सेयर

  २०८१ पुष ३ गते १२:१३     विकासन्युज

काठमाडौं । बोटलर्स नेपालको सेयर कारोबार फुकुवा भएको छ । आगामी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिवद्धता जनाएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार फुकुवा गरेको हो । धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी कम्पनीको सञ्चालक समितिले...

  २०८१ पुष ३ गते ११:३०     विकासन्युज

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले पुस २७ गते शनिबार १३ औं वार्षिक साधारण...

  २०८१ पुष ३ गते ११:१३     विकासन्युज

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा...

  २०८१ पुष ३ गते १०:४९     विकासन्युज

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद...

  २०८१ पुष ३ गते १०:३७     विकासन्युज

काठमाडौं । नेपाल फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । पुस २ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको वित्तीय विवरण नेपाल...

  २०८१ पुष ३ गते १०:३२     विकासन्युज

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०र/८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाको पुष २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल...

  २०८१ पुष ३ गते १०:२४     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलमेन्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिको पुस २ गते बसेको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम...

  २०८१ पुष २ गते १५:२९     विकासन्युज

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकल अंकले बढेको छ । आज नेप्से २.९५ अंकले बढेर २६३३.८७ बिन्दुमा पुगेको छ । आज ११७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११७ वटै कम्पनीको सेयर मूल्य...

  २०८१ पुष २ गते १४:०८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बोटलर्स नेपाल बालाजुको सेयर कारोबार रोकेको छ । नेप्सेले मंगलबार यस कम्पनीको सेयर कारोबार ३ दिनका लागि रोक्का गर्ने निर्णय गरेको हो । कम्पनीको मंसिर ५ गते बुधबार...

  २०८१ पुष २ गते १२:०७     विकासन्युज

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । लघुवित्तले पुस २३ गते कृषि विकास बैंक, केन्द्रिय तालिम...

  २०८१ पुष २ गते १२:०३     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरेका हुन् । आईएमईले...

  २०८१ पुष २ गते ११:०३     विकासन्युज

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २४ गते कमलपोखरी, काठमाडौंमा २४ औं वार्षिक साधारण...

  २०८१ पुष २ गते १०:५१     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको वित्तीय...

  २०८१ पुष २ गते १०:४४     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले यस वर्ष सेयरधनीहरूलाई लाभांश नदिने भएको छ । संस्थाको पुष १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको...

  २०८१ पुष २ गते १०:३५     विकासन्युज

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १२...

  २०८१ पुष २ गते १०:२४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वा बोनस सेयर दुवै नदिने भएको छ । कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणका आधारमा सेयरधनीलाई नगद...

  २०८१ पुष २ गते १०:१६     विकासन्युज

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । संस्थाको सञ्चालक समितिको बैठकले...

  २०८१ पुष १ गते १९:३३     विकासन्युज

काठमाडौं । पुस लागेपछि कम्पनीहरू धमाधम वार्षिक साधारण सभा आह्वान गरिरहेका छन् । वार्षिक साधारण सभासँगै सेयरधनीहरूको चासो भने प्रतिफलमा हुन्छ । लगानीकर्ताहरू कुन कम्पनीले कति प्रतिफल वितरण गर्याे, कति प्रतिफल दिन सक्छ भनेर...

  २०८१ पुष १ गते १८:५६     विकासन्युज

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको अध्यक्षमा सतिसचन्द श्रेष्ठसहित ५ जना सदस्य रहने गरी ६ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।...

  २०८१ पुष १ गते १६:००     विकासन्युज

काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा पुस १ गते प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी र भगवती हाइड्रोपावर कम्पनीको बोनश सेयर सूचिकृत भएको हो । भगवती हाइड्रोपावरको ४ प्रतिशतले हुन...