रधानमन्त्रीको सम्बोधन समेत अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्देशन दिएसँगै बन्द गर्ने निर्णय...

  २०७६ चैत ९ गते १२:५६     विकासन्युज

युएई । संयुक्त अरब इमिरेट्स (युएई) को लागि नेपाली राजदूतवासले सम्पूर्ण नेपालीलाई नआत्तिन आग्रह गरेका छन् । युएईमा कार्यरत रहेका नेपालीहरुलाई सामूहिक रुपमा फर्काइन सक्ने भन्ने समाचारलाई ध्यानमा राख्दै त्यो सारा समाचारले भ्रम फैलाएको...

  २०७६ चैत ६ गते १४:२३     विकासन्युज

काठमाडौं । लोक सेवा आयोगले लिने लिखित परीक्षा स्थगित भएका छन् । आयोगले ८ चैतदेखि चैत मसान्तसम्मका सबै प्रकारका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरस सन्त्रासको कारण सरकारले उच्च सतर्कता...

  २०७६ चैत ६ गते १०:५९     विकासन्युज

काठमाडौं । निर्माण कम्पनीका चरम लापर्वाहीका कारण कर्णाली राजमार्गमा विभिन्न १३ वटम पुल हालसम्म सम्पन्न हुनसकेका छैनन् । निर्माण थालिएको एक दशकसम्म ती कम्पनीले समयमा काम नगर्दा राजमार्गमा आवतजावत गर्ने यात्रुका दुःख अझै उस्तै...