रोजगारी

  २०७६ साउन १७ गते ८:२९     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० जना कर्मचारी माग गरेको छ । शाखा प्रबन्धक १५ जना र सहायक प्रशिक्षार्थी १५ जना माग गरेको हो । संस्थाको केन्द्रीय कार्यालय बेसिशहर लमजुङको इमेल...

  २०७६ साउन १५ गते ८:३६     विकासन्युज

काठमाडौँ । मुलुककै जेठो बैंक, नेपाल बैंक लिमिटेडले चार महिनादेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत(सिईओ) पदमा खुला प्रतियोगिताद्वारा नियुक्त गर्ने भएको छ । त्यसका लागि बैंकले बुधबार पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गरेको छ ।...

  २०७६ साउन १४ गते १८:२५     विकासन्युज

काठमाडौं । लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारको विषयमा श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले गोप्य रुपमा विभागलाई निर्देशन दिएको भए म्यानपावर व्यवसाय संघ बन्द गर्न तयार रहेको चेतावनी दिइएइको छ । ‘विभागमा धर्ना’ कार्यक्रमको...

  २०७६ साउन १४ गते १७:३०     विकासन्युज

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएर गएका स्थानीय तहका कर्मचारीलाई हाजिर गराउन निर्देशन दिएको छ । समायोजन भएर गएका कर्मचारीलाई स्थानीय तहमा हाजिर गर्न नदिएपछि मन्त्रालयले हाजिर गराउन निर्देशन दिएको...

  २०७६ साउन १३ गते ९:१९     विकासन्युज

गाईघाट । वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका तीन दर्जनभन्दा बढी युवा ठगिएका छन् । जिल्लाको त्रियुगा नगरपालिका–७ सहरेका भरत...

  २०७६ असार ३१ गते ९:३५     विकासन्युज

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले ३८४ जना कर्मचारी माग गरेको छ । बैंकको आव २०७५÷०७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेका कर्मचारी लोक सेवा आयोगको सहमतिमा खुला प्रतियोगिताद्वारा स्थायी...

  २०७६ असार ३० गते १४:३९     सुनिता पुडासैनी

काठमाडौं । सन् २०२० मा कोरिया जाने कामदारको न्यूनतम ज्याला/तबलमा वृद्धि भएको छ । कोरियामा २०२० का लागि सबै मजदुरको न्युनतम ज्याला २.९ प्रतिशतले वृद्धि भई प्रतिघण्टा ८ हजार ५ सय ९० वोन प्रतिघण्टा...

  २०७६ असार २५ गते ९:२७     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले डेपुटी म्यानेजरदेखि चार्टर्ड एकान्टेण्टसम्म माग गरेको हो । बैंकले हेड अफ इन्स्टिच्यूशन(डेपुटी म्यानेजर) १ जना, डेपुटी हेड (ट्रेजरी) १ जना, डेपुटी...

  २०७६ असार १८ गते ८:४५     विकासन्युज

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडमा २५५ जनालाई जागिरको अवसर खुलेको छ । सञ्चुरी कमर्सियल बैंकले १ जना डेपुटी म्यानेजर, १ जना असिस्टेण्ड म्यानेजर, १ जना अफिसर, १ जना असिस्टेण्ट...

  २०७६ असार १३ गते १०:२६     विकासन्युज

काठमाडौँ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विभिन्न पदमा ३२ जना कर्मचारी माग गरेको छ । कम्पनीले सहप्रबन्धक(९ तह)देखि वरिष्ठ सहायक(५ तह) सम्मका पदमा कर्मचारी माग गरेको हो । प्रधान कार्यालय, शाखा...

  २०७६ असार १३ गते ९:५०     विकासन्युज

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ६५४ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले अधिकृत स्तर(१० तह) देखि जुनियर टेक्निसियन(तह ३) सम्म कर्मचारी माग गरेको हो । विभिन्न तह र सेवा समूहमा रिक्त पदहरुमा खुला...

  २०७६ असार ४ गते ८:४९     विकासन्युज

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजार व्यवस्थापन विभागमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्तीमा दश जोड २ उत्तीर्ण गरेका र सम्बन्धित क्षेत्रमा काम गरेकाहरुले असार २० गतेभित्र आवदेन दिन सक्ने...

  २०७६ असार ४ गते ८:३८     विकासन्युज

काठमाडौँ । शिवम् सिमन्टमा १६ जनालाई जागिर खुलेको छ । कम्पनीले हेड अफ सेल्स एण्ड मार्केटिङ १ जना, बिजनेश डेभलपमेन्ट म्यानेजर १ जना, हेड अफ च्यानल सेल्स १ जना, विलो द लाइन म्यानेजर १...

  २०७६ असार ३ गते ८:०४     विकासन्युज

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहका लागि शिक्षक लाइसेन्स खुला गरेको छ । आयोगले प्राथमिक, निम्न माध्यामिक तथा माध्यामिक तहका लागि स्थायी अनुमतिपत्र तथा माध्यामिक तहमा लागि अस्थायी अनुमतिपत्र...

  २०७६ जेठ २९ गते ९:०७     विकासन्युज

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि(एनसीसी बैंक) ले विभिन्न पदका १४ जना कर्मचारी माग गरेको छ । डेपुटी चिफ एक्जुकेटिभ १ जना, डेपुटी जेनेरल म्यानेजर १ जना, असिस्टेन्ट म्यानेजर २ जना र...

  २०७६ जेठ २९ गते ८:४३     विकासन्युज

काठमाडौँ । एनआइसी एसिया बैंकमा ८६ जनालाई जागिरको अवसर खुलेको छ । बैंकले डेपुटी म्यानेजरदेखि सिनियर असिस्टेण्टसम्मका कर्मचारीको लागि आवदेन माग गरेको हो । डेपुटी म्यानेजर १ जना, असिस्टेन्ट म्यानेजर १ जना, सिनियर अफिसर...

  २०७६ जेठ २८ गते ९:२६     विकासन्युज

काठमाडौँ । बनेपा-१४ साङ्गामा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६२ जनालाई जागिरको अवसर खुलेको छ । सुपरीवेक्षकदेखि नायब सामुदायिक विकास परिचालकसम्मको लागि आवेदन माग गरिएको हो । निकट भविश्यमा कार्यक्षेत्र विस्तार...

  २०७६ जेठ २७ गते २०:१२     विकासन्युज

काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्ने निर्देशन निर्णय कानूनसम्मत नभएको बताइएको छ । कर्मचारी समायोजन ऐन २०७५ विपरीत समितिले स्थानीय...

  २०७६ जेठ २७ गते ९:०३     विकासन्युज

रौतहट । सरुवा गरेको ठाउँमा नगएको आरोपमा रौतहट गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बित भएका छन् । विभागबाट निलम्बनमा परेको हो । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शैल्यशिखर नगरपालिका दार्चुलामा ०७६...

  २०७६ जेठ २७ गते ८:४९     विकासन्युज

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि विज्ञापन आह्वान गरेको छ । दीगम्बर झाको राजीनामापछि रिक्त भएको उक्त पदका लागि सूचना तथा सञ्चार मन्त्रालयले दुई साताको समय दिएर आवेदनका लागि विज्ञापन खुला गरेको...