काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सेयर निष्कासन तथा बिक्री...
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । बुधबार सामान्य अंक बढेर बन्द भएको नेप्से बिहीबार पुनः घटेर बन्द भएको हो । यस दिन नेप्से परिसूचक ३६.८३ अंक घटेर...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निजी कम्पनीले ड्राफ्ट तयार पारेको आरोप लगाएकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य...
काठमाडौं । दिनभरिको उतारचढाव पछि पुँजी बजार सामान्य अंकले बढेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.८० अंक बढेर २ हजार ७८६.४० अंकमा बन्द भएको छ । यसअघि हिजो नेप्से परिसूचक ११२...
काठमाडौं । अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले बुधबार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । अल्फा क्यापिटलका प्रबन्ध निर्देशक अजयकुमार श्रेष्ठ र एनएमबि...
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । कम्पनीको साधारण सभा ५२.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दै क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा सम्पन्न भएको हो...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकरण भएको छ । मंगलबार नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनी र सीईडीबी हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार...
काठमाडौं । कुमारी क्यापिटलले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १५ प्रतिशतका दरले ६ करोड रुपैयाँ बराबरको नगद लाभांश...
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको हकप्रद सेयरमा आवेदन दिन आज भदौ १२ गते अन्तिम दिन रहेको छ । साउन २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा आजसम्म आवेदन पाइनेछ ।...
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि इन्स्योरेन्स कम्पनीले एनआईएमबी एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले आफ्नो जारी...
काठमाडौं । सेयर बजार परिसूचक नेप्से १०० अंकभन्दा धेरैले घटेको छ । मंगलबार नेप्से १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा अडिएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३३० कम्पनीको १८ अर्ब ६४ करोड रुपैयाँ...
काठमाडौं । कुमारी क्यापिटलले दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापन कुमारी क्यापिटलले कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाको प्रतिफल घोषणा गरेको हो । भदौ १० गते बसेको...
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीले ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो...
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा अडिएको छ । नेप्से घटेपनि अहिल्लो कारोबार दिनको तुलानामा कारोबार रकम भने सामान्य...
काठमाडौं । गत वर्ष वाणिज्य बैंकहरूले सेयर धितो कर्जा उल्लेख्य बढाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकहरूले २० प्रतिशत सेयर धितो कर्जा बढाएका हुन् । समीक्षा अवधिमा अधिकांश बैंकको सेयर कर्जा बढाएको...
सेयर बजार लगानीकर्ताहरुले सार्वजनिक रुपमा कारोबार भएका कम्पनीहरुको सेयर खरिद बिक्रि गर्न सक्ने थलो हो । त्यस्तो सेयर बजारलाई आज संसारभर नै अर्थतन्त्रको एैनाको रुपमा हेरिन्छ । कुनै देशको सेयर बजार परिसुचक उच्च छ...
काठमाडौं । अपी पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले ९.४७ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को खुद नाफाबाट सेयरधनीहरुलाई...
काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँ दरको ३६ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । जसको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा...
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तीन संस्थापक सेयरधनी बाहिरिने भएका छन् । कम्पनीका तीन जना संस्थापक सेयरधनीहरूले करिब २ लाख कित्ता संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । कम्पनीका अनुसार शान्ती प्रधान...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी मागेको छ । धितोपत्र बोर्डले विभिन्न पदमा ६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । बोर्डले सहायक निर्देशक (अधिकृत तृतीय श्रेणी) प्रशासनतर्फ खुलामा १ र...
Copyright © 2024 Bikash Media Pvt. Ltd.