सेयर

  २०७४ असार १८ गते ८:५५     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयले ब्रोकर कम्पनीहरुसँग पुरानो कारोबारको भ्याट नलिने मौखिक सहमति गरेपछि आइतबारदेखि सेयर कारोबार खुल्न भएको छ । शनिबार राजश्व सचिव शिशिर ढुंगाना र ब्रोकर एसोसियसनबिच भएको छलफलमा त्यस्तो सहमति भएको हो...

  २०७४ असार १६ गते १८:११     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा माई हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले हाइड्रोलार्ई एक अर्ब ५ करोड रुपैयाँ बराबरको एक करोड ५ लाख ५० हजार कित्ता हकप्रद...

  २०७४ असार १६ गते १७:५२     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्सलाई फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले बिहीबार ९ लाख ८३ हजार ६८२ कित्ता एफपिओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले प्रिमियम...

  २०७४ असार १६ गते १४:५३     विकासन्युज

काठमाडौं । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.९१ अंकले घटेर अन्तिम दिन १५६३.८१ अंकमा पुगेको छ । नेप्से परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । साताभर बजारमा एक अर्ब ८५ करोड...

  २०७४ असार १६ गते १३:०१     विकासन्युज

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले हकप्रद साधारण शेयर निष्काशन तथा बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । शेयरधनीलाई ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको मेगा बैंकले बिहीबार धितोपत्र...

  २०७४ असार १६ गते ९:४३     विकासन्युज

काठमाडौं । फेवा विकास बैंक र गण्डकी विकास बैंकले मर्जरपछि असार २१ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई विकास बैंकले असार २१ गतेदेखि गण्डकी विकास बैंकको नामले राष्ट्रियस्तरको विकास बैंकका...

  २०७४ असार १६ गते ६:४५     विकासन्युज

काठमाडौं । नियमति कारोबारका लागि खुलेको सेयर बजारमा विहिबार भने कारोबार हुन सकेन । नेप्से बजार खुले पनि शेयर दलाल किनबेचमा संलग्न नहुँदा बिहीबार शेयर बजार कारोबार बन्द भएको हो । आन्तरिक राजस्व विभागले...

  २०७४ असार १५ गते १६:५४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंकबीच मर्जर (एक आपसमा गाभ्ने गाभिने) प्रक्रिया सम्पन्न भएको छ । मर्जपछि दुर्इ बैंककाे एकिकृत कारोबार असार १८ गते हुने बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टरार्इले...

  २०७४ असार १५ गते १५:३४     विकासन्युज

काठमाडौं । प्रोगेसिभ फाइनान्सको वार्षिक साधारणसभा आगामी असार २९ गते हुने भएको छ । सो प्रयोजनको लागि असार २३ गतेदेखि असार २९ गते सम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।...

  २०७४ असार १५ गते १४:४५     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । बैंक र इन्स्योरेन्स कम्पनी बिच सम्झौतापत्रमा यही बुधवार हस्ताक्षर भएको छ । यस सेवा अन्तर्गत...

  २०७४ असार १५ गते १३:४१     विकासन्युज

काठमाडौं । बिहीबार मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ११ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३२३ रुपैयाँ तोकेको छ...

  २०७४ असार १५ गते १२:४७     विकासन्युज

काठमाडौं । केही समयदेखि बन्द भएको एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार बिहीबारदेखि खुलेको छ । कम्पनीको २० प्रतिशत बोनस सेयर पछि समायोजन भएको २४४२ रुपैयाँबाट सेयर खुला भएको छ । धितोपत्र बोर्डको आवेदन अनुसार यस...

  २०७४ असार १५ गते ८:२८     विकासन्युज

काठमाडौं । कन्चन डेभपलमेन्ट बैंकले १० लाख ३९ हजार ५ सय कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले ३४ करोड ६५ लाखको चुक्ता पुँजीमाा १० करोड ३९ लाख बृद्धि गर्ने गरी हकप्रद...

  २०७४ असार १५ गते ८:१९     विकासन्युज

काठमाडौं । मोरङमा केन्द्रीय कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले १ कित्ता बराबार अर्को १ दशमलव ३ कित्ता अर्थात (१ः१.३)को अनुपातमा...

  २०७४ असार १५ गते ८:११     विकासन्युज

काठमाडौं । ज्योति विकास बैैंकले साधारणतर्फ र संस्थापकको गरी ३३ लाख ७७ हजार ५ सय ८ कित्ता सेयरको लिलामीमा विक्री गर्ने भएको छ । यो बैंकले संस्थापकतर्फको २८ लाख १२ हजार ३३६ कित्ता र...

  २०७४ असार १४ गते १५:४२     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । एभरेष्ट बैंकको कन्भर्टिबल प्रिफेरेन्स सेयर(इबीएलसीपी) र वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले उकालो लागेको हो ।...

  २०७४ असार १४ गते १४:०३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले दुई महिनाअघि निष्काशन गरेको हकप्रद सेयरका लागि आवेदन नपरेपछि ६ लाख १९ हजार ८०३ कित्ता सेयर बढाबढ मूल्यमा लिलामीमा राखेको छ । बैंकले १ लाख ९९ हजार ३१३ कित्ता...

  २०७४ असार १४ गते १३:२१     विकासन्युज

काठमाडौं । बुधबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन सप्तकोशी डेभलपमेन्ट बैंकको हकप्रद सेयर पछिको र साल्ट ट्रेनिङ कर्पोरेसनको बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले...

  २०७४ असार १४ गते १२:५९     विकासन्युज

काठमाडौं । देवः विकास बैंकको आगामी असार २९ गते विशेष साधारणसभा हुने भएको छ । सो प्रयोजनको लागि बैंकले असार २३ गतेदेखि २९ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निणर्य गरेको छ । उक्त साधारणसभा...

  २०७४ असार १४ गते १०:१३     रमेश लम्साल

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनको आधारमा निकट भविष्यमा विभिन्न १३ वटा जलविद्युत् कम्पनीका साधारण सेयरमा लगानीको अवसर आउने भएको छ । विभिन्न क्षेत्रका १९ कम्पनीले साधारण सेयर र थप सेयर निष्कासन (एफपिओ)...