सेयर

  २०७७ माघ ८ गते १०:१२     विकासन्युज

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । माघ ७ गते...

  २०७७ माघ ७ गते १८:०८     विकासन्युज

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ) माघ ९ गते शुक्रबार बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले उक्त सेयरको बाँडफाँड शुक्रबार गर्ने बताएकाे हो ।...

  २०७७ माघ ६ गते १७:५०     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयरमा आवेदन दिने समय थपिएको छ । सीडीएस एन्ड क्लियरिङ(सीडीएससी) का अनुसार उक्त सेयरमा आवेदन दिने समय एक घण्टा थपिएकाे हाे । यससँगै इच्छुकले साँझ ६ बजेसम्म मेराे सेयर...

  २०७७ माघ ६ गते १७:३७     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्राथमिक सेयर (आईपीओ)ले नयाँ रेकर्ड राख्न सफल भएकाे छ । कम्पनीकाे सेयरमा हालसम्मकै सबैभन्दा बढी अर्थात १५ लाख बढी आवेदककाे आवेदन परेसँगै उक्त आईपीओले रेकर्ड ब्रेक गरेको हो...

  २०७७ माघ ६ गते १४:३२     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकले तीन अर्ब रुपैयाँ बराबरको डिबेन्चर (ऋणपत्र) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै बैंकले १० वर्षे अवधि रहेकाे सो मात्राको ऋणपत्र निष्काशन गर्ने भएको...

  २०७७ माघ ६ गते १२:२९     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ । संस्थाले हाल रहेको संस्थापक र सर्वसाधारण सेयर समूहको अनुपात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्ने भएको हो । यसअघि संस्थाको...

  २०७७ माघ ६ गते ११:५०     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगामी माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो २०औं वार्षिक साधारणसभा सो दिन बिहान ९ बजे वीरगञ्जको होटल भिष्वामा गर्ने भएको हो । सभाले सेयरधनीलाई...

  २०७७ माघ ६ गते ११:०३     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (मंगलबार) अन्तिम दिन रहेको छ । गत माघ २ गतेदेखि निश्काशन भएको उक्त आईपीओमा माग भन्दा बढी आवेदन परेसँगै कम्पनीले छिटो...

  २०७७ माघ ६ गते १०:४७     विकासन्युज

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा निर्माणाधीन कृषि उपज सङ्कलन केन्द्रमा नगरवासीलाई सेयर प्रदान गरिने भएको छ । साझा सहकारीको जग्गामा निर्माण हुँदै गरेका केन्द्रमा नगरपालिकाका सबै घरधुरीलाई सेयर प्रदान गर्न लागिएको हो ।...

  २०७७ माघ ५ गते १७:३९     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले जारी गरिरहेको प्राथमिक सेयर(आईपीओ)मा हालसम्ममा करिब १४ अर्ब रूपैयाँकाे आवेदन परेको छ । आज(माघ ५ गते) ५ बजेसम्ममा १३ अर्ब ९९ कराेड ७३ लाख ७९ हजार रूपैयाँ...

  २०७७ माघ ५ गते १४:५०     विकासन्युज

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइटमा समस्या देखिएको छ । उक्त साइटमा आज डाटा अपडेट नहुने समस्या देखिएको हो । यससँगै नेप्सेले लगानीकर्तालाई नयाँ वेबसाइट हेर्न आग्रह गरेको छ ।...

  २०७७ माघ ५ गते ११:२६     विकासन्युज

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । सो सम्बन्धी दुई संस्थाबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गत माघ ४ गते दिउँसो ४...

  २०७७ माघ ५ गते ११:०६     विकासन्युज

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । माघ ४ गते...

  २०७७ माघ २ गते १४:२२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एनआईसी एशिया बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको शुक्रबार मात्रै १९ प्रतिशत अर्थात एक करोड ८४ लाख ६३ हजार ५३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो...

  २०७७ माघ २ गते १३:२५     विकासन्युज

काठमाडौं । मञ्जुश्री फाइनान्सको प्रस्तावित २३.५ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको १३औंं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले प्रस्तावित ५.५ प्रतिशत नगद...

  २०७७ माघ २ गते १३:०४     विकासन्युज

काठमाडौं । भोलि (माघ ३ गते) शनिबार पनि एनआईबिएल एस क्यापिटल खुल्ने भएको छ । आजदेखि जारी भएकाे इतिहासकै ठूलो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओलाई मध्यनजर गर्दै क्यापिटलले भोलि बिदाको दिन पनि काउन्टर खुलाउने भएको हो...

  २०७७ माघ २ गते ७:५८     विकासन्युज

काठमाडौं । नेपालको इतिहासकै ठूलो आईपीओ आज (माघ २ गते) देखि भर्न पाइने छ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडले आजदेखि कूल ८ अर्ब रुपैयाँ रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने...

  २०७७ माघ १ गते १६:४८     विकासन्युज

काठमाडौं । चन्द्रागिरीको आईपीओ भर्ने आवेदकले चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुट पाउने भएका छन् । चन्द्रागिरी हिल्स लिमिटेडको ११ औं वार्षिक साधारण सभामा बाेल्दै कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकालले उक्त याेजना सार्वजनिक गरेका हुन् । चन्द्रागिरी...

  २०७७ माघ १ गते १५:४१     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २३.१६ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको नवौं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो...

  २०७७ माघ १ गते १४:०९     विकासन्युज

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको १०.५३ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको २६औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै संस्थाका सेयरधनीले गत...