काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न कम्पनीका १३औं वार्षिक साधारणसभाले सञ्चालक समितिको १५ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७५/७६ को...
काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्ने कमिसन घटाउँदा आफूहरुको आम्दानी प्रभावित भएको भन्दै असन्तुष्ट बनेका सेयर ब्रोकरको आम्दानीमा फेरि कैची लागेको छ । धितोपत्र बोर्डले अबदेखि सेयर बजार सम्बद्ध...
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको प्राथमिक सेयर(आईपीओ)मा हालसम्म अर्थात तीन दिनमै एक अर्ब ७० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा ८...
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको प्राथमिक सेयर(आईपीओ)मा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार दिउँसो साढे ३ बजेसम्ममा २ लाख ३१ हजार ८९२ जना...
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । होटल्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २३ गते बसेको...
काठमाडौं । बुक बिल्डिङ्ग बिधिमार्फत धितोपत्रको सार्वजनिक निष्काशन गर्न ४६ संस्था मात्रै योग्य रहेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार निवेदन परेका ६२ संस्थाहरुमध्ये ४६ वटा संस्था मात्रै योग्य रहेका हुन् । बोर्डले निवेदक...
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले उच्च लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत लाभांश घोषणा गरेको हो । जुन अघिल्लो आवको तुलनामा बढी हो...
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस...
काठमाडौं । पुँजी बजारका बारेमा पछिल्लो समय व्यापक रुपमा बढेका हल्लाप्रति स्टक ब्रोकर एसोसिएसनले चासो देखाएको छ । पुँजी बजारमा विभिन्न कम्पनीका बारेमा विभिन्न प्रकारका हल्ला फैलाएर लगानीकर्तालाई दिग्भ्रमित बनाउने कार्य बढेको भन्दै एसोसिएसनले...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिँगटी हाइड्रो इनर्जी लिमिटेडलाई प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्न स्वीकृति दिएको छ । बोर्डले पुस २१ गते सिँगटी हाइड्रोलाई ४३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न स्वीकृति दिएको...
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सबैले पाउने सेयर निश्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । क्यापिटलले बैंकको आईपीओमा आवेदन दिने सबै आवेदकले बैंककाे सेयर हात पार्ने बताएको हो । हाल...
काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेपाल क्रेडिट एण्ड कमर्शियल(एनसीसी) बैंक र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये नेपाल क्रेडिट एण्ड कमर्शियल(एनसीसी)...
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजनाकाे निर्माण कार्य शुरु गरेको छ । कम्पनीले इनर्जी मिक्सको सिद्धान्त अनुरुप कार्य गरी चौथो आयोजनाको रुपमा ग्रिडमा आवद्ध ४ मेगावाट क्षमताको चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजना...
काठमाडौं । नेपाल इन्फ्राइस्ट्रक्चर बैंकले आगामी माघ २ गतेदेखि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले माघ २ गतेदेखि आईपीओ जारी गर्ने बताएका हुन् । विकासन्युजसँग...
काठमाडौं । साताको पहिलो दिनको सेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएसँगै उकालो नेप्से परिसूचकले यसअघिको उच्च बिन्दु पार गरेको छ । दिउँसो एक बजेर ४५ मिनेट जाँदा परिसूचक ६५ अंकले बढेर...
काठमाडाैं । कोभिड महामारीले विश्वमा नकारात्मक असर बढी पुर्याएकाे भएपनि नेपाली पुँजी बजारका लागि भने महत्वपूर्ण सुधार गराएको छ । महामारी अघि प्रविधिकाे प्रयाेग घिसिपिटी रूपमा हुने गरेकाे नेपाली पुँजीबजारमा महामारीपछि भने प्रविधि अनिवार्य रूपमा...
काठमाडौं । अहिले नेपाली पुँजी बजारको दोस्रो बजारमा लगानी गर्न मन लाग्यो भने तपाईंसँग दुईटा विकल्प उपलब्ध छन् । पहिलो विकल्प भनेको आफूसँग भएको पैसाले जति आउँछ, त्यति मूल्य बराबरको सेयर किन्ने । दोस्रो...
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको २ करोड कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर पुस १६ गते बिहीबार नेप्सेमा सूचीकृत भएको हो...
काठमाडौं । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई...
काठमाडाैं । नेप्सेमा एकैदिन विभिन्न १२ कम्पनीकाे सेयर मूल्य समायाेजन भएकाे छ । आज(पुस १७ गते) शुक्रबार मात्रै हिमालयन डिष्टिलरी, मेगा बैंकसहित नेप्सेमा सूचीकृत दर्जन कम्पनीकाे मूल्य समायाेजन भएकाे हाे । यससँगै, यी सबै कम्पनीकाे सेयर...
Copyright © 2024 Bikash Media Pvt. Ltd.