सेवा

  २०८० साउन ४ गते १८:२४     विकासन्युज

काठमाडौं । ‘आइएमई पे’ ले “रेमिट्यान्समा उपहारको बहार” नामक नयाँ अफर सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकलाई लक्षित गर्दै आइएमई पेले यो अभियान सुरु गरेको हो । सो अफर यही साउन...

  २०८० साउन २ गते १५:५५     विकासन्युज

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले गत आर्थिक वर्षमा साढे ४ अर्ब बढी बीमाशुल्क आर्जन गरेको छ । साविकको सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भइ बनेको सलिकोले आर्थिक वर्ष...

  २०८० असार २५ गते १०:४०     विकासन्युज

काठमाडौं । नेपालका  डिजिटल वालेट आईएमई पे, खल्ती र प्रभु पे नेपाल पेमा आवद्ध भएका छन् । यससँगै ग्राहकहरुले यी वालेटहरु प्रयोग गरी नेपाल पे क्युआरको मर्चेन्टमा क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन्...

  २०८० असार ३ गते १७:२२     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) र खल्तीबीच योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा आवद्ध हुने सम्झौता भएको छ । नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम संकलन...

  २०८० जेठ २३ गते ७:१३     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि कूल शय्याको १० प्रतिशत निःशुल्क नछुट्टाउने अस्पताललाई कारबाही गर्ने बताएका छन् । नेशनल बाथरोग सेन्टरको १०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले कानुनअनुसार कूल शय्याको १०...

  २०८० वैशाख ४ गते ११:३९     विकासन्युज

काठमाडौं । इन्टरनेट र आईपिटिभीका साथ सिजी नेटले  ‘स्पिड दमदार प्राइस शानदार’ अफर ल्याएको छ । यस अफर अन्तर्गत १३० एमबिपिएस ७९९ रुपैयाँमा, २५० एमबिपिएस १०४९ रुपैयाँमा तथा ३५० एमबिपिएस नेट १२९९ प्रति महिनामा...

  २०७९ चैत ३० गते १८:४३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको एउटै खातामा बचत र मुद्दती दुबैको प्रतिफल पाइने भएको छ । बैंकले सञ्चालनमा ल्याएको सोचे जस्तै बैंक खाता अन्तर्गत ग्राहकले उक्त प्रतिफल पाउने भएका हुन् । बैंकले नयाँ वर्षको...

  २०७९ चैत ३० गते १७:१४     विकासन्युज

काठमाडौं । आइएमई पेले ‘आइएमई पेसँग २०८०, १००५ खुशी’ नामक अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्षको अवसरमा उक्त अफर ल्याएको हो । यो अफर बैशाख १ देखि ३१ गतेसम्म सञ्चालन हुने छ...

  २०७९ चैत २९ गते १३:३१     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नवनियुक्त ७४ जना कर्मचारीलाई पूर्व सेवाकालिन तालिम दिइरहेको छ । बैंकले काठमाडौंमा बुधबारबाट चौध दिने पूर्व सेवाकालिन तालिम शुरु गरेको हो । बैंकले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा...

  २०७९ चैत २७ गते १६:२७     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई थप व्यवस्थित बनाउने भएको छ । इन्टरनेट सेवा प्रदायकहरुका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशक सहितको छलफलमा संघले सेवा प्रदायक क्षेत्रलाई थप व्यवस्थित बनाउन...

  २०७९ चैत २७ गते १६:०९     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले ललितपुरको गोदावरीमा नयाँ एटीएम खोलेको छ । देशका विभिन्न ठाउँमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले विकास बैंकले चैत २७ गते उक्त एटीएमको उद्घाटन गरेको हो । बैंकले गोदावरीको लेले एक्सटेन्सन...

  २०७९ चैत २६ गते २२:०२     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २५ दिने गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले चैत १ गतेदेखि चैत २५ गतेसम्म विभिन्न जिल्लामा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा संस्थाले...

  २०७९ चैत १९ गते १७:३९     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ज्येष्ठ नागरिक दिवा सेवा (ब्रह्मज्ञानी बिश्रामालय) र फिजियोथेरापी सेवा कार्यको आर्थिक सहयोग गरेको छ । कम्पनीले नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी), विराटनगरद्वारा विराटनगर महानगरपालिका वडा नं. ९,...

  २०७९ चैत १३ गते १३:३४     विकासन्युज

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्ने भएको छ । सो सेवामार्फत विदेशी भूमिमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या सम्बोधन...

  २०७९ फागुन १७ गते ७:३३     विकासन्युज

काठमाडौं । साल्ट्र ट्रेडिङ्ग कर्पाेरेशनले ५६ औं बार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितीको फागुन १४ गते बसेको बैठकले चैत १० गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा १२ः१५ बजे वार्षिक साधारसभा बोलाएको हो...

  २०७९ फागुन ३ गते १२:०५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज (एससीटी) तथा ‘क’ वर्गको वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकवीच एससीटी युपीआई डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता भएको छ । सम्झौतापत्रमा स्माटच्वाईस...

  २०७९ फागुन १ गते १२:२१     विकासन्युज

काठमाडौं । आइएमई पे र चन्द्रागिरि हिल्सबीच फील द एयर नामक अफर सार्वजनिक गर्ने सम्झौता भएको छ । अफर अनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एप मार्फत काट्दा चन्द्रागिरि...

  २०७९ माघ २९ गते १६:५८     विकासन्युज

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तनी सेवा प्रदायक इसेवा र फेसन ब्राण्ड उत्पादक कम्पनी केड कम्पनीबीच भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र केडका तर्फबाट...

  २०७९ माघ २७ गते ६:०५     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३ प्रतिशत घटेर ३२ करोड ९० लाख ८८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ७३ लाख...

  २०७९ माघ ९ गते २१:३४     विकासन्युज

काठमाडौैं नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले नियम पालना नगर्ने निगमका पाँच पाइलटलाई...