काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग(सिडिएससी) ले प्रतिवादी कृष्ण कुमार श्रेष्ठको नाममा रहेको नागरिक लगानी कोषको सबै सेयर रोक्का गरेको छ । संस्थाले श्रेष्ठको नाममा रहेको डिम्याट खाता नंं.१३०१०७००००१०२८१९ मा रहेको लगानी कोषको सबै सेयर...
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मङ्गलबार पनि दोहोरो अङ्कले बढेको नेप्से आज...
काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले यसअघि घोषणा गरेकाे बोनसदर घटाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ कोे नाफाबाट ५.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । जुन कम्पनीले यसअघि घोषणा...
काठमाडौं । मेगा बैंकले लिलामीमा राखेको सेयरको बोलपत्र खुला गरी प्रारम्भिक कटअफ मूल्य निर्धारण गरेको छ । सेयर लिलामको लागि बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटको अनुसार संस्थापक समूह तर्फको प्रारम्भिक कटअफ मूल्य १०८.११ रुपैयाँ...
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले विभिन्न ५ वटा ब्रोकर कम्पनीको मार्जिन कारोबार सदस्यता खारेज गरेको छ । नेप्सेले मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन नदिएका ५ ब्रोकर कम्पनीको सदस्यता खारेज गरेका हो ।...
काठमाडौं । शिवम् सिमेन्ट्सले आगामी कात्तिक २४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले प्रस्तावित २४.२१ प्रतिशत नगद लाभांश पारित गर्न सो दिन आफ्नो ५औं वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा सो...
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ) को आज(असाेज ३० गते) बाँडफाँड भएको छ । उक्त आईपीओ सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । क्यापिटलका अनुसार...
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको साधारण सेयर (आईपीओ) भोलि शुक्रबार (असोज ३० गते) बाँडफाँड हुने भएको छ । आईपीओ भोलि बिहान साढे ८ बजे बाँडफाँड हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले इलेक्ट्रोनिक रिपोर्टिङ एण्ड रिट्राइभर सिष्टम(ईआरआरएस) प्रणालीको शुरुवात तथा अनावरण गरेको छ । यससँगै सूचीकृत कम्पनी तथा अन्य बजार सहभागीहरुले बोर्डमा पेश गर्नुपर्ने वित्तीय तथा अन्य विवरणहरु अनलाइनबाटै पेश गर्न...
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालको साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो...
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा ८ लाख ८२ हजार ७ सय ३ जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आज(असाेज २५ गते) आवेदन दिने अन्तिम दिन साँझ...
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा हिमालयन बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको आइतबार मात्रै १० प्रतिशत अर्थात ८५ लाख २० हजार २५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै कम्पनीकाे उक्त...
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउँदै इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।...
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको बाेनस र नगद गरी सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो...
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको शुक्रबार मात्रै १२ प्रतिशत अर्थात ४ लाख ८६ हजार १८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर...
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद सेयर कात्तिक १४ देखि मंसिर ८ गतेसम्म खुला रहने भएको छ । कम्पनीले साविकका सेयरधनीलाई १ शेयर बराबर नयाँ ०.४७ अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल फाइनान्स कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । कम्पनीलाई चुक्ता पुँजीको एक बराबर १.२५ को अनुपातमा हकप्रद सेयर जारी गर्न बोर्डले स्वीकृति दिएको हो । यससँगै...
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २४ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मात्रै संस्थाको सो मात्रा अर्थात एक लाख ४ सय ६६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै, उक्त...
काठमाडौं । बिहीबार माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ७.०३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता २३१.७१ रुपैयाँ रहेको छ । यसअघि...
काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले सानिमा जनरल इन्स्योरेन्सको आईपीओ भर्न डिम्याट खाता तथा मेरो सेयर नविकरण(रिन्यु) गर्न आग्रह गरेको छ । क्यापिटलले मेरो सेयरबाट आवेदन दिने सर्वसाधारण तथा लगानीकर्तालाई आफ्नो डिम्याट खाता तथा मेरो...
Copyright © 2024 Bikash Media Pvt. Ltd.