सेवा

  २०७८ मंसिर १९ गते १७:४०     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको उक्त कार्ड आइतबार सार्वजनिक गरेको...

  २०७८ मंसिर १४ गते १९:२४     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) ले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ । एनसीएचएलले गत मंसिर ७ गतेबाट लागू हुने गरी उक्त प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरी घटाएको हो । नेशनल पेमेन्ट...

  २०७८ मंसिर १२ गते १८:१६     विकासन्युज

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रहेको युवा रेडक्रस सर्कल नेपाल कमर्श क्याम्पसले आयोजना गरेको ‘बृहत रक्तदान कार्यक्रम’ मा १६३ जनाले रक्तदान गरेका छन् । ‘रक्तदान जीवनदान’को मूल मन्त्रलाई शिरोपर गर्दै वाईआरसी एनसीसीले उक्त...

  २०७८ कार्तिक ३० गते ११:१५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको खुद मुनाफा ४९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले असोज मसान्तसम्ममा रु २ अर्ब २६ करोड खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा रु. १ अर्ब ५१ करोड...

  २०७८ कार्तिक १३ गते १८:०२     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सुर्खेतमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा सुर्खेतस्थित यारीचोकमा शाखा कार्यालयमा सञ्चालनमा ल्याएको हो । बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो वार्षिकोत्सवको अवसर...

  २०७८ कार्तिक ११ गते १२:१९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताएका छन् । बिहीबार नक्शालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल...

  २०७८ कार्तिक ७ गते १७:०१     विकासन्युज

महेन्द्रनगर । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोली बाढीपीडितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ । भीमदत्त नगरपालिका-११, १२ र १३ का साथै दोधाँरा-चाँदनीमा बाढी प्रभावित बस्तीका बासिन्दालाई पहिलो चरणमा कार्त्तिक ७ गते साँझदेखि...

  २०७८ कार्तिक ५ गते १४:१०     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आउने शनिवार(भोलि) कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्टको निःशुल्क सेवा संचालन हुने भएको छ । नर्भिक अस्पतालमा कार्यरत कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्ट डा. शैलेन्द्रप्रसाद कुशवाहाले निःशुल्क ओपिडी सेवा...

  २०७८ कार्तिक १ गते १२:१९     वासुदेव पौडेल

गण्डकी । दसैँयता पोखराका तालतलैया, गुफा, धार्मिकस्थल अधिकांश स्थानमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । कोरोना कहरका कारण झण्डै दुई वर्षयता सुनसान बनेको पोखरामा पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटन क्षेत्रमा पनि आशा जगाएको छ...

  २०७८ असोज २२ गते १२:५८     विकासन्युज

काठमाडौं । सिभिल बैंकले आउँदै गरेको दशैंलाई लक्षित गर्दै दशैं काउन्टर खोल्ने भएको छ । बैंकले असोज २९ गते टिकाको दिन बाहेक दशैंको अन्य दिन विभिन्न काउन्टरहरु खोल्ने भएको हो । बैंकले ७ वटै...

  २०७८ असोज २२ गते ११:२२     विकासन्युज

काठमाडौं । एनसेल आजियाटाले यसपालीको चाडपर्वलाई थप उमंगमय बनाउँदै विभिन्न योजनाहरु ल्याएको छ । चाडपर्वको अवसरमा एनसेलले पेएजयूगो (पेजी) डेटा शुल्कलाई घटाई प्रति एमबी १ रुपैयाँ बनाएको छ र यसका साथै ग्राहकले अब ५०...

  २०७८ असोज १५ गते १५:४८     विकासन्युज

काठमाडौं । नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ । शुक्रवार सिंहदरवारमा बसेको उपसमितिको बैठकले पछिल्लो समय हवाइजहाजमा देखिएका प्राविधिक समस्याहरुको बारेमा छलफल गरेको हो ।...

  २०७८ असोज ६ गते १०:५३     विकासन्युज

रुकुम । कृषि विकास बैंकले लुम्विनी प्रदेशको एक मात्र हिमाली जिल्लाको रुपमा चिनिने पुर्वी रुकुमको शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले गरेका हुन् । उद्घाटन कार्यक्रमलाई...

  २०७८ भदौ १५ गते १८:४९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले अविरल वर्षाका कारण नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिममा आएको विनाशकारी बाढीबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट घरबारबिहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले आफ्नो संस्थागत...

  २०७८ भदौ ११ गते १७:३३     विकासन्युज

काठमाडौं । भारत सरकारले नेपालका बाढी प्रभावितहरुका लागि आठ करोड रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपालका बाढी प्रभावितहरुका लागि भारत सरकारले नेपाल भारत महिला मैत्री समाज...

  २०७८ भदौ ११ गते १६:३२     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले वीरेन्द्रनगर सुर्खेतको श्री जन नमूना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत समुदायमा व्यवस्थित ढंगले पिउने पानीको धाराको निर्माण...

  २०७८ साउन २९ गते ९:५३     विकासन्युज

झापा । बिर्तामोडका व्यवसायीले ब्याज र किस्ताका लागि ताकेता नगर्न यहाँका बैंकलाई आग्रह गरेका छन् । कोरोना भाइरसका कारण व्यापार-व्यवसाय चौपट भएको भन्दै व्यवसायीले बैंकलाई ब्याज र किस्ताका लागि ताकेता नगरी लचकता अपनाउन आग्रह...

  २०७८ साउन २८ गते १९:४३     विकासन्युज

काठमाडौं । नेपालको पहिलो सिपिभिसी पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रालिले आगलागीबाट पीडित एक टेक्निसियनलाई आर्थिक सहयोग गरेको छ । चितवनको राप्ती नगरपालिका-५ चौकी...

  २०७८ साउन २५ गते १८:३३     विकासन्युज

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालीद्धारा प्रवद्धित अशोक लेलैण्डले एम्बुलेन्स हस्तान्तरण गरेको छ । कमपनीले तनहुँको डुम्रेस्थित सिजन युवा क्लब साथै शान्ती आमा समुहलाई दोस्त मोडलमा निर्मित सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण...

  २०७८ साउन २२ गते १२:१५     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले एकैपटक थप ७ वटा शाखा कार्यालय विस्तार गरेको छ । यससँगै संस्थाको शाखा संख्या १०८ पुगेको छ । पोखरा महानगरपालिका २६ स्थित विजयपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाले...