सेवा

  २०७९ भदौ ८ गते १५:२१     विकासन्युज

काठमाडौं । सरकारले विराटनगर र सिमरामा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार मन्त्रालयमा एक कार्यक्रमकाबीच ती दुवै ठाउँहरुमा स्थापना गरिएको शाखा कार्यालयहरुको...

  २०७९ भदौ २ गते १७:५६     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्ड प्रयोगकर्ताले गौतम होटलको विभिन्न सेवामा छुट पाउने भएका छन् । सो सम्बन्धमा बैंकको प्रदेश कार्यालय प्रमुख लेखनाथ पोख्रेल र गौतम होटलका प्रोपाइटर हिरालाल गौतमबीच सम्झौता भएको...

  २०७९ भदौ २ गते १५:२१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । हिजो (२०७९ भदौ १) देखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी...

  २०७९ भदौ २ गते १५:०८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै गएको बैंकले हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने उद्देश्यले उक्त कोड हस्तान्तरण गरेको हो ।...

  २०७९ साउन २४ गते १०:५४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यका...

  २०७९ साउन २३ गते १८:०६     विकासन्युज

काठमाडौं । एनएमबी क्यापिटल नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आवद्ध भएको छ । आफ्नो कारोबारलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न क्यापिटलले नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरी एनपीएसमा आवद्ध भएको हो । सम्झौता पत्रमा एनएमबी क्यापिटलका तर्फबाट...

  २०७९ साउन २२ गते १८:४४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको सुकेधारास्थित नवटोल सुधार समितिलाई २५ कुर्सी हस्तान्तरण गरेको छ । नयाँ कोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं संचालित नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्र काठमाडौं महानगर पालिका ४ को...

  २०७९ साउन २२ गते १७:४४     विकासन्युज

काठमाडौं । सिभिल बैंकले थप २९ वटा साझेदारसँग सम्झौता गरेको छ । बैंकिङ्ग सेवा र सुविधामा मात्र सीमित नरहि बैंकले साझेदारहरुसंग समन्वय गरी ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको हो । यससँगै अब सिभिलका ग्राहकले...

  २०७९ साउन ११ गते १९:०९     विकासन्युज

काठमाडौं । हालसम्म २७ वटा भुक्तानी सेवा प्रदायकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार २०७९ असार मसान्तसम्ममा सो संख्याका संस्थाले भुक्तानी सेवा दिनको लागि अनुमति पाएका...

  २०७९ साउन १० गते ११:२७     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्धित ‘आइएमई पे’ ले हवाई उडान टिकटमा पुनः बोनस अफर ल्याएको छ । आईएमई पेले साउन ४ गतेदेखि लागू हुने गरी उक्त अफर ल्याएको हो । यससँगै,...

  २०७९ साउन १० गते ११:१७     विकासन्युज

काठमाडौं । नेपाल बैंकले काठमाडौंको रामशाहपथ स्थित राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको प्राङ्गणमा एटीएम सञ्चालनमा ल्याएको छ । सोमबार आयोजित एक कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय बीमा कम्पनीका...

  २०७९ साउन ९ गते १९:०७     विकासन्युज

काठमाडौं । विराटनगरमा पनि पाँच तारे होटल र्याडिशन खुल्ने भएको छ । यसबारे अन्तराष्ट्रिय चेन र्याडिशन होटल ग्रुप र सेञ्चुरियन होटलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोतिलाल दुगड ...

  २०७९ साउन ९ गते १८:०७     विकासन्युज

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाईसी (भीकेवाईसी) सेवा सुरु गरेको छ । जसअन्तर्गत गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भीकेवाईसी गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन् ।...

  २०७९ साउन २ गते १९:१५     विकासन्युज

काठमाडौं । सिभिल बैंकका ग्राहकले बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले उक्त हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका हुन् ।...

  २०७९ साउन २ गते १८:५८     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले आफ्नो स्थापनाको २६औं वर्ष पार गरी २७औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो ।...

  २०७९ असार ३० गते ९:४२     विकासन्युज

काठमाडौं । अबदेखि चन्द्रागिरी जाने केबलकार बेलुकी ९ बजेसम्म चढ्न पाइने भएको छ । चन्द्रागिरी घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकले बिहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म केबलकार चढ्न पाउने भएका हुन् । चन्द्रागिरी...

  २०७९ असार ३० गते ९:३१     विकासन्युज

रसुवा । रसुवाको दुर्गम गाउँका बिरामीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । बिरामीलाई जिल्ला अस्पताल पुर्याउन र त्यहाँ उपचार हुन नसके अन्यत्र पठाउन अब सहज हुने भएको छ । भारत सरकारको सहयोगमा प्राप्त...

  २०७९ असार २८ गते १२:४९     विकासन्युज

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था शाखा कार्यालय धार्के धादिङले गरिब तथा जेहेन्दार छात्र छात्रालाई पाठ्य सामाग्री वितरण गरेको छ । संस्थाले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा असार २७ गते श्री बराह देबी प्रथामिक विद्यालयलाई...

  २०७९ असार २७ गते १८:३२     विकासन्युज

काठमाडौं । पुष्पतारा केडिया सेवा फाउण्डेशनले बीरगंजको परवानीपुरस्थित रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताललाई एएमएल इसुजु बस हस्तान्तरण गरेको छ । असहाय, गरीब तथा सेवाबाट बञ्चित बिरामीहरुलाई यातायातको सहज बनाउन फाउण्डेशनले उक्त बस हस्तान्तरण...

  २०७९ असार २३ गते १०:२४     विकासन्युज

काठमाडौं । साझा यातायातले आजदेखि काठमाडौंमा बिजुली बस सञ्चालन गर्ने भएको छ । चीनबाट पहिलो चरणमा काठमाडौं आइपुगेका तीन थान बसबाट साझाले आजदेखि सञ्चालनमा ल्याउन लागेको हो । चीनबाट आएका उक्त बसको सडक भार...