सेवा

  २०७८ फागुन ४ गते १७:५९     विकासन्युज

काठमाडौं । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाण्डौंको टिकाथलिमा पनि सह-वितरण शोरुमको उद्घाटन गरेको छ । डिशहोम फाईवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको उक्त शोरुमबाट फागुन ४...

  २०७८ फागुन ४ गते १३:०१     विकासन्युज

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको  छ । खल्तीले निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि लक्षित गर्दै सो सुविधा ल्याएको हो । यससँगै...

  २०७८ माघ ७ गते ११:४२     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले कोभिड विरुद्धको खोप कार्ड भएकालाई मात्र सेवा दिने भएकोे छ । बैंकले अति आवश्यक परेर बैंकमा जाने ग्राहकलाई पनि खोप कार्ड बिना प्रवेश गर्न नदिने भएको हो । बैंकले...

  २०७८ माघ ३ गते १०:४९     विकासन्युज

काठमाडौं । सोमबार नबिल बैंकको विभिन्न ५ वटा शाखा बन्द रहेका छन् । बैंकले सोमबार एक सूचना जारी गर्दै माघ ३ गते न्यूरोड(धर्मपथ), पुलचोक, अनामनगर, भैसेंपाटी र हेटौंडा शाखा बन्द रहने जानकारी गराएको हो...

  २०७८ माघ २ गते १२:१०     विकासन्युज

काठमाडौं । शनिबारदेखि मोबाइल फोन कलमा लाग्दै आएको शुल्क घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नै मोबाइल फोन सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन जारी गर्दै घटाउन निर्देशन दिएको थियो । गत कार्त्तिक २९ गते...

  २०७८ पुष २५ गते १७:४४     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भएका सबैले ओम हस्पिटलमा विशेष छुट पाउने भएका छन् । कम्पनीसंग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीले ओम हस्पिटलमा स्वास्थ्य सम्वन्धि आवश्यक सेवा लिँदा विशेष छुट पाउने भएका हुन्...

  २०७८ पुष २५ गते १७:३०     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक र नमस्ते पेबीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल दूरसञ्चार कम्पनीको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने उद्देश्यले दुई संस्थाबीच साझेदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त...

  २०७८ पुष २५ गते ११:१२     विकासन्युज

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले नेपालमै पहिलो पटक ‘सेक्युर्ड ट्रान्सफर’ सेवा उपलब्ध गराएको छ । नचिनेको मान्छेलाई पनि सुरक्षित रूपमा रकम तथा सामान पठाउन इसेवाले उक्त नयाँ फिचर थप गरेको हो । हाल...

  २०७८ पुष २३ गते १४:१४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले ईशान बाल तथा महिला अस्पतालमा छुट पाउने भएका छन् । यसको लागि अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रामनंदन प्रसाद चौधरी र बैंकका तर्फबाट बसुन्धारा शाखाका प्रमुख विकास देवकोटाले हस्ताक्षर गरेका छन्...

  २०७८ पुष २३ गते ११:५१     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले सेरेन हस्पिटालिटी सर्भिसेजको सेवाहरुमा छुट पाउने भएका छन् । बैंकका ग्राहकले सेरेन हस्पिटालिटीमा डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट...

  २०७८ पुष २१ गते १६:५३     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले बाँसगढी नगरपालिकालाई दश थान ट्री गार्ड सहयोग गरेको छ । बैंकको बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त नगरपालिकालाई सो मात्राको ट्री गार्ड दिएको हो । बैंकले बर्दिया...

  २०७८ पुष २१ गते १२:०२     विकासन्युज

काठमाडौं । सीजी नेटले ‘स्प्रिड मोर गेट मोर’ अफर ल्याएको छ । यो अफर अन्तर्गत १ सय २० एमविपिएस वा ५० एमबिपिएसको तीन महिने प्याकेज लिने वा अन्यलाई लिन रिफर गर्ने ग्राहकले १० दिन...

  २०७८ पुष १४ गते १६:४३     विकासन्युज

काठमाडौं । नयाँ मोदी (पर्वत)-लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नयाँ मोदी-लेखनाथ प्रसारण लाइन आयोजना अन्र्तगत नयाँ मोदी-लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारवाट सञ्चालनमा आएको हो । लाहाचोकमा...

  २०७८ पुष ५ गते १८:२४     विकासन्युज

काठमाडौं । डाबर नेपालले वीर अस्पताल एनएएमएसलाई २५ लाख रुपैयाँ बराबरको चिकित्सा उपकरण हस्तान्तरण गरेको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उद्देश्यसहित कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत उक्त उपकरण हस्तान्तरण गरेको हो...

  २०७८ पुष ५ गते १७:३४     विकासन्युज

काठमाडौं । एनसेलले साना तथा मझौला व्यवसायी र कार्यालयलाई लक्षित गर्दै ‘एनसेल बिजलाइट’ प्रिपेड प्लान ल्याएको छ । कम्पनीले साना व्यवसायीको सञ्चार सेवाको आवश्यकतालाई संबोधन गर्दै उक्त योजना सञ्चालनमा ल्याएको हो । यस योजनामा मासिक रुपमा कुनै निश्चित...

  २०७८ पुष ४ गते १८:२१     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले अघिल्लो वर्ष ८९ लाख ८८ हजार ३७४ रुपैयाँ बराबरको तलब सुविधा लिएका छन् । इन्स्योरेन्सले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक...

  २०७८ मंसिर २८ गते १९:३८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र वीरगन्जको स्पर्श मल्टि स्पेसालिटी हस्पिटल बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले स्पर्श मल्टि स्पेसालिटी हस्पिटलको...

  २०७८ मंसिर २८ गते ९:५६     विकासन्युज

काठमाडौं । ‘कोड फर नेपाल’ ले डेटा सम्बन्धि सीप विकास गर्न डेटा फेलोशिप संचालन गर्ने भएको छ । तीन महिना अवधिको यस फेलोशिपको मुख्य उद्देश्य नेपाली युवाहरुलाई डेटा सम्बन्धि सीप सिकाउने तथा रोजगारी प्रदान...

  २०७८ मंसिर २३ गते १८:१७     विकासन्युज

काठमाडौं । रेष्टुरेन्ट व्यवसायमा पृथक अवधारणासहित मुलुकमै पहिलोपटक दृष्टिविहीनबाट सेवा प्रदान गरिने अ फाइन डाइन इन रेष्टुरेन्ट सञ्चालनमा आएको छ । दृष्टिविहीनले सेवा पस्कने यो रेष्टुरेन्टमा सेवाग्राहीले समेत पृथक अनुभव गर्नेछन् । बिहीबारबाट सञ्चालनमा...

  २०७८ मंसिर २२ गते ११:२२     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचमा फोकसवान पेमेन्ट सोलुसन्स प्रा. लि आवद्ध भएको छ । नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौतापत्रमा...