सेयर

  २०७४ असार २२ गते ८:१८     विकासन्युज

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले ८२ हजार ५२३ कित्ता सेयर लिलामी गर्ने भएको छ । यो बैंकले गत चैत १३ देखि बैशाख २६ सम्म खुला गरेको हकप्रद सेयरको विक्रीका लागि आवेदन नै नपरेका उक्त...

  २०७४ असार २१ गते १५:२५     विकासन्युज

काठमाडौं । अघिल्लो दिनको तुलनामा बुधबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार आएको छ । मंगबलार सामान्य ३ अंकले बढेको नेप्से बुधबार ९ दशमलब ७८ अंकले बढेर १५५१ अंकमा पुगेको छ...

  २०७४ असार २१ गते १३:११     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेती फाइनान्सको प्राप्तिको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति(एलओआई) प्राप्त गरेको छ । इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेर एकीकृत कारोबार गरिसकेको यस बैंकले सगरमाथा...

  २०७४ असार २० गते १५:२२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा एकै दिन एक करोड ९६ लाख ६० हजार ९५२ कित्ता सेयर सूचिकृत भएको छ । मंगलबार मात्रै ६ वटा कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत...

  २०७४ असार २० गते १२:३६     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि बैंकले आगामी असार २७ गते कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय गत असार...

  २०७४ असार १९ गते १८:५३     विकासन्युज

काठमाडौं । सानिमा क्यापिटलले सानिमा इक्विटी फण्डको एक अर्ब २० करोड रुपैयाँकोे इकाई निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले गत असार १६ गते नै १२ करोड ईकाई निष्कासन गर्न बोर्डसँग अनुमति मागेको...

  २०७४ असार १९ गते १७:०७     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेड र युनिक फाईनान्स लिमिटेडलाई प्राप्त गरी एकीकृत कारोबार शुरु गरेको छ । उक्त एकिकृत कारोबारको उद्घाटन आइतबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा....

  २०७४ असार १९ गते १५:२७     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । बजारमा नेप्से परिसूचक २ दशमलब ४७ अंकले बढेर १५४४ दशमलब २९ अंकमा पुगेको छ । सामान्य अंकले बढेको बजारमा ४४ करोड ६७ लाख...

  २०७४ असार १९ गते १४:२७     विकासन्युज

काठमाडौं । नासा सेक्युरिटिजले तीन दिन सेयर कारोबार गर्न नपाउने भएको छ । उक्त सेक्युरिटिजले कारोबार राफसाफमा लापर्वाही गरेकाले सामेबारदेखि तीन दिनसम्म कारोबार गर्न नपाउने भएको छ । धितोपत्र दलालले लगानीकर्ताको रकम समयमा भुक्तानी...

  २०७४ असार १९ गते १३:३२     विकासन्युज

काठमाडौं । सोमबार कन्काई विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २१४ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २३१ रुपैयाँ तोकेको छ...

  २०७४ असार १८ गते १८:१९     विकासन्युज

काठमाडौं । आइतबार सिद्धार्थ बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भयो । उक्त साधारणसभाले बैंकका शेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद शेयर र त्यसपछि कायम हुने चुक्ता पुँजीको १० प्रतिशत अर्थात् १०ः१ कित्ता हकप्रद शेयर जारी गर्ने...

  २०७४ असार १८ गते १६:३५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र यती डेभलपमेण्ट बैंक लिमिटेड एक आपसमा गाभिएर बनेको महालक्ष्मी विकास बैंक लि.को एकिकृत कारोबार शुरु  भएको छ । आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जिवी नेपालले एक समारोहका...

  २०७४ असार १८ गते १६:०६     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सगरमाथा फाइनान्स लिमिटेडलाई प्राप्ती गर्ने प्रस्ताव पारित भएको छ । आइतबार बसेको कम्पनीको विषेश साधारण सभाले उक्त फाइनान्सलाई प्राप्ति गर्ने कम्पनीको निर्णयलाई पारित गरेको हो । साथै, सभाले...

  २०७४ असार १८ गते १५:३०     विकासन्युज

काठमाडौं । सेयर कारोबारमा भ्याट असुल्ने राजस्व कार्यालय निर्णय सँगै सेयर बजारका लगानीकर्ता तर्सिएका छन् । भ्याट आतङ्कले नै आइतबारको सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २२ अंकले ओरालो लागेर १५४१...

  २०७४ असार १८ गते १४:३३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले काबेली विकास बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई ३ करोड ५० लाख रुपैयाँ बराबरको ३ लाख ५० हजार कित्ता हकप्रद सेयर...

  २०७४ असार १८ गते १३:१७     विकासन्युज

काठमाडौं । आइतबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन हिमालयन जनरल इन्स्योरेन्स र रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले हिमालयन जनरल...

  २०७४ असार १८ गते ८:५५     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयले ब्रोकर कम्पनीहरुसँग पुरानो कारोबारको भ्याट नलिने मौखिक सहमति गरेपछि आइतबारदेखि सेयर कारोबार खुल्न भएको छ । शनिबार राजश्व सचिव शिशिर ढुंगाना र ब्रोकर एसोसियसनबिच भएको छलफलमा त्यस्तो सहमति भएको हो...

  २०७४ असार १६ गते १८:११     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा माई हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले हाइड्रोलार्ई एक अर्ब ५ करोड रुपैयाँ बराबरको एक करोड ५ लाख ५० हजार कित्ता हकप्रद...

  २०७४ असार १६ गते १७:५२     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्सलाई फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले बिहीबार ९ लाख ८३ हजार ६८२ कित्ता एफपिओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले प्रिमियम...

  २०७४ असार १६ गते १४:५३     विकासन्युज

काठमाडौं । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.९१ अंकले घटेर अन्तिम दिन १५६३.८१ अंकमा पुगेको छ । नेप्से परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । साताभर बजारमा एक अर्ब ८५ करोड...